default_image

क्रिकेट

January 15, 2019

विक्रमको ह्याट्रिकमा प्रदेश ७ को जित

सुनसरी (हाम्रो खेलकुद) – सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ७ ले प्रदेश ५ लाई १ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । प्रदेश ७ ले प्रस्तुत गरेको २ सय ४५ रनको लक्ष्य पछ्याएको प्रदेश पाँच २९ औं ओभरमा १ सय २६ रनमा अल आउट भयो । प्रदेश […]

January 15, 2019

सन्दीप प्लेइङ ११ मा नै परेनन्

ढाका (एजेन्सी)– नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको बंगलादेश प्रिमियर लिगमा (बिपिएल) को चौथो खेलमा प्लेइङ ११ अटाएका छैनन् । चौथो खेलमा सन्दीपको टिम टोली सिल्हेट सिक्सर्सले कोमिल्ला भिक्टोरिएन्सविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै छ । कप्तान डेविड वार्नरले बुझाएको प्लेइङ ११ को सूचिमा सन्दीपको नाम अटाएको छैन । सन्दीपले पछिल्ला दुई खेलमा खराव प्रर्दशन […]

January 15, 2019

कोहली शतकमा भारतको जित

एजेन्सी – कप्तान विराट कोहलीको शतकसँगै अस्ट्रेलियाविरुद्ध दोस्रो वान डे खेलमा पाहुना टोली भारत ६ विकेटले विजयी भएको छ । योसँगै तीन वान डे श्रृंखला १–१ को अवस्थामा पुगेको छ । तेस्रो तथा निर्णयक खेल आगमी १८ जनवरीमा मेलवर्नमा हुने छ । पहिलो वान डे खेलमा अस्ट्रेलिया ३४ रनले विजयी भएको थियो । मंगलबार भारतले […]

January 15, 2019

अफ्रिदीको टिमविरुद्ध सन्दीपको चौथो खेल आज

ढाका (एजेन्सी) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टोली सिल्हेट सिक्सर्सले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) २०१९ अन्तर्गत आफ्नो चौथो खेलमा खेल कोमिल्ला भिक्टोरिएन्सविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ६:१५ देखी सिल्हेट इन्टरनेशनल क्रिकेट स्टेडियमा सुुरु हुनेछ । पहिलो खेलमा सिल्हेटले कोमिल्लासँग ४ विकेटले पराजित भएको थियो । कोमिल्लाबाट अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ […]

January 14, 2019

अस्ट्रेलियालाई एक वर्षपछि सिरिज जित्ने अवसर

एडिलेड (एजेन्सी)– भारत र अस्ट्रेलियाबीचको दोस्रो वान डे खेल मंगलबार एडिलेडमा हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ९ः५ देखि सुरु हुने छ । पहिलो खेलमा ३४ रनले विजयी भएको अस्ट्रेलिया दोस्रो खेलमा पनि जित निकाल्दै तीन वान डे सिरिज अन्तिम खल अघि नै जित्ने दाउमा हुनेछ । अर्को तिर पहिलो खेलमा गुमाएको भारत भारत […]

January 14, 2019

प्रदेश ५ ले भारतीय क्लबलाई हरायो

सुनसरी (हाम्रो खेलकुद) – प्रदेश ५ ले भारतीय क्लव सुफललाई २३ रनले पराजित गर्दै सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । प्रदेश ५ ले प्रस्तुत गरेको २ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा सुफल अन्तिम ओभारमा अलआउट हुँदै २ सय ३० रनमा समिटियो । सुफलका लागि जयचन्द […]

January 14, 2019

लगातार जितसँगै नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै अन्तिम ४ मा प्रवेश गरेको छ । युएईले प्रस्तुत गरेको १ सय ६ रनको लक्ष्य पक्ष्याएको नेपालले १९ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । यो जितसँगै समुह ए बाट नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश […]

January 14, 2019

यूएईले नेपाललाई दियो १ सय ६ रनको लक्ष्य

एजेन्सी – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा तेस्रो खेलमा युएईले नेपालाई १ सय ६ रनको लक्ष्य दिएको छ । एसियन इन्स्टिच्यूट टेक्नोनलजी क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय रन ५ बनायो । उस्का लागि ओपनर छाँया मुगलले सर्वाधिक ३१ रन बनाइन् । उनले […]

January 13, 2019

मिनाशको शतकमा प्रदेश १ को फराकिलो जित

सुनसरी (हाम्रो खेलकुद) – सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मिनाश थापाको शतकमा प्रदेश १ ले प्रदेश ४ लाई २ सय २६ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रदेश १ ले २ सय ९३ रनको लक्ष्य पक्ष्याएको प्रदेश चार १५.१ ओभरमा अल आउट हुँदै ६६ रनमा समेटियो […]

January 13, 2019

शुभमन र विजय शंकर भारतीय टोलीमा

एजेन्सी – युवा अलराउण्डर शुभमन गिल र विजय शंकरले भारतीय सिमित ओभरको खेलमा मौका पाएका छन् । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले अस्ट्रेलियासँगको दुई वान डे तथा न्युजिल्यान्डसँग हुने ५ वान डे र ३ टी-२० सिरीजको लागि गिल र शंकरलाई टिममा स्थान दिएको छ । एक टेलिभिजन कार्यक्रममा महिलामाथि आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै अलराउण्डर हार्दिक […]

Success

Thank you for your time.