default_image

क्रिकेट

November 25, 2019

साग : महिला क्रिकेटको भविष्य बदल्ने अवसर

भूपेन्द्र जिसी, काठमाडौं सफलतासँगै लोकप्रियता जोडिएर आउँछ । लोकप्रियता त्यति बेला बढ्छ जव सबैले असम्भव मानेको काम सम्भव बन्न पुग्छ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई माथि उठ्न यस्तै ठूलो सफलताको आवश्यकता छ । सन् २००७ देखी अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको महिला टोली हालसम्म उपाधिविहीन छ । वर्षमा चाडपर्व जस्तै सिमित घरेलु र अन्तर्राष्ट्रिय […]

November 24, 2019

‘टोलीकै आवश्यकताले ओपनिङ गरेको हुँ’ – कप्तान ज्ञानेन्द्र

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्लको पछिल्लो प्रर्दशन सन्तोकजन छैन । लगातार खराब प्रर्दशन गरि रहँदा समर्थकले सामाजिक सञ्जालमा चर्को आलोचना ब्यक्त गर्दै आएका छन् । पछिल्ला पाँच अन्तर्राष्ट्रिय इनिङमा ज्ञानेन्द्र ३ मा खाता खोल्न सकेका छैनन् । शनिवार बंगलादेशमा सम्पन्न एसीसी इमर्जिङ टिम्स एसिया कपमा पनि ज्ञानेन्द्रको […]

November 24, 2019

बंगलादेशमाथि भारतको कीर्तिमानी जित

एजेन्सी – भारतले बंगलादेशसँगको दोस्रो डे नाइट टेष्टमा कीर्तिमानी जित हात पारेको छ । आइतबार बंगलादेशलाई ४६ रनको इनिङ अन्तरले पराजित गर्दै भारतले कीर्तिमान रचेको हो । यससँगै भारतले लगातार चार खेलमा इनिङ अन्तरले विजयी हुने भारत पहिलो टेष्ट टोली बनेको छ । यस अघि पहिलो टेष्टमा भारतले बंगलादेशलाई १ सय ३० रनको इनिङ अन्तरले […]

November 24, 2019

अष्ट्रेलिया इनिङ अन्तरले विजयी

एजेन्सी – पाकिस्तानसँगको पहिलो टेष्टमा घरेलु टोली अष्ट्रेलिया इनिङ अन्तरले विजयी भएको छ । पाकिस्तान दोस्रो इनिङमा ८४.२ ओभरमा ३ सय ३५ रनमा अल आउट भएपछि ५ रनको इनिङ अन्तरले अष्ट्रेलिया विजयी भएको हो । पाकिस्तानका लागि युवा खेलाडी बाबर आजमले १ सय ४ रनको शतकीय इनिङ खेलेपनि इनिङ अन्तरको हार टार्न सकेनन् । टेष्ट […]

November 24, 2019

वाटलिङको कीर्तिमानी दोहोरो शतकमा न्युजिल्यान्डको विशाल योगफल

एजेन्सी – विकेटकिपर बिजे वाटलिङले कीर्तिमानी दोहोरो शतक प्रहार गरेपछि इंग्ल्यान्डसँगको पहिलो टेष्टमा घरेलु टोली न्युजिल्यान्डले विशाल योगफल तयार पारेको छ । चौथो दिनको खेल सकिदा न्युजिल्यान्डले २ सय ७ रनको अग्रता कायम राखेको छ । दोस्रो इनिङमा इंग्ल्यान्ड २७.४ ओभरमा ५५-३ को कमजोर अवस्थामा छ । चौथो दिनको अन्तिम बलमा मिचेल सान्टनारले ज्याक लेचलाई शून्यमा […]

November 24, 2019

‘सागमा उत्कृष्ट क्रिकेट खेल्नेछौं’ – प्रशिक्षक टमाटा

काठमाडौं (हाम्रो खेलकुद)– नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) सुरुहुन एक साता बाँकी छ । यस सागमा नेपालको लक्ष्य ५० स्वर्ण जित्ने छ । जसमा महिला क्रिकेट टोलीबाट स्वर्णको आशा गरिएको छ । झण्डै चार महिना देखी तयारीमा जुटेको नेपाली महिला क्रिकेट टोलीले पोखरामा प्रतिस्पर्धा गर्नेछ । सागमा महिला क्रिकेट तर्फ ४ देशको […]

November 23, 2019

कोहलीको शतकसँगै भारत जिततर्फ

एजेन्सी – कप्तान विराट कोहलीको शतक र तीब्र गतिका बलर इशान्त शर्माको उत्कृष्ट सुरुवाती बलिङसँगै बंगलादेशसँगको ऐतिहासिक डे नाइट दोस्रो टेष्टमा भारत जिततर्फ लम्केको छ । दोस्रो दिनको खेल सकिदा बंगलादेश ८९ रनले पछि छ । बंगलादेश दोस्रो दिनको खल सकिदा दोस्रो इनिङमा ३२.३ ओभरमा १ सय ५२ रन जोड्न ६ विकेट गुमाएको छ । […]

November 23, 2019

पाकिस्तानलाई इमर्जिङ कपको उपाधि

एजेन्सी– पाकिस्तानले एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ । शनिवार फाइनल खेलमा घरेलु टोली बंगलादेशलाई ७७ रनले पराजित गर्दै पाकिस्तानले उपाधि जितेको हो । पाकिस्तानले प्रस्तुत गरेको ३ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश ४३.३ ओभरमा अल आउट हुँदै २ सय २४ रनमा समेटियो । बंगलादेशका लागि अफिफ हुसैनले ५३ बलमा […]

November 23, 2019

वाटलिङको शतकसँगै इंग्ल्यान्डमाथि न्युजिल्यान्डको दवाव

एजेन्सी – पछिल्लो समय निकै लयमा रहेका विकेटकीपर बिजे वाटलिङको शतकसँगै घरेलु टोली न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्ध अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिदा न्युजिल्यान्डले पहिलो इनिङमा ४१ रनको अग्रता लिदै इंग्ल्यान्डलाई दबाबमा राखेको छ। न्युजिल्यान्ड १ सय ४१ ओभरमा ३९४-६ को अवस्थामा छ । उसका विकेटकीपर बिजे वाटलिङ २ सय ९८ बलमा १५ चौका सहित […]

November 23, 2019

दुई उत्कृष्ट शतकसँगै अष्ट्रेलियाको विशाल अग्रता

एजेन्सी – पाकिस्तानसँगको पहिलो टेष्टमा घरेलु टोली अष्ट्रेलियाले विशाल अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिंदा अष्ट्रेलियाले २ सय ७६ रनको अग्रता कायम गरेको छ । दोस्रो इनिङ थालेको पाकिस्तान १७ ओभरमा ६४-३ को कमजोर अवस्थामा छ । बाबर आजम २० र ओपनर शन मसुद २७ रनमा अविजित छन् । कप्तान अजहर अलीलाई ५ […]

Success

Thank you for your time.