November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा आजको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ। पहिला ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गरेर १ सय ४३ रन मात्र बनाउन सक्यो।१४.१ ओभरमा ३ विकेट नोक्सानीमा १ सय ४ रन जोडेको लुम्बिनीले ३९ रन थप्दा बाँकी […]
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा आजको पहिलो खेलमा लुम्बिनी लायन्स विरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेको छ। एनपिएलको जारी सिजनमा यसअघिका १२ खेलमा टस जित्ने टोलीले नै फिल्डिङ रोज्दै आएको छ। सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर फिल्डिङ रोजेका छन्। लुम्बिनी राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको छ। […]
November 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा बिहीवार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स एकअर्काको सामना गर्दा त्यो केवल प्रतिस्पर्धा मात्र हुने छैन। दुई टोली क्रिकेट मैदानमार्फत समाजमा सन्देश फैलाउने अभियानसहित उत्रने भएका छन्। जनकपुर बोल्ट्स ‘आमाको सम्मान’ सन्देशसहित पिंक जर्सीमा मैदान उत्रनेछ । जनकपुरका प्रत्येक खेलाडीले जर्सीको पछाडि आ आफ्नो आमाको नाम अंकित […]
November 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले विराटनगर किङ्सको अपराजित यात्रा रोकेको छ । लगातार ३ खेल जितेको विराटनगरलाई चितवनले ४८ रनले हरायो। चितवनको यो लगातार दोस्रो जित हो। चितवन ४ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ। चौथो खेलमा विराटनगरको यो पहिलो हार हो। जितको लागि १ सय ७५ रनको चुनौती […]
November 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले विराटनगर किंग्सलाई जितको लागि १ सय ७५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। स्लो स्टार्ट गरेपनि चितवनको लागि रवि बोपराले उत्कृष्ट ब्याटिङ गरे। विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ रोजे। चितवनले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको […]
November 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज चितवन राइनोजले विराटनगर किंग्सको सामना गर्दैछ। विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ रोजे। चितवनले पहिले ब्याटिङ गर्नेछ।आजको खेलमा विराटनगरले प्लेइङ ११ एक परिवर्तन गरेको छ। मार्टिन गप्टिलको स्थानमा साम हिजलेटलाई अवसर दिइएको छ। चितवनले पनि एक परिवर्तन गरिएको छ। रिजन ढकाललाई ड्रफ गर्दै रञ्जित […]
November 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले दोस्रो जित हात पारेको छ।काठमाडौंले आज लुम्बिनी लायन्सलाई २२ रनले हरायो। काठमाडौंको जितमा कप्तान करण केसीको बिष्फोटक ब्याटिङ प्रमुख बन्यो। लुम्बिनीको यो लगातार दोस्रो हार हो। १ सय ५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा आल आउट हुँदै १ सय ३५ रनमा रोकियो। लुम्बिनीले […]
November 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- निरज कुमार यादवको शतकमा एसिसी पुरुष यु–१९ प्रिमियर कपमा विजयी सुरुवात गरेको छ। नेपालले संयुक्त अरब इमिरेट्स (युएई) को अजमानस्थित करवान ग्रुप मैदानमा आज भएको उद्घाटन खेलमा साउदी अरबियालाई ८ विकेटले हराएको छ। जितको लागि २ सय १९ रनको लक्ष्य नेपालले ३०.४ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर निरज र वंश […]
November 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई १ सय ५८ रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ। कमजोर सुरुवात गरे पनि कप्तान करण केसीले बिष्फोटक ब्याटिङ गर्दा काठमाडौंले यो सिजनको सर्वाधिक योगफल समेत बनायो। टियु क्रिकेट स्टेडियममा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ रोजे। पहिले ब्याटिङ गरेको काठमाडौंले २० […]
November 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले दृष्टिविहीन महिला टि ट्वान्टी क्रिकेट विश्वकपमा नेपाली टोली दोस्रो भएमा दृष्टिविहीन क्रिकेट संघ (क्याब) लाई नगदले पुरस्कृत गरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले र काठमाडौं गोर्खाजको खेल अघि क्यानले क्याबलाई १० लाख रुपैयाँ प्रदान गरेको हो। क्यानका सचिव पारस […]