October 7, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २१ औं खेलमा चेन्नई सुपर किंग्स कोलकाता नाइट राइडर्ससँग १० रनले पराजित भएको छ । यो चेन्नईको जारी सिजनमा चौथो हार हो । कोलकाताको यो तेस्रो जित हो । जितका लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ […]
October 7, 2020
एजेन्सी – ओपनर राहुल त्रिपाठीको अर्धशतकको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २१ औं खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई १ सय ६८ रनको लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाता २० ओभरमा अल आउट हुँदै १ सय ६७ रन बनायो । कोलकातालाई प्रतिस्पर्धात्मक योगफलमा पुर्याउन […]
October 7, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २१ औं खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सबिरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा भएको टसमा कोलकाता कप्तान दिनेश कार्तिकले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । चेन्नईले एक परिवर्तन गरेको छ । पियुष चवलाको स्थानमा करण शर्मालाई मौका दिएको छ । […]
October 7, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २१ औं खेलमा आज चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्स भिड्दैछन् । खेल नेपाली समय अनुसार बेलुका ७ः४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । दुवै टोली तेस्रो जित निकाल्ने सोचमा छन् । चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछि […]
October 6, 2020
एजेन्सी – तीव्र गतिका बलर जस्प्रित बुमराह र ब्याट्सम्यान सूर्यकुमार यादवको उत्कृष्ट प्रर्दशनमा मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राती २० औं खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई इन्डियन्स शीर्षस्थानमा उक्लिएको हो । मुम्बईले राजस्थानलाई पाँच वर्षपछि हराएको हो ।जितका लागि १ सय […]
October 6, 2020
एजेन्सी – शीर्षक्रमका ब्याट्सम्यान सूर्यकुमार यादवको उत्कृष्ट ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को २० औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १ सय ९४ रनको बलियो लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९३ रन बनायो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन सूर्यकुमार […]
October 6, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को २० औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सबिरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा भएको टसमा मुम्बईका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । मुम्बईले टालीमा परिवर्तन गरेको छैन । यता राजस्थानले टोलीमा तीन परिवर्तन गरेको छ । युवा तीव्र गतिका […]
October 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सडक दुर्घटनामा परि घाइते भएका राष्ट्रिय बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीको डिस्चार्जसँगै क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले उनको सहयोगार्थ संचालन गरिएको अभियानमा उठेको नगद हस्तान्तरण गरेको छ । मंगलबार सिप्यानका अध्यक्ष मनिषराज पान्डे, महासचिव पारस खड्का र कोषाअध्यक्ष पृथ्थु बास्कोटा ग्रान्डी अस्पतालमा पुगेर समर्थक र सुभचिन्तकबाट संकलित कुल […]
October 6, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को २० औं खेलमा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्स खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । मुम्बई चौथो जितका साथ शीर्ष स्थानमा उक्लिने सोचमा छ । राजस्थान तेस्रो जित निकाल्न चाहान्छ । मुम्बई ५ खेलमा ३ मा जित र २ […]
October 6, 2020
एजेन्सी – हैदराबादका प्रमुख तीव्र गतिका बलर भुवनेश्वर कुमारले इन्डियन प्रियिमर लिग (आइपिएल) को बाँकी खेलहरु गुमाउने भएका छन् । गत शुक्रबार चेन्नई सुपरकिंग्ससँग खेलको क्रममा १९ औं ओभरमा बलिङ गर्नेक्रममा उनको तिघ्राको मांशपेशीमा समस्या देखिएको थियो । १९ औं ओभरको पहिलो बलमा साम करनलाई बलिङ गर्नेक्रममा उनको खुट्टामा समस्या देखिएको थियो । जसको कारण […]