September 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर सन्दीप जोरा र पवन सरार्फको उत्कृष्ट अर्ध शतकमा एसीसी यू१९ एसिया कप प्रतियोगितामा नेपालले बंगलादेशलाई २ सय ६२ रनको बलियो विशाल लक्ष्य दिएको छ । आइतबार टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६१ रन बनायो । नेपालका लागि ओपनर पवन सरार्फले सर्वाधिक ८१ […]
September 8, 2019
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर पवन सरार्फले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा बंगलादेशविरुद्ध अर्ध शतक पुरा गरेका छन् । पवनले ७९ बलमा ५ चौका र १ छक्का सहित ५० रन पुरा गरेका हुन् । पवनको अर्धशतकसँगै टस हारेर ब्याटिङ गरि रहेको नेपालले ३१ ओभरमा १ सय २५ रन बनाउन ३ विकेट गुमाएको छ । रोहित […]
September 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा बंगलादेशविरुद्ध मध्यम प्रर्दशन गरि रहेको छ । टस हारेर ब्याटिङ गरि रहेको नेपालले सुरुवाती २६ ओभरमा ९० रन बनाउन २ विकेट गुमाएको छ । नेपालका लागि ओपनर पवन सरार्फ ६१ बलमा १ चौका सहित २२ रनमा खेलि रहेका छन् । पवनलाई […]
September 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितको आफ्नो दोस्रो खेलमा बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा बंगलादेशले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । सेमिफाइनलमा पुग्ने यात्रा कायमै राख्न नेपाललाई आजको खेल जित्नै पर्ने हुन्छ । नेपाल पहिलो खेलमा शुक्रबार आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएको […]
September 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल ‘गर वा मर’को अवस्थामा छ । शुक्रबार आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएपछि अघिल्लो चरण कठिन भएको हो । नेपालले आईतबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल विजयी भए अघिल्लो चरणको सम्भावना कायमै रहनेछ । पराजित भए सेमिफाइनल खेल्ने सम्भावना सकिने छ । नेपालले पहिलो […]
September 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश नम्बर ३ को प्रादेशिक क्रिकेट संघको अध्यक्षमा राजु बस्नेत निर्वाचित भएका छन् । शनिबार मकवानपुरको हेटौंडामा भएको निर्वाचनमा राजुले ललितपुरका नरेश राणालाई ३ भोटले हराउँदै अध्यक्ष चुनिएका हुन् । राजुले कुल १३ भोट तथा नरेशले १० भोट प्राप्त गरे । प्रेम बहादुर क्षेत्री उपाध्यक्षमा सर्वसम्मत चुनिए । प्रशन्न शाक्यलाई पाँच […]
September 7, 2019
एजेन्सी – भारत एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार पाकिस्तानलाई ६० रनले पराजित गर्दै एक खेल अगावै भारत सेमिफाइनलमा पुगेको हो । पाकिस्तानको हारसँगै अफगानिस्तान पनि एक खेल अगावै समिफाइनलमा पुगेको छ। समुह ए बाट पाकिस्तान र कुवेत एक खेल अगावै उपाधि होडबाट बाहिरिएका छन् । ३ सय ६ […]
September 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नयाँ टि ट्विान्टी क्रिकेट वरियता सार्वजनिक गरेको छ । जसमा नेपाली क्रिकेट टोलीका पारस खड्का ब्याटिङतर्फ २ स्थान तल खस्किदै ६८ स्थानमा पुगेका छन् । पारसले भारतीय विकेटकिपर महेन्द्र सिंह धोेनी र वेस्ट इन्डिजका क्रिस गेललाई पछि पारेका छन् । धोनी ६९ र गेल ७५ […]
September 7, 2019
एजेन्सी – अफगानिस्तान क्रिकेट टोलीका पूर्व कप्तान मोहम्मद नाबीले टेष्ट क्रिकेट बाट सन्न्यास लिने घोषणा गरेका छन् । अफगानिस्तान क्रिकेट बोर्डका म्यानेजर नाजिम जर अब्दुर्रहीमजाईले नाबीले टेष्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेको पुष्टि गरेका छन् । नाबीले सिमित ओभर टि ट्वान्टी र एक दिवसिय क्रिकेट लाई भने निरन्तरता दिने बताइएको छ । नाबी बंगलादेशसँगको जारी टेष्टको […]
September 7, 2019
काठमाडौं (हाम्रो खेलकुद)– सिंगापुरमा हुने नेपाल,जिम्बाबे र सिंगापुरबीचको त्रिकोणात्मक टि ट्वान्टी सिरिजको खेल तालिका सार्वजनिक भएको छ । सिंगापुर क्रिकेटले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल जिम्बाबेसँग खेन्ने छ । त्रिकोणात्मक सिरिज २७ सेप्टेम्बर देखि ३ अक्टोबर सम्म हुनेछ । नेपालले पहिलो खेल २७ सेप्टेम्बरमा जिम्बाबेसँग खेल्ने छ । त्यसको भोली पल्ट २८ […]