default_image

क्रिकेट

July 20, 2019

विश्वकप छनोट : नेपाली टोली सिंगापुर आइपुग्यो

सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली टि-२० विश्वकप २०२० को एसिया छनोट खेल्न शनिबार सिंगापुर आइपुगेको छ । नेपालले सिंगापुर आगमन गरेसँगै आइतबार नै प्रशिक्षण गर्नेछ । २२ जुलाई देखी २८ सम्म सिंगापुरमा चल्ने प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले आगमी अक्टोबरमा हुने विश्वकपको ग्लोबल क्वालिफायर छनोट खेल्ने पाउनेछ । छनोट प्रतियोगिताको तयारीको रुपमा मलेसियासँगको […]

July 20, 2019

विश्वकप छनोटमा नेपालले बनाउन सक्ने ३ कीर्तिमान

सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टी ट्वान्टी विश्वकप एसिया छनोटको लागि नेपाली टोलीले सम्पूर्ण तयारी पुरा गरेको छ । नेपाली टोली शनिबार मलेसियाबाट सिंगापुर आउँदैछ । सिंगापुरको इन्डियन सिंगापुर एसोसियसनको मैदानमा २२ जुलाई देखी २८ सम्म चल्ने प्रतियोगितामा नेपालसहित कतार,कुवेत,सिंगापुर र मलेसिया छन् । शीर्षस्थानमा रहने टोलीले आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोट खेल्न पाउनेछ […]

July 19, 2019

एनसीए टोली श्रीलंका जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमी (एनसीए) को टोली मैत्रीपूर्ण क्रिकेट खेल्न शनिबार श्रीलंकाको कोलोम्बो जाँदै छ । जुलाई २१ देखि २८ तारिखसम्म हुने मैत्रीपूर्ण खेलअन्तर्गत एनसीएले ७ खेल खेल्ने छ । एनसीएले श्रीलंकाको बासुलिका क्रिकेट एकेडेमीसंग ३ खेल, एयर फोर्स र आर्मीसंग १–१ खेल तथा स्थानिय क्लबसंग २ खेल खेल्ने तालिका छ । […]

July 19, 2019

विश्वकप छनोटको लागि नेपालको तयारी पुरा

सिंगापुर (हाम्रो खेलकुद) – सिंगापुरमा हुने आईसीसी टी ट्वान्टी एसिया विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो सम्पूर्ण तयारी पुरा गरेको छ । मलेसियामा १० दिनको विशेष प्रशिक्षणसँगै नेपालको तयारी पुरा भएको हो । नेपाली टोली शनिबार सिंगापुर आउने कार्यक्रम रहेको छ । नेपालले सिंगापुर आएर २ दिन प्रशिक्षण गर्ने सम्भावना रहेको छ । […]

July 19, 2019

नेपालबाट सर्वाधिक रन बनाउने ५ खेलाडी

एजेन्सी – नेपालले जुलाई २२ देखी सुरु हुने आईसीसी टी-२० विश्वकप एसिया छनोटमा प्रतिस्पर्धा गर्दैछ । मलेसियामा अभ्यासमा व्यस्त नेपाल २० जुलाईमा उतैबाट सिंगापुर जाने कार्यक्रम छ । नेपाल सहित कतार, कुवेत, सिंगापुर र मलेसिया सहभागि प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोट खेल्न पाउने छ । ग्लोबल छनोटका उत्कृष्ट टोलीले […]

July 19, 2019

डी भिलियर्सको विष्फोटक ब्याटिङ

एजेन्सी – दक्षिण अफ्रीकाका पूर्व खेलाडी एबी डी भिलियर्सको विष्फोटक ब्याटिङमा मिडलसेक्सले इंग्ल्यान्डको चर्चित क्रिकेट लिग टी ट्वान्टी ब्लास्ट अन्तर्गत साउथ ग्रुपको खेलमा एसेक्समाथि ७ विकेटको सहज जित हात पारेको छ । बिहीबार राती लर्डसमा सम्पन्न खेलमा एसेक्सले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य मिडलसेक्सले १७ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । सहज […]

July 19, 2019

जिम्बावेमाथि आईसीसीको निलम्बन, क्यानका बिषयमा छलफल भएन

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टेष्ट राष्ट्र जिम्बावेमाथि निलम्बन लगाएको छ । बिहीबार लन्डनमा बसेको  आईसीसी बैठकले जिम्बावेलाई निलम्बन लगाउने निर्णय गरेको हो । सरकारी हस्तक्षेप,राजनीतिक कारण  र आईसीसीको २.४ धारा विपरित काम गरेको भन्दै जिम्बावेलाई निलम्बन लगाएको हो । यो सँगै अक्टोबरमा यूएईमा हुने टी ट्वान्टी ग्लोबल विश्वकप छनोट जिम्बावेले खेल्न पाउने […]

July 18, 2019

विश्वविजेता इंग्ल्यान्डद्वारा कप्तानसहित १० खेलाडी परिवर्तन

एजेन्सी – एक दिवसिय विश्वकप च्याम्पियन टोली इंग्ल्यान्डले आयरल्यान्डसँग हुने एकमात्र टेष्ट खेलको लागि आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा इंग्ल्यान्डले विश्वकप जित्दाका कप्तान इओन मोर्गन सहित सहित १० खेलाडी परिवर्तन गरेको छ । विश्वकप जित्दाका प्रमुख ब्याट्सम्यान जो रुट,जोेसन रोय,जोनी बेयरस्टो,मोइन अली र क्रिस वोक्स बाहेक अन्य सबै खेलाडीलाई आराम […]

July 17, 2019

विश्वकपका उत्कृष्ट ५ बलर

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट २०१९ को उपाधि घरेलु टोली इंग्ल्यान्डले जितेको छ । आइतबार फाइनल र सुपर ओभर पनि बराबर भएपछि न्युजिल्यान्डलाई बाउन्ड्री काउन्ट अर्थात चौका छक्का धेरै प्रहार गरेको आधारमा पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक च्याम्पियन बनेको हो । यस विश्वकपमा तीब्र गतिका बलरको प्रर्दशन उत्कृष्ट रह्यो । स्पिनरको लागि खासै उपयोगि भएन […]

July 17, 2019

क्रिस गेलले ३ लाख डलर क्षतिपूर्ति पाउने !

एजेन्सी – वेस्टइन्डिजका ओपनर तथा विष्फोटक ब्याट्सम्यान क्रिस गेलले ३ लाख अमेरिकी डलर क्षतिपूर्ति पाउने भएका छन् । गेलले गत वर्ष फेयरफ्याक्स मिडियाले दायर गरेको महिला उत्पीडनसम्बन्धी मानहानी मुद्दामा सफाइ पाएका थिए । त्यसै बेला अष्ट्रेलिया अदालतले गेललाई आरोप लगाउने फेयरफ्याक्स मिडियालाई ३ लाख अमेरिकी डलर क्षतिपूर्ति दिन आदेश दिएको थियो । फेयरफ्याक्स मिडियाले उक्त […]

Success

Thank you for your time.