default_image

क्रिकेट

January 18, 2019

रोहित र हरि चम्किँदा आर्मी फाइनलमा

सुनसरी (हाम्रो खेलकुद)– नेपाल आर्मी सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रवार सेमिफाइनलमा प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ । उपाधिको लागि आर्मीले शनिबार पुलिससँग प्रतिस्पर्धा गर्नेछ । पुलिस प्रदेश ७ लाई २ सय रनले हराउँदै फाइनलमा पुगि सकेको छ । प्रदेश […]

January 18, 2019

बलियो ढाकाको सामना गर्दै सिल्हेट सिक्सर्स

एजेन्सी – बंगलादेश प्रिमियर लिगमा (बिपिएल) मा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम सिलहेट सिक्सर्सले बलियो टोली ढाका डायनामाइट्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ देखी सिल्हेट इन्टरनेशनल क्रिकेट स्टेडियमा सुरु हुने छ । जारी प्रतियोगितामा स्टार खेलाडीले भरिएको ढाका बलियो टोली हो । ढाका ५ खेलमा ४ मा जित र […]

January 18, 2019

इन्डोनेसियामाथि फराकिलो जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा इन्डोनेसिया ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय २० रनको लक्ष्य पछ्याउने क्रममा इन्डोनेसिया ११.१ ओभरमा सबै विकेट गुमाएर मात्र २७ रनमा समेटियो । इन्डोनेसियाका लागि ओपनर यूलिया आन्ग्रेनीले बनाएको १३ रननै सर्वाधिक बन्न […]

January 18, 2019

नेपालद्वारा इन्डोनेसियालाई १ सय २० रनको लक्ष्य प्रस्तुत

एजेन्सी – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इन्डोनेसियालाई १ सय २० रनको लक्ष्य दिएको छ । तेर्थई क्रिकेट मैदानमा बुधबार नेपालले टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय १९ रन बनायो । नेपालका लागि ओपनर सिता राना मगरले ६२ बलमा १ चौका प्रहार गर्दै […]

January 17, 2019

अस्ट्रेलियन भूमिमा भारतलाई दोहोरो इतिहास रच्ने अवसर

मेलवर्न (एजेन्सी)– भारत र अस्ट्रेलियाबीचको तेस्रो तथा निर्णायक वान डे खेल शुक्रबार(भोली)मेलवर्नमा हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ८ः५ देखि सुरु हुने छ । पहिलो खेलमा ३४ रनले पराजित भएको भारत दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो । तीन वान डे को श्रृंखला १–१ को अवस्थामा छ । भारतले तेस्रो वान डे खेल […]

January 17, 2019

दिलीपको शतकसँगै पुलिस फाइनलमा

सुनसरी (हाम्रो खेलकुद) – दिलीप नाथको शतक र सागर ढकालले घातक बलिङबाट प्रेरिस नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार प्रदेश ७ लाई २ सय रनको फराकिलो अन्तरले पराजित हराउँदै पुलिस उपाधि नजिक पुगेको हो । ३ सय २४ रनको लक्ष्य पछ्याएको प्रदेश टोली […]

default_image

January 17, 2019

सन्दीपको टिम सिक्सर्सलाई धक्का,वार्नर अस्ट्रेलिया फर्कने

ढाका (एजेन्सी) – बंगलादेश प्रिमियर लिगमा(बिपिएल)को टिम सिल्हेट सिक्सर्सका कप्तान डेविड वार्नर आगमी सोमबार अस्ट्रेलिया फर्किने भएका छन् । वार्नर चोटका कारण उपचारको लागि अस्ट्रेलिया फर्किन लागेको क्रिकेट अस्ट्रेलियाले जनाएको छ । क्रिकेट अस्ट्रेलियाका अनुसार वार्नरको दाया कोहनीमा चोट लागेको छ । वार्नरले शुक्रबार हुने ढाका डायनामाइट्स र शनिबार रंगपुर राइडर्सबीरुद्द भने खेल्न सक्ने संभावना […]

January 16, 2019

एमएम कपको सेमिफाइनल समिकरण पुरा

सुनसरी (हाम्रो खेलकुद)– सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । पहिलो सेमिफाइनल खेलमा विहिबार प्रदेश ७ ले नेपाल पुलिसको सामना गर्ने छ। त्यस्तै दोस्रो सेमिफाइनलमा नेपाल आर्मी र प्रदेश १ बीच शुक्रबार प्रतिसप्रर्धा हुने छ । बुधबार भएको खेलमा प्रदेश ७ भारतीय क्लव सुफलसँग १ विकेटले […]

January 16, 2019

सन्दीपको उत्कृष्ट बलिङमा सिल्हेट सिक्सर्स विजयी

ढाका (एजेन्सी) – नेपाली युवा लेग स्पिनर सन्दप लामिछानेको कसिलो बलिङसँगै बंगलादेश प्रिमियर लिगमा (बिपिएल) मा सिल्हेट सिक्सर्सले रंगपुर राइडर्सलाई २७ रनले पराजित गरेको छ । १ सय ८८ रनको लक्ष्य पक्ष्याएको राइडर्स निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६० रन मात्र बनाउन सक्यो । सन्दीपले राइडर्सविरुद्ध ४ ओभरमा १८ रन खर्चेर १ […]

January 16, 2019

२० रनको लक्ष्य पछ्याउँदै नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्याण्डमा जारी वुमन्स टी-२० स्मास प्रतियोगितामा नेपालले थाइल्याण्ड ए लाई ९ विकेटले पराजित गरेको छ । यससँगै नेपाल समूह चरणका सबै ४ खेलमा जित दर्ता गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । तेर्थई क्रिकेट मैदानमा बुधबार नेपालले टस जितेर ब्याटिङ रोजेको थाइ टोलीलाई १६ औं ओभरमा १९ रनमा अलआउट गरेको […]

Success

Thank you for your time.