September 30, 2019
एजेन्सी – युवा खेलाडी बाबर आजमले उत्कृष्ट शतक प्रहार गरेसँगै घरेलु टोली पाकिस्तानले तीन ओडीआई सिरिज अन्तर्गत दोस्रो खेलमा श्रीलंकालाई ३ सय ६ रनको लक्ष्य दिएको छ । नेशनल स्टेडियम कराँचीमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५ रन बनायो । पाकिस्तानका लागि बाबर आजमले १ सय […]
September 29, 2019
एजेन्सी – त्रिकोणात्मक सिरिजमा घरेलु टोली सिंगापुरले टेष्ट टोली जिम्बावेलाई ४ रनले हराउँदै ऐतिहासिक जित हात पारेको छ । टस जितेर ब्याटिङ थालेको सिंगापुरले १८ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । वर्षाको कारण खेल १८ ओभरमा झारिएको थियो । टिम डेविड र विकेटकीपर मनप्रित सिंहले समान ४१ रन जोडे । […]
September 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले टि२० आईमा नयाँ विश्व कीर्तिमान रचेका छन् । पारस टि२० आईमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने विश्वका पहिलो कप्तान बनेका छन् । पारसको शतकमा नेपालले त्रिकोणात्मक सिरिजमा सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ । १ सय ५२ रनको लक्ष्य नेपालले १६ ओभरमा १ विकेट गुमाउँदै […]
September 29, 2019
भूपेन्द्र जिसी, काठमाडौं कप्तान पारस खड्कालाई नेपाली क्रिकेटमा एकल योद्धा अर्थात वान म्यान आर्मी भन्ने गरिन्छ । उनलाई यो त्यसै भनिएको पनि होइन । उनले मैदानमा गर्ने प्रर्दशन र सफलताको कारण भनिएको हो । नेपालको आधुनिक क्रिकेटमा बनेका अधिकांश कीर्तिमान हुन् वा ऐतिहासिक सफलता कप्तान पारस खड्काकै नाममा वा नेतृत्वमा बनेका छन् । ऐतिहासिक सफलतासँगै […]
September 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्काको ऐतिहासिक शतकमा नेपालले त्रिकोणात्मक सिरिजमा सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ । १ सय ५२ रनको लक्ष्य नेपालले १६ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । नेपालको जितमा कप्तान पारस खड्का ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रनमा अविजित रहे । त्यस अघि […]
September 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कीर्तिमानी शतक प्रहार गरेपछि नेपालले सिंगापुरमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा घरेलु टोलीविरुद्ध सहज जित दर्ता गर्यो । यसक्रममा कप्तान पारस खड्काले टि-२० क्रिकेटमा छिटो शतक बनाउने क्रममा मार्टिन गुप्तिल र ग्लेन म्याक्सवेलसँग शीर्ष १० मा बराबरी गरेका छन् । नेपालका लागि आक्रामक ब्याटिङ […]
September 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सिंगापुरविरुद्ध त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा सानदार शतक प्रहार गरेसँगै नेपालले ९ विकेटको जित दर्ता गरेको छ । यो नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय इतिहासमा पहिलो शतक पनि हो । पारसले ४९ बलमा शतक प्रहार गरेका हुन् । पारसले १५ ओभरको अन्तिम बलमा टिम डेविडलाई छक्का […]
September 28, 2019
ठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्का र आरिफ शेखले टि२० क्रिकेटमा नेपालका लागि नयाँ कीर्तिमान गरेका छन् । सिंगापुरविरुद्ध त्रिकोणात्मक टि-२० सिरिजको दोस्रो खेलमा यी दुईले सो किर्तिमान कायम गरेका हुन् । पारस र आरिफले तेस्रो विकेटका लागि ११ ओभर सम्म ९२ रनको साझेदारी गरि सकेका छन् । यो टि२० आईमा नेपालले गरेको कुनै […]
September 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले त्रिकोणात्मक सिरिजमा घरेलु टोली सिंगापुरविरुद्ध उत्कृष्ट अर्ध शतक पुरा गरेका छन् । पारसले २९ बलमा आफ्नो टि२० आई कअरियरको चौथो अर्ध शतक पुरा गरेका हुन् । अर्ध शतक पुरा गर्न पारसले ३ चौका र ४ छक्का प्रहार गरे । पारसले यस अघि नेदरल्यान्ड,कुवेत र मलेसियाविरुद्ध टि२० आईमा अर्ध […]
September 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक सिरिजमा घरेलु टोली सिंगापुरले नेपाललाई १ सय ५२ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । सिंगापुरका लागि कप्तान टिम डेविड ४४ बलमा ३ चौका र ४ छक्का सहित ६४ रनमा अविजित रहे । […]