July 16, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट २०१९ को उपाधि घरेलु टोली इंग्ल्यान्डले जितेको छ। फाइनल र सुपर ओभर पनि बराबर भएपछि आइतबार राती न्युजिल्यान्डलाई बाउन्ड्री काउन्ट अर्थात चौका छक्का धेरै प्रहार गरेको आधारमा पराजित गर्दै इंग्ल्यान्ड च्याम्पियन बनेको हो । यो विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी भारतीय टोलीका ओपनर रोहित शर्मा बने । रोहितले १० खेलमा […]
July 16, 2019
एजेन्सी – इंग्ल्यान्डले पहिलो पटक एक दिवसिय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार विश्वकप इतिहासकै सर्वाधिक रोमान्चक फाइनल खेलमा घरेलु टोली इंग्ल्यान्डले सुपर ओभरमा न्युजिल्यान्डलाई पराजित गर्दै पहिलो पटक विश्वकपको उपाधि जितेको हो । एकदिवसिय विश्वकप २०१९ मा सर्वाधिक रन बनाउने पाँच खेलाडी र ती खेलाडीले गरेको प्रर्दशन यस प्रकार छ । ५.जो रुट […]
July 16, 2019
एजेन्सी – इंग्ल्यान्डले एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा सुपर ओभरमा न्युजिल्यान्डलाई पराजित गर्दै पहिलो पटक विश्वकप उपाधि जितेको छ । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर ओभरमा समान स्कोर भएपनि इंग्ल्यान्डले बढी बाउन्ड्री प्रहार गरेका कारण उपाधि जितेको हो । त्यसअघि जितका लागि २ सय ४२ […]
July 15, 2019
एजेन्सी – इंग्ल्यान्डका स्टार अलराउन्डर बेन स्टोक्सले आफुले जीवनभर न्युजिल्यान्डका कप्तान केन विलियमसनसँग माफि माग्ने बताएका छन् । न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्यानडलाई पहिलो पटक विश्वकप उपाधि जिताउन नायक बनेका स्टोक्सले उपाधि जितेपछि यस्तो बताएका हुन् । २ सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डलाई जितको लागि अन्तिम ओभरमा १५ रन चाहिएको अवस्थामा ट्रेन्ट बोल्टले […]
July 15, 2019
एजेन्सी – अन्तर्राष्टिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी टिम अफ द टुर्नामेन्ट टोली घोषणा गरेको छ । सोमबार घोषणा टोलीको आईसीसी टिम अफ द टुनामेन्ट टोलीको कप्तानमा न्युजिल्यान्डका केन विलियमसन रहेका छन् । भारतीय चर्चित खेलाडी विराट कोहली आईसीसी टिम अफ द टुनामेन्टमा अटाएका छैनन् । आईसीसी टिम अफ द टुनामेन्टमा इंग्यान्डबाट सर्वाधिक चार खेलाडी […]
July 15, 2019
एजेन्सी – न्युजिल्यान्डका कप्तान केन विलियमसन एक दिवसिय विश्वकप २०१९ को ‘म्यान अफ द सिरिज’ घोषित भएका छन् । आइतबार राती सम्पन्न रोमान्चक फाइनल खेलमा सुपर ओभरमा इंग्ल्यान्डसँग बाउन्ड्रीको आधारले पराजित हुँदै उपाधि जित्न न्युजिल्यान्ड चुकेको थियो । न्युजिल्यान्डलाई उप विजेता बनाउन विलिमियनको कप्तानी र प्रर्दशन दुबै उत्कृष्ट रह्यो । विलियमसनले ९ इनिङमा समान २ […]
July 15, 2019
एजेन्सी – सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको छ । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर ओभरमा समान स्कोर भएपनि इंग्ल्यान्डले बढी बाउन्ड्री प्रहार गरेका कारण उपाधि जितेको हो । इंग्ल्यान्डका लागि सुपर ओभरमा जोफ्रा आर्चरले […]
July 14, 2019
एजेन्सी – इंग्ल्यान्ड र न्युजिल्यान्डबीच जारि विश्वकपको फाइनल खेल सुपर ओभरमा पुगेको छ । जितका लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले अन्तिम बलमा २ रन आवश्यक परेको अवस्थामा दोस्रो रन लिँदा रनआउट भएपछि खेल सुपर ओभरमा पुगेको हो । इंग्ल्यान्ड ५० ओभरमा अलआउट हुँदै २ सय ४१ रन जोड्यो । अन्तिम ओभरमा जितका […]
July 14, 2019
एजेन्सी – न्युजिल्यान्डले एक दिवसिय विश्वकप २०१९ को फाइनल खेलमा घरेलु टोली इंग्ल्यान्डलाई २ सय ४२ रनको मध्यम लक्ष्य दिएको छ । लर्डसमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४१ रन बनायो । न्युजिल्यान्डका लागि ओपनर हनेरी निकोलसले सर्वाधिक ५५ रन जोडे । २७ ओभरको […]
July 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियासँगको दुई अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिजमा ऐतिहासिक क्लिनस्वीप गरेको छ । आइतबार दोस्रो रोमान्चक खेलमा मलेसियालाई ६ रनले पराजित गर्दै नेपालले २-० ले सिरिज क्लिनस्विप गरेको हो । पहिलो खेलमा शनिबार नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । आइतबार १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली मलेसिया […]