November 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला टि ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । साग महिला क्रिकेट टोलीमा दुई टेष्ट र दुई एसोसियट गरि ४ टोलीको मात्रै सहभागिता रहने छ । टेष्ट टोली श्रीलंका र बंगलादेश तथा नेपाल र माल्दिभ्सको महिला टोलीको सहभागिता रहने छ । […]
November 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष टि ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । साग पुरुष क्रिकेट प्रतियोगितामा दुई टेष्ट राष्ट्रसहित ५ टोलीको सहभागिता रहनेछ । पुरुषमा श्रीलंका र बंगलादेशको यू२३ टोलीको सहभागिता रहने छ । त्यस्तै नेपाल सहित, भुटान र माल्दिभ्सको सिनियर टोलीले प्रतिस्पर्धा गर्ने छन् […]
November 22, 2019
एजेन्सी – यूएईमा जारी टि टेन लिगमा नेपाली सिनियर क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का सम्मिलित टिम आबुधाबीले सन्दीप लामिछाने सम्मिलित कर्नाटक टस्कर्सलाई १ सय २९ रनको विशाल लक्ष्य दिएको छ । शेख जायद स्टेडियममा टस जितेर ब्याटिङ थालेको टिम आबुधाबीले १० ओभरमा २ विकेट गुमाउँदै १ सय २८ रन बनायो । टिम आबुधाबीका ओपनर […]
November 22, 2019
एजेन्सी – यूएईमा जारी टि टेन लिगमा पारस खड्का सम्मिलित टिम आबुधाबीले सन्दीप लामिछाने सम्मिलित कर्नाटक टस्कर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टस जितेर टिम आबुधाबीका कप्तान मोइन अलीले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा टिम आबु धाबीले पारस खड्कालाई प्लेइङ ११ मा उतारेको छ । उता कर्नाटकले भने सन्दीपलाई बेन्चमा राखेको […]
November 22, 2019
एजेन्सी – बंगलादेशसँगको ऐतिहासिक दोस्रो डे नाइट टेष्टमा भारत हावी बनेको छ । पहिलो दिनमै बंगलादेशलाई अलआउट गर्दै ब्याटिङ गरेको भारतले ६८ रनको अग्रता लिएको छ । भारत ४६ ओभरमा १ सय ७४ रन जोड्न ३ विकेट गुमाएको अवस्थामा पहिलो दिनको खेल सकिएको छ । उसका कप्तान विराट कोहली ९३ बलमा ८ चौका सहित ५९ […]
November 22, 2019
एजेन्सी – ओपनर डेविड वार्नरको उत्कृष्ट शतकसँगै पाकिस्तानसँगको पहिलो टेष्टमा अष्ट्रेलियाले ७२ रनको अग्रता लिएको छ । शुक्रबार दोस्रो दिनको खल सकिंदा अष्ट्रेलिया ८७ ओभरमा ३१२-१ को बलियो अवस्थामा छ । ओपनर डेविड वार्नर २ सय ६५ बलमा १० चौका सहित १ सय ५१ रनमा अविजित छन् । वार्नरको यो टेष्ट करिअरको २२ औं शतक […]
November 22, 2019
एजेन्सी – आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि श्रीलंकाले महिला क्रिकेट टोली घोषणा गरेको छ । यू२३ टोली घोषणा गरेको श्रीलंकाको टोलीमा सिनियर टोलीबाट खेलेका ५ खेलाडी रहेका छन् । श्रीलंकाकाले सिनियर टोलीकी २१ वर्षिय हर्षिता माधवीको कप्तानीमा टोली घोषणा गरेको छ । घोषणा टोलीमा माधवीसँगै अलराउन्डर कविशा दिलहारी, उमेषा थिमाशिनी, थारिका […]
November 22, 2019
एजेन्सी – न्युजिल्यान्डसँगको पहिलो टेष्टमा पाहुना टोली इंग्ल्यान्डले दबाबमा राखेको छ । दोस्रो दिनको खेल सकिंदा पहिलो इनिङमा न्युजिल्यान्ड २ सय ९ रनले पछि छ । दोस्रो दिन न्युजिल्यान्डले ५१ ओभरमा १ सय ४४ रन बनाउन ४ विकेट गुमाएको अवस्थामा खेल सकिएको छ । तेस्रो दिन अर्थात शनिवार हेनरी निकोलस २६ र बिजे वाटलिङ ६ […]
November 22, 2019
एजेन्सी – यूएईमा जारी टि टेन लिगमा नेपालका दुई स्टार खेलाडी पारस खड्का र सन्दीप लामिछाने सम्मिलित टोली एक अर्काविरुद्ध भिड्दै छन् । लेग स्पिनर सन्दीप कर्नाटक टस्कर्स र पुर्व कप्तान पारस टिम आबुधाबीमा सम्मिलित छन् । टिम आबुधाबी र कर्नाटकबीचको खेल राती ९ः४५ पछि शेख जायद स्टेडियममा सुरुहुने छ । सुरुवाती दुई खेलमा मौका […]
November 21, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली कर्नाटक टस्कर्स टि टेन लिगमा पुन पराजित भएको छ । विहीबार कर्नाटक कलन्दर्ससँग ३२ रनले पराजित भएको हो । जितका लागि १ सय ३१ रनको विशाल लक्ष्य पछ्याएको कर्नाटक १० ओभरमा ९ विकेट गुमाउँदै ९८ रनमा समेटियो । उसका जोनसन चाल्र्सले २४, शफिकउल्लाह शफिक १२, रोश व्हाइटली […]