default_image

क्रिकेट

December 3, 2019

श्रीलंकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली (साग) पुरुष टि ट्वान्टी क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले श्रीलंका विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा श्रीलंकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिर्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । उपाधिको प्रमुख दाबेदार श्रीलंकालाई हराउन सके नेपालको फाइनल यात्रा सहज हुने छ । नेपालको […]

December 2, 2019

साग पुरुष क्रिकेटः बढ्दो निराशालाई आशामा बदल्ने मौका

भूपेन्द्र जिसी, काठमाडौं लगातार असफलताले निराशा बढाउँछ । जुनसुकै खेल होस्, लगातार पराजित हुँदा समर्थकमा एक किसिमको वितृष्णा पैदा हुन्छ  यसले खेलको लोकप्रियतामा नै असर गर्छ । विश्व क्रिकेट जगतमा एक उदारणीय क्रिकेट टोली नेपालको पछिल्लो समयको प्रर्दशन निराशजनक छ । अर्थात पछिल्लो समय नतिजाको हिसाबले नेपाली क्रिकेट केहि कमजोर बन्दै आएको छ । उपाधि […]

December 2, 2019

इनिङ अन्तरको जितसँगै अष्ट्रेलियाको क्लिनस्वीप

एजेन्सी – पाकिस्तानसँगको दुई खेलको टेष्ट सिरिजमा अष्ट्रेलियाले क्लिनस्वीप गरेको छ । दोस्रो तथा अन्तिम टेष्टमा ४८ रनको इनिङ अन्तरको जित निकाल्दै अष्ट्रेलियाले सिरिज २-० ले जितेको हो । पहिलो इनिङमा पाकिस्तान ३ सय २ रनमा समेटिएको थियो । स्पिनर यासिर शाहले ८ औं नम्बरमा ब्याटिङ गर्दै करिअरकै उच्च प्रर्दशन गरेका थिए । याशिरको टेष्ट […]

December 2, 2019

आईपीएल अक्सनमा ९ सय ७१ खेलाडी, नेपालबाट शून्य

एजेन्सी – आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनको लागि सुरुवाती ९ सय ७१ खेलाडीको नाम दर्ता भएको छ । पुष ३ मा कोलकतामा हुने अक्सनको लागि ७ सय १३ भारतीय र २ सय ५८ विदेशी खेलाडीको नाम दर्ता भएको भारतीय हिन्दुस्तान टाइम्सले जनाएको छ । एसोसिएट राष्ट्रबाट दुई खेलाडी मात्रै अटाएका छन् । […]

December 2, 2019

‘विश्व कीर्तिमान बनेको थाहा थिएन’ – अन्जली

अर्जुन कार्की, पोखरा राष्ट्रिय महिला क्रिकेट टोलीकी स्पिनर अन्जली चन्दले १३ औं दक्षिण एसियाली खेलकुद(साग) महिला क्रिकेटमा माल्दिभ्सविरुद्ध विश्वकीर्तिमान कायम गरेकी छिन् । माल्दिभ्सविरुद्ध २.१ ओभमा ह्याट्रिक सहित कुनै रन नदिई ६ विकेट लिइन् । यो टि ट्वान्टी महिला र पुरुष दुबै क्रिकेटकै सर्वोत्कृष्ट प्रर्दशन हो । यो प्रर्दशनसँगै अन्तर्राष्ट्रिय स्तरमा अन्जलीको चर्चा उपचर्चा चलि […]

December 2, 2019

अन्जलीको विश्व कीर्तिमानमा नेपाल ५ बलमै विजयी

काठमाडौं (हाम्रो खेलकुद) – अन्जली चन्दले अविश्वसनिय विश्वकीर्तिमानt प्रर्दशन गरेपछि नेपालले १३ औं दक्षिण एसियाली खेलकुद(साग) महिला क्रिकेटमा माल्दिभ्सलाई १० विकेटले हराएको छ । सामान्य १७ रनको लक्ष्य नेपालले पाँच बलमै पुरा गरेको हो । पहिलो नो बलमा काजल श्रेष्ठले चौका प्रहार गरिन् । पहिलो बलमा चौका प्रहार गरिन् । दोस्रो बलमा १ रन लिदा तेस्रो […]

December 2, 2019

अन्जलीको अद्भुत प्रदर्शनसँगै विश्व कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – अन्जली चन्दले टि२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा विश्व कीर्तिमान राखेकी छिन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेटमा अन्जलीले अद्भुत प्रदर्शन गरेपछि माल्दिभ्स १०.१ ओभरमा १६ रनमा अल आउट भएको छ । नेपालको बलिङ आक्रमणविरुद्ध माल्दिभ्सका ९ जना खेलाडीले खाता खोल्न सकेनन् । उसका हफ्सा अफ्सा अब्दुल्लाले ४ र हामना […]

December 2, 2019

साग महिला क्रिकेट : माल्दिभ्समाथि सहज जितको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा आज नेपालले माल्दिभ्ससँग खेल्दै छ। खेल बिहान ११ बजेदेखी पोखरा रंगशालामा सुरुहुने छ । नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । नेपाल तुलनात्मक रुपमा कमजोर माल्दिभ्समाथि सहज जित निकाल्दै सागमा सुखद सुरुवात गर्न चाहान्छ । […]

November 30, 2019

श्रृंखलालाई पाँचपोखरी सुपर-८ क्रिकेटको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको जीत बहादुर स्मृती पाँचपोखरी सुपर-८ क्रिकेट प्रतियोगिताको उपाधि श्रृखंला छिम्ती क्रिकेट क्लबले जितेको छ । शनिबार फाइनलमा आयोजक पाँचपोखरी क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । योसँगै विजेता श्रृखंलालले ७५ हजार र उप विजेता पाँचपोखरीले ३५ हजार प्राप्त गर्यो । टस हारेर ब्याटिङ थालेको पाँचपोखरीले ७.५ […]

November 30, 2019

वार्नरको तेहेरो शतकसँगै अष्ट्रेलियाको विशाल अग्रता

एजेन्सी- ओपनर डेविड वार्नरको तेहेरो शतकसँगै अष्ट्रेलियासँगको दोस्रो टेष्टमा दोस्रो दिनको खेल सकिँदा पाकिस्तानलाई फलोअनको चिन्ता बढेको छ । शनिबार दोस्रो दिनको खेल सकिँदा पाकिस्तान पहिलो इनिङमा ४ सय ९३ रनले पछि परेको छ । पाकिस्तान पहिलो इनिङमा ३५ ओभरमा ९६-६ को कमजोर अवस्थामा छ । उसका युवा ब्याट्सम्यान बाबर आजम ६७ बलमा ६ चौका […]

Success

Thank you for your time.