November 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आज प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गरेकी छिन्। टियु रंगशालाको सुरक्षा व्यवस्था हाई अलर्टमा रहेको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामाले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए। उनले आज नेपाल प्रहरी १ हजार ९ सय, सश्स्त्र प्रहरी २ सय ५० तथा प्रइभेट सेक्युरिटी र […]
November 17, 2025
काकाठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन खेल जितेर काठमाडौं गोर्खाज पहिले बलिङ गर्ने भएको छ। टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि जनकपुर पहिलो ब्याटिङमा उत्रने भएको छ। जनकपुर बोल्ट्स डिफेन्डिङ च्याम्पियन हो। काठमाडौंले भने गत संस्करण नेट रनरेटको आधारमा प्ले अफमा स्थान बनाउन […]
November 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उद्घाटनमा २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको उद्घाटन खेल हुँदैछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ। आज नेपाल प्रहरीका १ हजार ९ सय, सशस्त्र २ सय ५० र प्राइभेट स्क्युरिटी २ सय परिचालन गरिएको नेपाल क्रिकेट संघ […]
November 17, 2025
एजेन्सी – फखर जमन र मोहम्मद रिजवानले अर्धशतक बनाएपछि पाकिस्तानले श्रीलंकालाई तेस्रो तथा अन्तिम ओडिआईमा ६ विकेटले हराएको छ। घरेलु टोली पाकिस्तानले सिरिज ३-० ले सिरिज जितेको छ। श्रीलंकाले दिएको २ सय १२ रनको लक्ष्य पाकिस्तानले ४४.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। पाकिस्तानले खराब सुरुआत गर्यो। ओपनर हसीबुल्लाह खान शुन्य मै आउट भएपछि टोली […]
November 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजको प्लाटिनम प्रायोजकमा फोन पे जोडिएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि नेपालको अग्रणी डिजिटल भुक्तानी नेटवर्क फोन पे गोर्खाजको डिजिटल पार्टनर रहने छ । सोमवार सुरु हुने एनपिएलमा गोर्खाजका खेलाडीको जर्सीको अगाडि भागमा फोन पेको लोगो हुनेछ । यसका लागि काठमान्डु गोर्खाज र फोन पे बीच […]
November 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वान डे क्रिकेट एकेडेमीले भारतको दिल्लीस्थित द्रोणाचार्य क्रिकेट एकेडेमी विरुद्ध सोमवारदेखि ३ वटा एकदिवसीय र ३ वटा टि ट्वान्टी खेल खेल्ने भएको छ। त्यसमा केही खेल दिवा रात्रीको हुने बताइएको छ। वान डे टोलीको मुख्य प्रशिक्षक पुरुषोत्तम झा र व्यवस्थापकम शम्भवी झा छन्। वान डेको १५ सदस्यीय टोली – प्रकाश शाही (कप्तान), […]
November 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि सोनु देवकोटालाई टोलीमा समावेश गरेको छ । ट्यालेन्ट हन्टबाट आएका आइकोनिक खेलाडी नटराजन साह घाइते भएपछि सोनु देवकोटालाई आफ्नो टोलीमा समावेश गरिएको काठमान्डु गोर्खाजले जनाएको छ । कार्तिक १९ गते भएको ट्यालेन्ट हन्टबाट उत्कृष्ट हुँदै नटराजन ‘आइकोनिक खेलाडी’ को रुपमा गोर्खाजको टोलीमा समावेश भएका […]
November 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले शैक्षिक यात्रालाई पनि सँगसँगै अघि बढाउने भएका छन्। रोहितले फिनिक्स कलेज अफ म्यानेजमेन्टमा भर्ना भएका छन् । उनलाई कलेजले पूर्ण छात्रवृत्ति दिएको छ। रोहित जस्तो सफल, अनुशासित र प्रेरणादायी व्यक्तित्व कलेज परिवारमा जोडिनुले विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन र निरन्तर परिश्रमबारे थप उर्जा मिल्ने फिनिक्स कलेजले […]
November 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गरेर अमेरिकालाई १० विकेटले हराएसँगै भारतमा जारी नेत्रहीन महिला टि ट्वान्टी क्रिकेट को सेमिफाइनलमा पुगेको छ। नेपालले आजअमेरिकालाई ९.४ ओभरमा १७ रनमा अलआउट गर्यो। नेपालका लागि दिलसरा धमलाले ३ र सरिता घिमिरेले १ विकेट लिइन् । १८ रनको लक्ष्य नेपालले झनै ४ बलमा पूरा गरेको थियो। दिलसराले नटआउट […]
November 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणबाट नेपाल क्रिकेट संघ (क्यान) ले ४२ करोड रुपैयाँ भन्दा बढी रकम आम्दानी गर्ने अनुमान गरेको छ। एनपिएल सुरु हुन २ दिन बाकी रहँदा आज क्यानले पत्रकार सम्मेलन आयोजना गरेर प्रायोजक बाट १५ करोड भन्दा बढी रकम प्राप्त हुने जानकारी दिएको छ। ८ फ्रेन्चाइज टोलीबाट ९ […]