September 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली सागको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली अहिले कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा दैनिक अभ्यासमा जुटेको छ । प्रारम्भिक टोलीका ३४ खेलाडी एक महिनादेखि बन्द प्रशिक्षणमा छन् । अब दोस्रो चरणमा २५ खेलाडी एक दुई दिनमै छनोट गरिने छ । सागमा गोल्ड मेडल (स्वर्ण) जित्ने […]
September 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका युवा ब्याट्सम्यान सुमित महर्जन पनि सागको लागि राष्ट्रिय क्रिकेट टोलीको बन्द्र प्रशिक्षणमा परेका छन् । डिसेम्बरमा नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि यसअघि घोषित ३५ सदस्यीय टोलीमा सुमित अटाएका थिएनन् । पछिल्लो समय घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका सुमित सुरुवाती ३५ खेलाडीमा नअटाउँदा धेरै […]
September 11, 2019
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्राईडेन्टसले दोस्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिटससँग खेल्दै छ । खेल भोली विहान ३:४५ मा हुनेछ । सन्दीपको टोली बार्बाडोस पहिलो खेलमा गुयना एमेजेन वारियससँग ४७ रनले पराजित भएको थियो । सेन्ट किट्स सन्दीपको पूर्व टोली हो । सन्दीपले गत […]
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा यूएईलाई १ सय ६० रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको यूएई नेपाली बलरको कसिलो बलिङ सामु ३४.४ ओभरमा अल आउट हुँदै १ सय २५ रनमा समेटियो । नवौं ओभरको पाँचौ बलमा यूएईले पहिलो […]
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा समुह बी को अन्तिम खेलमा नेपाल र यूएईबीच प्रतिस्पर्धा जारी छ । नेपालले प्रस्तुत गरेको २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको यूएईले कमजोर प्रर्दशन गरिरहेको छ । स्पिनर सागर ढकालले घातक बलिङ गर्दा नेपाल यूएईमाथि पूर्ण रुपमा हाबी बनि रहेको छ । […]
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित कुमार पौडेलको अर्धशतक र अन्य ब्याट्सम्यानको उत्कृष्ट प्रर्दशनमा नेपालले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा यूएईलाई २ सय ८६ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन बनायो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले […]
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित कुमार पौडेलले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा यूएईविरुद्ध अर्ध शतक पुरा गरेका छन् । रोहितले ६४ बलमा अर्ध शतक पुरा गरेका हुन् । टस हारेर ब्याटिङ थालेको नेपालले २९ ओभर सम्म १ सय ५२ रन जोड्न ३ विकेट गुमाएको छ । नेपालका लागि रोहित ७२ बलमा ९ चौका […]
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू-१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध औसत सुरुवात गरेको छ । नेपालले १६ ओभरको समाप्तिसम्म २ विकेट गुमाउँदै ६३ रन जोडेको छ । यूएईले टस जितेपछि नेपाललाई पहिलो ब्याटिङको लागि निम्त्याएको थियो । यूएईको त्यो निर्णय नेपालको लागि घातक सावित भयो । नेपालले दुवै ओपनर खाता […]
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो अन्तिम खेल यूएईसँग खेल्दै छ । खेल नेपाली समय अनुसार विहान ९:४५ पछि सुरु हुने छ । नेपालर युएई लगातार दुबै खेलमा पराजित हुँदै समुह बी बाट बाहिरिसकेका छन् । त्यसैले दुबै टोलीका लागि यो खेल प्रतिष्ठाको लडाईमात्र हुने छ । […]
September 9, 2019
एजेन्सी – श्रीलंकामा जारी एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा भारतले समुह चरणको अन्तिम खेलमा अफगानिस्तानमाथि सघंर्षपूर्ण जित निकाल्दै समुह विजेता बनेको छ । सोमबार भएको खेलमा भारतले अफगानिस्तानलाई ३ विकेटले हराउँदै समुह ए को विजेताको रुपमा सेमिफाइनमा पुगेको हो । समुह बी को खेलमा मंगलबार श्रीलंका र बंगलादेश भिड्ने छन् । जसको विजेताले अफगानिस्तान […]