November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सिनियर टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकर र प्रदीप ऐरीको उत्कृष्ट अर्ध शतकमा अभ्यास खेलमा माल्दिभ्सलाई नेपाल ए ले २ सय १७ रनको विशाल लक्ष्य दिएको छ । शुक्रवार माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १६ रन बनायो । नेपालका […]
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सिनियर टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकरले माल्दिभ्सविरुद्ध आक्रामक अर्धशतक पुरा गरेका छन् । शरदले २२ बलमा २ चौका र ६ छक्का सहित अर्ध शतक पुरा गरेका हुन् । आठौं ओभरको अन्तिम बलमा कप्तान मोहम्मद महफूजलाई छक्का प्रहार गर्दै शरदले अर्धशतक पुरा गरेका हुन् । शरदलाई प्रदीप ऐरीले २३ रनमा […]
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्स राष्ट्रिय क्रिकेट टोलीका कप्तान मोहम्मद मोहफूजले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा माल्दिभ्सको पहिलो लक्ष्य सेमिफाइनल पुग्ने बताएका छन् । बिहीबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल ए सँगको अभ्यास खेलको क्रममा हाम्रो खेलकुदसँग कुरा गर्दै महफूजले यस्तो बताएका हुन् । ‘अभ्यास खेल मिलाइदिएकोमा सर्वप्रथम नेपाल क्रिकेटलाई धन्यावाद । आजको […]
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो सिजनको पोखरा प्रिमियर लिग (पीपीएल) फ्रेन्चाइज टोली विराटनगर टाइटन्सको कप्तानी सिनियर टोलीका ओपनर तथा विकेटकीपर प्रदीप ऐरीले गर्ने भएका छन् । गत वर्ष विराटनगरको कप्तान लेग स्पिनर सन्दीप लामिछानेले गरेका थिए । सन्दीपको कप्तानीमा विराटनगर ५ खेलमा ४ मा हार र १ मा जित सहित पुछारमा रहेर बाहिरिएको थियो । […]
November 28, 2019
काठमाडौं – तेस्रो संस्करणको जीत बहादुर स्मृती पाँचपोखरी सुपर(८ क्रिकेट प्रतियोगितामा भोटाङ युथ क्रिकेट क्लब ,पाँचपोखरी क्रिकेट क्लब, श्रृखला क्रिकेट क्लब र भोटाङ देबी क्वाटरफाइनलमा पुगेका छन् । यो सँगै क्वाटरफाइनल समिकरण पुरा भएको छ । बुधबार मेलम्ची नगरपाली, सिन्धु लायन्स क्रिकेट क्वव, यार्शा क्रिकेट क्लब र क्रिकेट क्लब बाराबिसे क्वाटरफाइनलमा पुगेका थिए । भोटाङ […]
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि अभ्यास खेलमा माल्दिभ्स महिला क्रिकेट टोलीलाई नेपाल ‘ए’ ६ विकेटले पराजित गरेको छ । ८७ रनको समान्य लक्ष्य पछ्याएको नेपालले ११.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका लागि कविता जोशीले २५ बलमा ३ चौका सहित २३ रन जोडिन् । विन्दा कटवाल […]
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सिनियर टोलीबाट खेलि सकेकी स्पिनर कविता जोशीको उत्कृष्ट बलिङसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि अभ्यास खेलमा माल्दिभ्स महिला क्रिकेट टोलीले नेपाल ‘ए’ लाई ८७ रनको लक्ष्य दिएको छ । मुलपानीको माथिल्लो क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको माल्दिभ्स २० ओभरमा ८ विकेट गुमाउँदै ८६ रन बनाए । माल्दिभ्सकी हसिफसा […]
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी स्वरुप अभ्यास खेलमा नेपाल ए ले माल्दिभ्सलाई टि ट्वान्टी खेलमा सहज जित हात पारेको छ । सागमा नपरेका खेलाडी समेटेर बनेको नेपाल ए ले माल्दिभ्सलाई ४९ रनले पराजित गरेको हो । १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ६ विकेट […]
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी स्वरुप अभ्यास खेलमा नेपाल ए ले माल्दिभ्सलाई टि ट्वान्टी खेलमा १ सय ५१ रनको लक्ष्य दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रन बनायो । नेपाल ए का लागि भिम […]
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पुरुष क्रिकेट अन्तर्गत १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका लागि बिहीबार माल्दिभ्सको टोलीले आज अभ्यास खेल खेल्दैछ । माल्दिभ्सले सागमा नपरेका नेपाली टोलीका खेलाडीसँग खेलाडीसँग अभ्यास खेल्ने छ । मुलपानी क्रिकेट मैदानमा हुने अभ्यास खेलमा नेपालको कप्तानी सिनियर टोलीका अनुभवी खेलाडी शरद भेषावकरले गर्ने छन् । विहान ९ बजेपछि टि ट्वान्टी […]