default_image

क्रिकेट

February 5, 2021

वेस्टइन्डिजविरुद्ध बंगलादेशको विशाल अग्रता

एजेन्सी – बंगलादेशले वेस्टइन्डिजविरुद्ध पहिलो टेष्ट खेलमा विशाल अग्रता लिएको छ । तेस्रो दिनको समाप्तिमा बंगलादेशले २ सय १८ रनको अग्रता लिएको छ । दोस्रो इनिङमा बंगलादेश २० ओभरमा ४७–३ को अवस्थामा छ । कप्तान मोमिनुल हक ३१ र मुश्फिकुर रहिम १० रनमा अविजित छन् । शादमान ईस्लाम ५, तमिम इकबाल र नज्मुल सान्टोले खाता […]

February 5, 2021

यी हुन् आइपिएल अक्सनमा परेका नेपालका ८ खेलाडी

एजेन्सी – आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराएका छन् । क्यानका अनुसार नेपालबाट अक्सनमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी, अलराउन्डर करण केसी, सोमपाल कामी, स्पिनर सन्दीप लामिछाने, कुशल मल्ल, ब्याट्सम्यान शरद भेषावकर र अभिनास बोहरा छन् । क्यान नहुँदा एजेन्टमार्फत नाम दर्ता गराउँदै आएका खेलाडीले यसपटक […]

February 5, 2021

स्टार्कले आइपिएल नखेल्ने

एजेन्सी – अष्ट्रेलिया तीव्र गतिका बलर मिचेल स्टार्कले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ पनि नखेल्ने भएका छन् । १८ फेब्रुअरीमा चेन्नईमा हुने अक्सनमा कुल १ हजार ९७ खेलाडी छन् । जसमा भारतीय ८ सय १४ भारतीय र २ सय ८३ विदेशी खेलाडी छन् । तर स्टार्कले भने आफ्नो नाम दिएका छैनन् । अष्ट्रेलियाबाट कुल ४२ […]

February 5, 2021

आइपिएल अक्सनमा नेपालका ८ खेलाडी

एजेन्सी – आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराएका छन् । आइपिएल खेलाडी दर्ता फेब्रुअरी ४ सम्म रहेको थियो । जसमा कुल १ हजार ९७ जना अक्सनको दर्तामा सहभागी रहेका छन् । यसमा ८ सय १४ भारतीय र २ सय ८३ विदेशी खेलाडी रहेका छन् । नेपालबाट ८ […]

February 5, 2021

रुटको शतकसामु भारत निरिह

एजेन्सी – कप्तान जो रुटको सानदार कीर्तिमानी शतकसँगै भारतसँगको पहिलो टेष्ट खेलको पहिलो इनिङमा इंग्ल्यान्डले उत्कृष्ट सुरुवात गरेको छ । चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले पहिलो दिनको समाप्तिमा ८९.३ ओभरमा ३ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको छ । कप्तान जो रुट १ सय ९७ बलमा १४ चौका र १ छक्का सहित […]

February 5, 2021

भारतविरुद्ध शतक बनाउँदै रुटले रचे नयाँ इतिहास

एजेन्सी – इंग्ल्यान्डका कप्तान जो रुटले भारतसँगको पहिलो टेष्ट खेलको पहिलो इनिङमा कीर्तिमानी शतक प्रहार गरेका छन् । चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले पहिलो दिन पहिलो इनिङमा तेस्रो सेसन जारी रहँदा २ विकेट गुमाउँदै २ सय २७ रन बनाएको छ । रुटले १ सय ६४ बलमा १२ चौका सहित आफ्नो टेष्ट करिअरको २० […]

February 5, 2021

‘राष्ट्रिय टोलीमा पर्छु भन्ने सोचेकै थिएन’ – अर्जुन कुमाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले ओमान भ्रमणलाई बिहिबार ३२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलायो । छनोट समितिले प्रधानमन्त्री कपमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । जसमा गण्डकी प्रदेशका १५ वर्षिय युवा ब्याट्सम्यान अर्जुन कुमाल पनि अटाएका छन् । पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका अर्जुन हाल दिल्लीमा […]

February 5, 2021

भारतविरुद्ध पहिला ब्याटिङ गर्दै इंग्ल्यान्ड

एजेन्सी – इंग्ल्यान्डले भारतविरुद्धको पहिलो टेष्ट खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । चेन्नईमा इंग्ल्यान्डका कप्तान जो रुटले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । इंग्ल्यान्डले भारतविरुद्ध आफ्ना प्रमुख दुई तीब्र गतिका बलर मैदान उतारेको छ । पार्टटाइममा बेन स्टोक्स रहेका छन् । यता भारतले स्पिनर शहबाज नदिमलाई डेब्यू गराएको छ । भारत […]

February 5, 2021

राष्ट्रिय टोलीका नयाँ अनुहार (सम्पूर्ण जानकारी)

भुपेन्द्र जिसी, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप सुपर लिग-२ अन्तर्गत ओमान भ्रमणको लागि ३२ सदस्य टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । बन्द प्रशिक्षणमा बोलाएका ३२ मध्य २१ जना खेलाडीलाई पहिलो चरणमा प्रशिक्षणमा राखिने छ । पहिलो पटक नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परेका ४ खेलाडी छन् । यी चारै जनाको उमेर १८ […]

February 4, 2021

जो बन्द प्रशिक्षणमै परेनन्

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आइसिसी विश्वकप लिग-२ अन्तर्गत एकदिवसिय त्रिकोणात्मक सिरिजको लागि ३२ सदस्यीय टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । यसपटक १५ वर्षिय अर्जुन कुमाल सहित युवा खेलाडीको बाहुल्यता छ । टोली बाहिर रहेका पृथु बास्कोटा देखि कृष्ण कार्कीले टोलीमा पूनरागमन गरेका छन् । नेपालले मार्च १९ देखि […]

Success

Thank you for your time.