default_image

क्रिकेट

April 5, 2021

आइपिएलमा सरप्राइज प्याकेज बन्न सक्ने ४ खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) खेलाडीलाई आफ्नो प्रतिभा देखाउने सबैभन्दा ठूलो र राम्रो अवसर हो । विशेष गरेर राष्ट्रिय टोली सम्म पुग्न छायाँमा परेका खेलाडीलाई आइपिएल सबैभन्दा राम्रो अवसर मानिन्छ । आइपिएल २०२१ अप्रिल ९ देखि भारतमा सुरु हुँदैछ । सबै टोलीले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् । आइपिएलमा धेरै नाम चलेका खेलाडी […]

April 5, 2021

रुविना उत्कृष्ट ब्याटिङमा प्रदेश एक १० विकेटले विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कप्तान रुविना क्षेत्री बेलबासेको उत्कृष्ट ब्याटिङको सहयोगमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगितामा १० विकेटले पराजित गरेको छ । जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले १३.२ ओभरमा कुनै विकेट नगुमाई सहजै पूरा गर्यो । […]

April 5, 2021

सरस्वतीको अर्धशतकमा प्रदेश-१ लाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमकी ब्याटर सरस्वती घर्तीमगरको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता पाँचौ खेलमा प्रदेश १ लाई १ सय ५ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ४ रन बनायो ।लुम्बिनी प्रदेशको […]

April 5, 2021

फखर जमानको एकै खेलमा दुई विश्व कीर्तिमान

एजेन्सी – पाकिस्तानका ओपनर फखर जमानले दक्षिण अफ्रिकाविरुद्ध दोस्रो ओडिआई खेलमा उत्कृष्ट शतकका साथ दुई विश्व कीर्तिमान बनाएका छन् । आइतबार राती सम्पन्न खेलमा पाकिस्तान दक्षिण अफ्रिकासँग १७ रनले पराजित भएपनि जमानले उत्कृष्ट ब्याटिङ गरेका थिए । जितका लागि ३ सय ४२ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ […]

April 4, 2021

जमानको सर्वोत्कृष्ट शतकका बाबजुद पाकिस्तान पराजित

एजेन्सी – ओपनर फखर जमानको सर्वोत्कृष्ट शतकका बाबजुद पाकिस्तान दोस्रो ओडिआई खेलमा दक्षिण अफ्रिकासँग १७ रनले पराजित भएको छ । योसँगै तीन ओडिआई सिरिज १–१ को बराबरीमा पुगेको छ । जितका लागि ३ सय ४२ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय २४ रन बनायो ।पाकिस्तानका ओपनर फखर […]

April 4, 2021

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा खेलाडीको ऐक्यबद्धता

काठमाडौं (हाम्रो खेलकुद)– धुर्मस सुन्तली फाउन्डेसनको पहलमा जनस्तरबाट चितवन भरतपुर नगरपालिकामा निर्माणाधिन बहुउद्देश्यीय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा देशका ख्याती प्राप्त खेलाडीहरुले ऐक्यबद्धता जनाएका छन् । रंगशालाका खेलकुद समितिका संयोजक समेत रहेका ओलम्पियन दीपक विष्टसहित २६ खेलाडीले आइतबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै रंगशालामा निर्माणको सुरुवातका चरणबाट नै फाउन्डेसनलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा आफूहरु अभियानमा […]

April 4, 2021

सुमनको उत्कृष्ट ब्याटिङमा ललितपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर सुमन खतिवडाको उत्कृष्ट ब्याटिङको सहयोगमा ललितपुर मेयर–११ ले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । आइतबार ललितपुरले लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ […]

April 4, 2021

त्रिकोणात्मक टि२० सिरिजको लागि नेपालको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वैशाखमा नेपाल, मलेसिया र नेदरल्याड्सबीच हुने टि२० त्रिकोणात्मक सिरिजको लागि बन्दप्रशिक्षणमा २० सदस्य टोली बोलाएको छ । टोलीमा पुरानै खेलाडीलाई निरन्तरता दिएको छ । नेपालले टियु क्रिकेट मैदानमा मलेसिया र नेदरल्यान्ड्सबीच वैशाख ४ देखि ११ सम्म टियु क्रिकेट मैदानमा खेल्ने छ । डबल लिगको आधारमा शीर्ष […]

April 4, 2021

लानिङको नयाँ विश्व कीर्तिमान

एजेन्सी – अष्ट्रेलिया महिला क्रिकेट टोलीकी कप्तान मेग लानिङले पूर्व कप्तान रिकी पोन्टिङको ओडिआई क्रिकेटमा लगातार सर्वाधिक जित दिलाउने विश्व कीर्तिमान तोड्दै नयाँ इतिहास रचेकी छिन् । आइतबार न्युजिल्यान्डसँगको तीन ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा ६ विकेटको जित निकाल्दै लानिङ ओडिआई क्रिकेटमा लगातार २२ जित जित्ने पहिलो कप्तान बनेकी छन् । यसअघि ओडिआई क्रिकेटमा लगातार […]

April 4, 2021

एपिएफको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । आइतबार एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३७ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश १९ ओभरमा ९० रनमा अल आउट भयो । सुदूरपश्चिमकी सुनिता […]

Success

Thank you for your time.