default_image

क्रिकेट

October 19, 2019

लगातार तेस्रो जित निकाल्दै चितवन क्वालिफायरमा

काठमाडौं (हाम्रो खेलकुद) – चितवन राइनोज वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि२० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ । शनिवार पोखरा पल्टनलाई ७ विकेटले पराजित गर्दै एक खेल अगावै शीर्ष स्थानमा रहँदै चितवन क्वालिफायरमा प्रवेश गर्ने पहिलो टोली बनेको हो । १ सय २८ रनको लक्ष्य पछ्याएको चितवनले १८ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । […]

October 19, 2019

कप्तान सीताको अर्ध शतकमा चितवनलाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सीता रानामगरले अविजित अर्धशतक प्रहार गरेपछि वुमन्स च्याम्पियन्स लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा शनिवारको पहिलो खेलमा पोखरा पल्टनले चितवन राइनोजलाई १ सय २८ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनायो । पोखराको […]

October 19, 2019

विराटनगरका कप्तानसहित खेलाडी कारबाहीमा!

काठमाडौं (हाम्रो खेलकुद)– वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि२० क्रिकेट प्रतियोगिताको फ्रेन्चाइज टोली विराटनगर टाइटन्सका खेलाडी कारबाहीमा परेका छन् । ललितपुर फाल्कोन्स र पोखरा पल्टनविरुद्ध स्लो रेटमा बलिङ गरेको भन्दै म्याच अम्पायरहरुले विराटनगरका ११ खेलाडीलाई कारबाही सुनाएको हो । म्याच रेफ्री सिमर खानले जारी गरेको विज्ञप्ती अनुसार कप्तान सरिता मगरलाई १० प्रतिशत र अन्य १० खेलाडीलाई […]

October 19, 2019

टि ट्वान्टी विश्वकप छनोटमा ओमानको विजयी सुरुवात

एजेन्सी – घरेलु टोली यूएई आईसीसी टि ट्वान्टी विश्वकप छनोटको पहिलो खेलमै ओमानसँग ७ विकेटले पराजित भएको छ । शुक्रबार राती सम्पन्न खेलमा घरेलु टोली यूएईमाथि सहज जित निकाल्दै ओमानले सुखद सुरुवात गरेको हो । १ सय ९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । अकीव इलियासले ५१ […]

October 19, 2019

विरगञ्ज प्रिमियर लिग मंसिर अन्तिममा

काठमाडौं(हाम्रो खेलुकद) – विरगञ्ज प्रिमियर लिग (वीपीएल) टि२० क्रिकेट प्रतियोगिता आगमी मंसिरमा हुने भएको छ । विरगञ्जको नारायणी क्रिकेट मैदानमा आगमी मंंसिर २८ देखी पुष ५ सम्म हुने आयोजक युनाइटेड क्रिकेट क्लबले जनाएको छ । विजेताले २ लाख ५० हजार र उप विजेताले १ लाख ८० हजार प्राप्त गर्ने छन् । त्यस्तै म्यान अफ द […]

October 18, 2019

बाबरलाई कप्तानको जिम्मेवारी

एजेन्सी – पाकिस्तान क्रिकेट बोर्डले शरफराज अहमदलाई टेष्ट र टी ट्वान्टीको कप्तानबाट हटाएको छ । पाकिस्तानले टेष्टमा अजहर अली र टि ट्वान्टीमा बाबर आजमलाई कप्तानको जिम्मेवारी दिएको छ । यसै महिना अष्ट्रेलियासँग हुने तीन टि ट्वान्टी र २ टेष्ट सिरिज अघि पाकिस्तानले शरफराजलाई टेष्ट र टि २० कप्तानबाट हटाउने निर्णय गरेको हो । शरफराजको कप्तानीमा […]

October 18, 2019

टि ट्वान्टी विश्वकप छनोट:आयरल्यान्ड र नेदरल्यान्डको विजयी सुरुवात

एजेन्सी – यूएईमा आज देखी सुरु भएको आईसीसी टि ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा आयरल्यान्ड र नेदरल्यान्डले विजयी सुरुवात गरेका छन् । विश्वकप छनोटको दोस्रो खेलमा आयरल्यान्डले हङकङलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले १७.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । आयरल्यान्डको जितमा एन्डयू […]

October 18, 2019

चितवनसँग ललितपुरको लज्जास्पद हार

काठमाडौं(हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स टि२० लिग क्रिकेट प्रतियोगितामा ललितपुर फाल्कोन्स चितवन राइनोजसँग लज्जास्पद हार बेहोरेको छ । शुक्रबार टियु क्रिकेट मैदानमा ललितपुर चितवनसँग ८९ रनले पराजित भएको हो । १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको ललितपुर १७.१ ओभरमा अल आउट हुँदै ४६ रनमा समेटियो । ललितपुरको लागि कप्तान नेरी थापाले सर्वाधिक १७ रनको […]

October 18, 2019

नेत्रहीन क्रिकेटमा पवन निरन्तर

काठमाडौं (हाम्रो खेलकुद) – नेत्रहीन क्रिकेट संघ नेपालको अध्यक्षमा पवन घिमिरेले निरन्तरता पाएका छन् । शुक्रबार भएको १५औं वार्षिक साधरणसभा तथा पाँचौ अधिवेशनबाट पवन घिमिरेसहित सबै ११ पदमा ३ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा पवन घिमिरे, उपाध्यक्षमा अमृत बराल, महासचिवमा विक्रम बहादुर राना र कोषाध्यक्षमा उपेन्द्र श्रेष्ठले निरन्तरता पाए । यसअघि […]

October 18, 2019

टि२० विश्वकप छनोटमा स्कटल्यान्डमाथि सिंगापुरको रोमान्चक जित

एजेन्सी – सिंगापुरले यूएईमा आजदेखी सुरु भएको आईसीसी टि२० विश्वकप छनोटमा विजयी सुरुवात गरेको छ । स्कटल्यान्डमाथि २ रनको रोमाञ्चक जित निकाल्दै सिंगापुरले विजयी शुरुवात गरेको हो । आइसीसी क्रिकेट एकेडेमी मैदानमा १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्ड निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । स्कटल्यान्डलाई जितको लागि […]

Success

Thank you for your time.