default_image

क्रिकेट

November 22, 2025

नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न असफल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले बंगलादेशमा जारी महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएको छ। समूह चरणको आफ्नो अन्तिम खेलमा इरानसँग ३९-११ ले पराजित भएसँगै नेपाल अन्तिम चारमा पुग्न असफल रह्यो । नेपाललाई हराउने दुई टोली इरान र चाइनिज ताइपेइ समूह ‘बी’ बाट सेमिफाइनल पुगेका छन्। अर्को समूहबाट भारत र बंगलादेश सेमिफाइनल पुगेका छन्। नेपालले समूहको […]

November 22, 2025

कर्णालीलाई प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्सले कर्णाली याक्सलाई जितको १ सय ५७ रनको चुनौती दिएको छ। टियु क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनायो। लुम्बिनीले सुरुवातमा निकै संंघर्ष गर्यो। पहिलो ओभरमा […]

November 22, 2025

कर्णालीले पहिले बलिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं दिन आज कर्णाली याक्स र लुम्बिनी लायन्स खेल हुँदैछ। टस जितेर कर्णालीले बलिङ गर्ने निर्णय गरेको छ। सोमपाल कामीले टस जितेपछि लुम्बिनीले पहिले ब्याटिङमा उत्रनेछ। आज कर्णालीले सुरुवाती ११ मा दुई परिवर्तन गरेको छ। विल बोसिस्टो र विपिन प्रसाद शर्मालाई र सुरुवाती ११ मा स्थान […]

November 21, 2025

सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हात पारेको छ। सुदूरपश्चिमले आज पोखरा एभेन्जर्सलाई १८ रनले हरायो। पोखराको यो लगातार दोस्रो हार हो।सुदूरपश्चिमको जितमा जस ब्राउन र विनोद भण्डारीको शतकीय साझेदारी, ब्राउनको विष्फोटक ब्याटिङ प्रमुख रह्यो। पोखराको लागि कप्तान कुशल भुर्तेलले लगातार दोस्रो अर्धशतक बनाएपनि टोलीलाई जित […]

November 21, 2025

सुदूरपश्चिमद्वारा पोखरालाई विशाल लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद)-दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सुदूरपश्चिम रोयल्सले पोखरा राइनोजलाई १ सय ९४ रनको चुनौती दिएको छ। टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९३ रन जोड्यो। ओपनर जस ब्राउन र विनोद भण्डारीले सानदार सुरुवात दिलाए। पहिलो दुई ओभरमा १८ रन बनाएको टोलीका […]

November 21, 2025

पोखरा बलिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सुदूरपश्चिम रोयल्स र पोखरा राइनोजबीच खेल हुँदैछ। पोखराले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। सुदूरपश्चिमले पहिले ब्याटिङमा उत्रनेछ। पहिलो खेलमा पनि सुदरपश्चिमले पहिले ब्याटिङ गरेको थियो। आज पोखराले २ खेलाडी परिवर्तन गरेको छ। विपिन खत्री र सुमित बर्मालाई खेलाउँदा त्रितराज र म्याट टेलरलाई ड्रप गरिएको […]

November 20, 2025

लुम्बिनीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी लायन्सले जितका साथ नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको सुरुवात गरेको छ। लुम्बिनीले आज चितवन राइनोजलाई ६ विकेटले हराएको छ । दोस्रो खेलमा चितवनको यो पहिलो हार हो । जितको लागि १ सय ४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो। लुम्बिनीको लागि सन्दीप‌ जोरा र डार्सी […]

November 20, 2025

लुम्बिनीलाई मध्यम चुनौती

काठमाडौं(हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई जितको लागि १ सय ४३ रनको मध्यम चुनौती दिएको छ। टस जितेर लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेपछि चितवनले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनायो। लुम्बिनीले पहिलो ओभरको दोस्रो बलमा नै पहिलो विकेट निकाल्न सफल रहयो। रुबेन ट्रम्पलमानले डाविड […]

November 20, 2025

लुम्बिनीले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो दिन आज चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। टस जितेर लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेको छ। कप्तान रोहित पौडेलले टस जितेपछि चितवन पहिले ब्याटिङमा उत्रनेछ। खेल ४ बजे टियु मैदानमा सुरु हुनेछ। आज चितवनले सुरूवाती ११ मा विपिन आचार्यको स्थानमा अमर सिंह राउटेलाई […]

November 19, 2025

काठमाडौंमाथि सुदूरपश्चिमको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सले रोमाञ्चक जितका साथ विजयी सुरुवात गरेको छ। सुदूरले आज काठमाडौं गोर्खाजलाई २९ रनले हरायो । सुदूरको जितमा हर्मित सिंहको प्रदर्शन दमदार रहयो । जितको लागि १ सय ४८ रनको लक्ष्य पछ्याउँदै काठमाडौं १६.५ ओभरमा अल आउट हुँदै १ सय १८ […]

Success

Thank you for your time.