default_image

क्रिकेट

July 6, 2019

म्याक्सवेल र मार्श घाइते भएपछि ह्यान्ड्सकम्ब अष्ट्रेलियन टोलीमा

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई चोटले समस्या परेको छ । प्रशिक्षण नेट्समा ब्याटिङ गर्ने क्रममा मध्यक्रमका भरपर्दा ब्याट्सम्यान सन मार्श र आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल घाइते भएका छन् । मार्श मंगलबार अभ्यासको क्रममा प्याट कमिन्सको सर्ट बलमा घाइते हुन पुगेका थिए । म्याक्सवेल पनि सोहि पिचमा प्रशिक्षण गर्ने क्रममा घाइते […]

July 5, 2019

पाकिस्तान विजयी हुँदा न्युजिल्यान्ड सेमिफाइनलमा !

एजेन्सी – तीब्र गतिका बलर शाहिन शाह अफ्रिदीले एक्लै ६ विकेट लिएसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गरेको छ । यद्यपी जितका बाबजुद पाकिस्तान लिग चरणबाटै बाहिरिएको छ । न्युजिल्यान्ड र पाकिस्तानको समान ११ अंक भएपनि नेट रन रेटका आधारमा न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको हो । ३ सय १६ […]

July 5, 2019

इमामको शतकमा बंगलादेशलाई विशाल लक्ष्य

एजेन्सी – युवा ओपनर इमाम उल हकको शतकसँगै एक दिवसिय विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई ३ सय १६ रनको विशाल लक्ष्य दिएको छ । शुक्रबार लर्डसमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १५ रन बनायो । पाकिस्तानका ओपनर इमामले उल हकले १ सय रनको योयदान दिए । ४२ […]

July 5, 2019

निर्णायक खेलमा इमामको शतक !

एजेन्सी – पाकिस्तानका युवा ओपनर इमाम उल हकले एक दिवसिय विश्वकप क्रिकेटमा लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध शतक प्रहार गरेका छन् । शुक्रबार लर्डसमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानका लागि इमामले ९९ बलमा आफ्नो वान डे करिअरको सातौं तथा विश्वकपमा पहिलो शतक पुरा गरे । इमामले शतक पुरा गर्न ७ चौका प्रहार गरे […]

July 5, 2019

फराकिलो जितका नायक ३ खेलाडी

एजेन्सी – नेपाल एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको समुह ‘ए’ को विजेता बनेको छ । बुधबार सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेपछि नेपाल समुह बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । शुक्रबार किनरारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ […]

July 5, 2019

शतकसँगै रितको नयाँ कीर्तिमान !

काठमाडौं (हाम्रो खेलकुद) – यू१९ टोलीका ओपनर रित गौतमले नेपाली क्रिकेटमा नयाँ कीर्तिमान रचेका छन् । सोमबार सिंगापुरविरुद्ध शतक प्रहार गर्दै रित नेपालबाट यू१६ र यू१९ क्रिकेटमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका हुन् । बुधवार मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा समुह चरणको अन्तिम खेलमा रितले सिंगापुरविरुद्ध १ सय ३७ बलमा १० […]

July 5, 2019

नेपाल २ सय १७ रनले विजयी

एजेन्सी – ओपनर रित गौतमको शतक र कुशल मल्लको उत्कृष्ट अलराउण्डर प्रर्दशनसँगै नेपालले एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । फराकिलो जितसँगै नेपाल समुह ए को विजेता बनेको छ । नेपालले अव आगमी सोमबार समुह बी को उप विजेतासँग सेमिफाइनल खेल्ने छ । ३ सय […]

July 5, 2019

ओभरको सातौं बलमा विकेट लिएपछि..

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल र सिंगापुर भिड्दैछन् । नेपालले प्रस्तुत गरेको ३ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ब्याटिङ गर्दैछ । यसक्रममा नेपालका कुशल मल्लले ओभरको सातौं बलमा विकेट लिएपछि खेल केहिबेर रोकियो । अम्पायरले बल गन्तीमा गल्ति गरेपछि कुशलले सातौं बलमा विकेट […]

July 5, 2019

पाकिस्तान सेमिफाइनलमा पुग्न असम्भव समिकरण

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज पाकिस्तान र बंगलादेश भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि लर्डसमा सुरु हुने छ । बंगलादेश प्रतियोगिबाट बाहिरिसक्दा पाकिस्तानको भने झिनो अंक गणितीय संभावना छ । पाकिस्तानले अप्रत्यासित फराकिलो जित निकाल्न सके सेमिफाइनलमा प्रवेश गर्ने छ । अष्ट्रलिया,भारत र इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गर्दा न्युजिल्यान्यान्डको […]

July 5, 2019

रितको शतकसँगै नेपालको विशाल योगफल

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर रित गौतमको शतक तथा कुशल मल्ल र खडकबहादुर बोहोराको अर्धशतकमा नेपालले सिंगापुरलाई विशाल लक्ष्य दिएको छ । एसीसी यू-१९ इस्टर्न रिजनअन्तर्गत समूहको अन्तिम खेलमा पहिलो ब्याटिङ गरेको नेपालले सिंगापुरलाई ३ सय २७ रनको लक्ष्य प्रस्तुत गरेको हो । शुक्रबार किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको […]

Success

Thank you for your time.