July 13, 2019
एजेन्सी – नेपालले मलेसियासँगको दुई टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेलमा ७ विकेटको सहज जित हात पारेको छ । दुई टी ट्वान्टी सिरिजमा १-० को अग्रता लिएको नेपालले दोस्रो तथा अन्तिम खेल आइतबार खेल खेल्ने छ । शनिवार किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै […]
July 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय चर्चित कम्पनी रेड रक स्पोर्ट्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई पनि प्रायोजन गरेको छ । शनिबार एक प्रेश विज्ञप्ती जारी गर्दै रेड रकले सोमपाललाई २ वर्षको लागि प्रायोजन गर्ने जनाएको छ । सम्झौता अनुसार रेड रकले सोमपाललाई ३ हजार देखी ५ हजार अमेरिकी डलरका साथै खेल सामग्री उपलब्ध […]
July 13, 2019
एजेन्सी – नेपालले मलेसियासँगको दुई टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेलमा ७ विकेटको सहज जित हात पारेको छ । दुई टी ट्वान्टी सिरिजमा १-० को अग्रता लिएको नेपालले दोस्रो तथा अन्तिम खेल आइतबार खेल खेल्ने छ । दोस्रो खेलमा विजयी भए नेपालले पहिलो पटक टी ट्वान्टी सिरिज क्लिन स्वीप गर्नेछ । शनिवार किनारारा ओभल […]
July 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गर्दै कीर्तिमानी इनिङ खेलेपछि नेपालले मलेसियाविरुद्ध पहिलो खेलमा ७ विकेटको जित दर्ता गरेको छ । योसँगै नेपालले दुई टी ट्वान्टी सिरिजमा १-० को अग्रता लिएको छ । नेपालले दोस्रो खेल भोली खेल्ने छ । टी ट्वान्टीआईमा यो विकेटका हिसावले नेपालको सर्वाधिक ठूलो जित पनि हो । […]
July 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले मलेसियाविरुद्ध जारि टि-२० सिरिजको पहिलो खेलमा अर्धशतक पूरा गरेका छन् । पारसले ३२ बलमा आफ्नो टी ट्वान्टी अन्तर्राष्ट्रिय (आई) दोस्रो अर्ध शतक पुरा गरे । पारसले ३६ बलमा ५ चौका र ४ छक्का सहित ६१ रनमा खेलि रहेका छन् । टी ट्वान्टी आईमा नेपालबाट पारस एकै इनिङमा ब्यक्तिगत […]
July 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर विरनदीप सिंहले अर्धशतक प्रहार गरेसँगै घरेलु टोली मलेसियाले पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपाललाई १ सय २९ रनको लक्ष्य दिएको छ । किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २८ रन बनायो । उसका लागि अोपनर विरनदीपले सर्वाधिक ५७ […]
July 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली मलेसियाले नेपालसँगको पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा राम्रो सुरुवात गरेको । किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले सुरुवाती ८ ओभरमा ५१ रन बनाउन २ विकेट गुमाएको छ । उसका लागि ओपनर विरनदीप सिंह ३१ बलमा ६ चौका सहित ३४ रनमा खेलि रहेका छन् । उनलाई […]
July 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको पहिलो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा फिल्डिङ गरिरहेको छ । खेलको प्रत्यक्ष प्रसारण: भर्खर किनारारा ओभल क्रिकेट मैदानमा टसमा नेपालले हारेर पहिला फिल्डिङको निम्तो पाएको हो । नेपालले आजको खेलमा युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी,पवन सरार्फ र अभिनास बोहोरालाई सुरुवाती ११ मा राखिएको छैन । नेपालको ११ सदस्य […]
July 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको पहिलो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा फिल्डिङ गर्ने भएको छ । भर्खर किनारारा ओभल क्रिकेट मैदानमा टसमा नेपालले हारेर पहिला फिल्डिङको निम्तो पाएको हो । नेपालले आजको खेलमा युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी,पवन सरार्फ र अभिनास बोहोरालाई सुरुवाती ११ मा राखिएको छैन । नेपालको ११ सदस्य टोली : […]
July 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया टी ट्वान्टी विश्वकप छनोट अघि मलेसियामा प्रशिक्षणमा व्यस्त छ । जुलाई २० देखी २८ सम्म सिंगापुरमा हुने एसिया टी ट्वान्टी विश्वकप छनोट अघि विशेष प्रशिक्षणको लागि नेपाली टोली गत मंगलबार मलेसिया प्रस्थान गरेको थियो । नेपाली टोली उतैबाट सिंगापुर जाने कार्यक्रम छ । नेपालले शनिबार र आइतबार […]