October 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री वेलबासीले अविश्वसनिय बलिङ गरेपछि वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) को क्वालिफायर खेलमा विराटनगर टाइटन्सले क्याट क्विन्स काठमाडौंलाई ६९ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरल १७.३ ओभरमा अल आउट हुँदै ६८ रनमा समेटियो । एक सयम ६.५ ओभरमा ४४-० को अवस्थामा रहेको विराटनगर ६८ […]
October 22, 2019
एजेन्सी – भारतले दक्षिण अफ्रिकासँगको तीन टेष्ट सिरिज क्लिन स्वीप गरेको छ । तेस्रो तथा अन्तिम टेष्टमा घरेलु टोली भारत २ सय २ रनको इनिङ अन्तरले विजयी भएपछि तीन टेष्ट ३-० ले जितेको हो । तेस्रो टेस्टको चौथो दिन मात्र २ ओभरमा १ रन जोड्न २ विकेट गुमाउँदै दक्षिण अफ्रीका पराजित भएको हो । दक्षिण […]
October 21, 2019
एजेन्सी – भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो तथा अन्तिम टेष्ट राँचीमा जारी छ । तेस्रो दिनको खेल सकिँदा भारत जित नजिक छ । यता भारत क्लिन स्विप नजिक हुँदा सामाजिक संजाल र भारतीय मिडियामा भने प्रमुख प्रशिक्षक रवि शास्त्री ड्रेसिंग रूममै निदाएको तस्विरले निकै चर्चा पाएको छ । ड्रेसिंग रूममै निदाएको तस्विरलाई विभिन्न दृष्टीकोणबाट मजाकमा […]
October 21, 2019
एजेन्सी – दक्षिण अफ्रिकासँगको तेस्रो तथा अन्तिम टेष्टमा घरेलु टोली भारत फराकिलो जित नजिक पुगेको छ । तेस्रो दिनको खेल सकिँदा फलोअनमा परेको दक्षिण अफ्रिका ४६ ओभरमा १३२-८ को कमजोर अवस्था हुँदै हार नजिक छ । दोस्रो इनिङमा ओपनर क्विन्टन डी कक ५,कप्तान फाफ डु प्लेसिस ४,तेम्बा बुभवा डक,जर्ज लिन्डे २७ र डेन २३,कागिसो रबाडा […]
October 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पर्यटकीय नगरी पोखरामा नोभेम्वर दोस्रो सातादेखि आयोजना हुने भनिएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता एक महिना पछि सरेको छ । आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता एक महिना सारिएको उल्लेख गरेको छ । अब यसँगै पीपीएल डिसेम्डर १४ देखि २८ सम्म हुने […]
October 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग टि२० प्रतियोगिताको राउण्ड रोविनको अन्तिम खेलमा पोखरा पल्टनले ललितपुर फाल्कोन्सलाई ६ विकेटले पराजित गरेको छ । जितका लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १७.२ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । पोखराको जितमा कविता कुवर ४२ बलमा १० चौका सहित ६१ रनमा अविजित रहिन्। कविताले […]
October 21, 2019
काठमाडौं(हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग टि२० क्रिकेट प्रतियोगिताको राउण्ड रोविनको अन्तिम खेलमा ललितपुर फाल्कोन्सले पोखरा पल्टनलाई १ सय २३ रनको लक्ष्य दिएको छ । सोमबार टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २२ रन बनायो । ललितपुरको लागि ममता चौधरी ५१ बलमा ७ चौका सहित […]
October 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले अर्को वर्षदेखि सुरु गर्न लागेको नयाँ प्रतियोगिता ‘द हन्ड्रेड’ को ड्राफ्ट आइतबार सम्पन्न भएको छ । ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई ओभल इन्भिन्सिबल छनोट गरेको छ । उनलाई टोलीले दोस्रो राउन्डको दोस्रो छनोटका रुपमा टोलीमा समेटेको हो । प्रत्यक टोलीले अधिकतम ३ विदेशी खेलाडी मात्र […]
October 21, 2019
एजेन्सी – ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने १ लाख पाउन्ड (१ करोड ५० लाख नेपाली बराबर) मूल्यमा आबद्ध भएका छन्। आइतबार स्काई लण्डनको स्टुडियोमा भएको उक्त ड्राफ्टमा उनलाई ओभल इन्भीनसिभल्सले छानेको हो। सन्दीपको मूल्य १ लाख पाउन्ड तोकिएको थियो र उनलाई दोस्रो राउन्डमा नै अोभलले छनोट गरेको हो । सन्दीप समावेश […]
October 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सगरमाथा क्रिकेट क्लब, मेलबर्नको आयोजनामा अष्ट्रेलियामा जारी रिचा स्मृति क्रिकेट प्रतियोगिताको दोस्रो आइतबार अन्तर्गत आजको खेलमा एक्स्पर्ट क्रिकेट क्लब, नार्रेले रोयल राइनोज क्रिकेट क्लब, रोयल राइनोज क्रिकेट क्लब र सगरमाथा क्रिकेट क्लब ए विजयी भएका छन् । पहिलो खेलमा सगरमाथा ब्रिलियन्ट एक्स्पर्टसँग २१ रनले पराजित भयो । टस हारेर ब्याटिङ थालेको […]