default_image

क्रिकेट

June 27, 2019

वान डे वरियतामा नेपाल खस्कियो

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एक दिवसिय अन्र्तराष्ट्रिय क्रिकेट (वान डे) को वरियता नेपाल खस्किएको छ । बिहीबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ स्थान तल झदैं १५ औं स्थानमा पुगेको छ । नेपाल यस अघि १४ औं स्थानमा थियो । नयाँ वरियता अनुसार १४ औं स्थानमा स्कटलल्यान्ड रहेको छ । नेपाल […]

June 27, 2019

अन्तर्राष्ट्रिय क्रिकेटमा विराटको नयाँ कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान रचेका छन् । इंग्ल्यान्डमा जारी एक दिवसिय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजजारी खेलमा सुरुवाती ३७ रन बनाएपछि अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो २० हजार रन पुरा गर्ने कीर्तिमान रचेका हुन् । कोहलीले टेष्ट,वान डे र टी ट्वान्टी गरि सर्वाधिक छिटो २० हजार अन्तर्राष्ट्रिय रन पुरा […]

June 27, 2019

भारतले पहिला ब्याटिङ गर्ने

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा वेस्टइन्डिज विरुद्ध भारतले पहिला ब्याटिङ गर्ने भएको छ । म्यानचेस्टरमा भर्खर सम्पन्न टसमा भारतका कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । भारतले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । वेस्ट इन्डिजले भने दुई खेलाडी परिवर्तन गरेको छ । इभिन लुइसको स्थानमा सुनिल एम्ब्रिसन […]

June 27, 2019

भारतविरुद्ध वेस्टइन्डिज : प्लयर्स टु वाच

एजेन्सी – एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज भारत र वेस्ट इन्डिज भिड्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ पछि मैनचेस्टरमा सुरु हुने छ । ५ खेलमा ४ मा जित निकाल्दै तेस्रो स्थानमा रहेको भारत आजको खेलमा विजयी भए सेमिफाइनल लगभग पक्कापक्कि हुने छ । विश्वकपमा भारत र वेस्ट इन्डिजबीच ८ खेल […]

June 27, 2019

उपाधि दाबेदार भारतको सामना गर्दै वेस्टइन्डिज

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज उपाधिको दाबेदार भारत र वेस्टइन्डिज भिड्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ पछि म्यानचेस्टरमा सुरु हुने छ । भारत ५ खेलमा ४ मा जित निकाल्दै तेस्रो स्थानमा छ र आजको खेलमा विजयी भए सेमिफाइनल लगभग पक्कापक्कि हुने छ । यता ६ खेलमा १ खेलमा मात्रै […]

June 27, 2019

बाबरको शतकसँगै पाकिस्तानले न्युजिल्यान्डलाई हरायो

एजेन्सी – युवा ब्याट्सम्यान बाबर आजमले शतक प्रहार गरेसँगै एक दिवसिय विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । जारी विश्वकपमा पाकिस्तानको यो तेस्रो जित हो भने न्युजिल्यान्डले पहिलो हार ब्योहोरेको छ । यो जितसँगै शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना पाकिस्तानले जिवितै राखेको छ । २ सय ३८ रनको मध्यम लक्ष्य पाकिस्तानले […]

June 26, 2019

आसिफ र जोरालाई ‘विश्राम’ !

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीबाट खेलिसकेका दुई ब्याट्सम्यान आसिफ शेख र सन्दीप जोरा नेपाली यू-१९ टोलीमा नपर्नुको कारण प्रमुख प्रशिक्षक विनोद दासले खुलाएका छन् । मलेसियामा हुने एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको लागि नेपालले मंगलबार रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको थियो। जसमा तीन नयाँ खेलाडीले पहिलो पटक यू१९ टोलीमा स्थान […]

June 26, 2019

निशम चम्किँदा सस्तैमा समेटिनबाट बच्यो न्युजिल्यान्ड

एजेन्सी – युवा अलराउण्डर जेम्श निशमले आफ्नो वान डे करियरकै उत्कृष्ट प्रर्दशन गरेपछि एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई २ सय ३८ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३७ रन बनायो । न्युजिल्यान्डलाई मध्यम योगफलसम्म पुर्याउन जेम्श […]

June 26, 2019

न्युजिल्यान्ड पहिलो ब्याटिङमा

एजेन्सी – एकदिवसीय विश्वकप अन्तर्गत बुधबार न्युजिल्यान्डले पाकिस्तानविरुद्ध टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ । पाकिस्तान टोली: इमाम उल हक, फकार जमान, बाबर आजम, मोहमद हफिज, सरफराज अहमद (कप्तान), हरिस सोहेल, इमाद वसीम, वाहब रियाज, शादब खान, मोहमद आमीर, शाहिन अफ्रिदि न्युजिल्यान्ड टोली : मार्टिन गुप्टिल, कोलिन मुनरो, केन विलियमसन (कप्तान), रस टेलर, […]

June 26, 2019

गर या मरको अवस्थामा पाकिस्तान !

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज न्युजिल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी सुरु हुनेछ । ६ खेलमा ५ मा जित निकालेको न्युजिल्यान्ड आजको खेलमा विजयी भए दुई खेल अगावै सेमिफाइनलमा प्रवेश गर्ने छ । पाकिस्तान गर वा मरको अवस्थामा छ । पाकिस्तान आजको खेलमा पराजित भए […]

Success

Thank you for your time.