September 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीको स्वास्थ्य अवस्था खतरा बाहिर रहेको छ । आइतबार झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा ललित गम्भीर घाइते भएका थिए । अचेत अवस्थामा रहेका ललितलाई धनगढीको निसर्ग अस्पताल हुँदै गएराती नै […]
September 14, 2020
एजेन्सी – इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा अष्ट्रेलियालाई २४ रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ । जितका लागि २ सय ३२ रनको मध्यम लक्ष्य पछ्याएको अष्ट्रेलिया ४८.४ ओभरमा २ सय ७ रनमा अल आउट हुन पुग्यो । अष्ट्रेलिया कप्तान आरोन फिन्चले १ सय ५ बलमा ८ चौका […]
September 13, 2020
एजेन्सी – इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा अष्ट्रेलियालाई २ सय ३२ रनको मध्यम लक्ष्य दिएको छ । म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३१ रन बनायो । एक समय ४०.१ ओभरमा १४९–८ को अवस्थामा रहेको इंग्ल्यान्डलाई नवौं विकेटका लागि आदिल राशिद र टम करनले ७६ रनको उत्कृष्ट […]
September 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारी सवारी दुर्घटनामा परि घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका अनुसार ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाइकल ट्रकसँग जुध्दा दुर्घटना भएको थियो । ललितलाई गम्भीर चोट लागेकाले प्राथमिक उपचारपछि धनगढी रिफर गरिएको छ । हाल ललितको अवस्था खतराबाहिर […]
September 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) को लागि उडान छुटेको छ । सेन्ट लुसियाबाट आउने क्रममै ढिला भएपछि उडान छुटेको हुन सक्ने सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले बताएका छन् । शिवाकोटीका अनुसार सन्दीप आज राती ८ बजे […]
September 12, 2020
एजेन्सी – अमेरिका राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर अली खानलाई अर्को सातादेखि सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले अनुबन्ध गरेको छ । योसँगै आइपिएलमा अनुबन्ध हुने अली खान पहिलो अमेरिकन खेलाडी बनेका छन् । २९ वर्षिय अली खानलाई कोलकाताले तीव्र गतिका बलर ह्यारी गर्नीको स्थानमा अनुबन्ध गरेको हो । इंग्ल्यान्डका […]
September 12, 2020
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) मा कागजी रुपमा सबै सिजनमा बलियो तर एक असफल फ्रेन्चाइज टोली हो । बेंगलोर आइपिएल इतिहासमा तीन पटक फाइनलमा पुगेपनि उपाधि जित्न सकेको छैन । संयुक्त अरब इमिरेट्स (यूएई) मा अर्को साता देखि सुरु हुने १३ औं संस्करणको आइपिएलमा बेंगलोर इतिहास रच्दै अभागी टोलीको दाग मेटाउन […]
September 12, 2020
एजेन्सी – मध्यक्रमका ब्याट्म्यान साम विलिंग्सको उत्कृष्ट शतकको बाबजुद इंग्ल्यान्ड अष्ट्रेलियासँगको पहिलो ओडिआई खेलमा १९ रनले पराजित भएको छ । योसँगै तीन ओडिआई सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । जितका लागि २ सय ९५ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्ड निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ७५ रनमा समेटियो । इंग्ल्यान्डका […]
September 11, 2020
एजेन्सी – मध्यक्रमका ब्याट्सम्यानद्वय ग्लेन म्याक्सवेल र मिचेल मार्शको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियाले पहिलो ओडिआई खेलमा घरेलु टोली इंग्ल्यान्डलाई २ सय ९५ रनको लक्ष्य दिएको छ । म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९४ रन बनायो । अष्ट्रेलियाका आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेलले ५९ बलमा ४ चौका र […]
September 11, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण सेप्टेम्बर १९ देखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । विश्वकै सर्वाधिक लोकप्रिय र चर्चित फ्रेन्चाइज टि२० लिग आइपिएलले विश्व क्रिकेटमा उत्साह, खुसी र मनोरञ्जन फर्काउने छ । आइपिएल कोरोना महामारीको कारण तेस्रो पटक भारत बाहिर हुँदै छ । सन् २००९ मा भारतमा आम […]