January 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)– महिला ट्वान्टी स्मास क्रिकेट प्रतियोगितामा दोस्रो भएको नेपाली महिला टोली आइतबार स्वदेश फर्केका छ । सेमिफाइनल सम्म उच्च प्रदर्शन गरेको नेपाली टोली फाइनलमा भने आयोजक थाइल्यान्डसँग पराजित भएको थियो । समूह चरणका सबै चार खेल जितेको नेपाली टोलीले सेमिफाइनलमा इन्डोनेसियालाई सहजै हराएको थियो । तर,शनिबार फाइनलमा भने नेपाली टोली थाइल्याथन्डसँग ७० रनले […]
January 19, 2019
सुनसरी (हाम्रो खेलकुद)– नेपाल आर्मीले सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपधि जितेको छ । शनिबार पुलिसलाई ८३ रनले पराजित गर्दै उपाधि उचालेको हो । विजेताले टोली आर्मीले ४ लाख १ हजार नगद पुरस्कार पाएको छ । उपविजेता पुलिसले २ लाख १ हजारमा चित्त बुझायो । २ सय ५० रनको लक्ष्य […]
January 19, 2019
ढाका (एजेन्सी) – बंगलादेश प्रिमियर लिगमा (बिपिएल)को २१ औं खेलमा सन्दीप लामिछानेको टोली सिल्हेट सिक्सर्स रंगपुर राइडर्ससँग ४ विकेटले पराजित भएको छ । शनिबार १ सय ९५ रनको लक्ष्य रंगपुरले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । रंगपुरको जितमा रिली रोसोवले ३५ बलमा ९ चौका २ छक्का प्रहार गर्दै ६१ रन बनाए । त्यस्तै […]
January 19, 2019
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्याण्डमा जारी महिला टि ट्वान्टी स्मास क्रिकेट प्रतियोगिताको फाइनल खेलमा घरेलु टोली थाइल्यान्डसँग नेपाल ७० रनले पराजित भएको छ । योसँगै नेपाललेले उप विजेतामा चित्त बुझाएको छ । १ सय २२ रनको लक्ष्य पक्ष्याएको नेपाल १७.२ ओभरमा सबै विकेट गुमाएर ५१ रनमा समेटियो । नेपालका लागि नेरी थापाले सर्वाधिक १७ रन जोड्न […]
January 19, 2019
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्याण्डमा जारी महिला टि ट्वान्टी स्मास क्रिकेट प्रतियोगिताको फाइनल खेलमा घरेलु टोली थाइल्यान्डले नेपाललाई १ सय २२ रनको लक्ष्य दिएको छ । शनिबार तेर्थई क्रिकेट मैदान टस हारेर पहिला ब्याटिङ थालेको थाईल्यान्डले निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा १ सय २१ रन बनायो । ओपनर नात्थकन चान्थम र नरुइमोल चवाईले पहिलो विकेटका […]
January 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको १२ वर्ष पुग्दासम्म नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अहिले सम्म सिनियर स्तरमा अन्तर्राष्ट्रिय उपाधि जित्नसकेको छैन । सन् २००७ मा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । दशक भन्दा लामो यात्रा तय गरेको नेपाली महिला टोली यसपटक उपाधिको निकट पुगेको छ । थाइल्याण्डमा जारी महिला टि […]
January 18, 2019
ढाका (एजेन्सी)– कप्तान सकिव अल हसन र आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गरेपछि बंगलादेश प्रिमियर लिगमा (बिपिएल) को १९ औं खेलमा सन्दीप लामाछिनेको टिम सिल्हेट सिक्सर्स ढाका डायनामाइट्ससँग ६ विकेटले पराजित भएको छ । १ सय ५९ रनको लक्ष्य पछ्याएको ढाकाले १७ ओभरमा ४ विकेटको क्षतिमा १ सय ६३ रन बनाउँदै सहजै पुरा गर्यो । ढाकाको […]
January 18, 2019
जब जब नेपाली क्रिकेटमा सिद्धान्त लोहनीको नाम आउँछ, त्यससँगै सबैको मानसपटलमा त्यहि हेलिकप्टर सट चल्छ । सिद्धान्तको पर्याय नै बनेको हेलिकप्टर सट उनले नेपाली राष्ट्रिय टोलीबाट सन् २०१५ आईसीसी टि–२० विश्वकप छनोट डेब्यूमै जर्सिविरुद्ध प्रहार गरेका थिए । त्यसै सटले उनलाई आम समर्थकमाझ चर्चा दिलायो । त्यसबेला २० वर्षीय सिद्धान्तले आक्रामक इनिङ खेल्दै धेरैको मन […]
January 18, 2019
ढाका (एजेन्सी) – बंगलादेश प्रिमियर लिगमा (बिपिएल) मा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बलियो टिम ढाका डायनामाइट्सविरुद्ध मध्यम बलिङ गरेका छन् । सन्दीपले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । सन्दीपलाई कप्तान डेविड वार्नरले ५ औं ओभरमा बलिङ गर्न ल्याएका थिए । सन्दीपले ५ औं ओभरको तेस्रो बलमा रोनी तालुकदारलाई १३ रनमा […]
January 18, 2019
मेलबर्न (एजेन्सी)– महेन्द्र सिंह धोनीले उत्कृष्ट ब्याटिङ गरेपछि अस्ट्रेलियासँगको तेस्रो खेलमा भारत ७ विकेटले विजयी हुँदै २–१ ले वान डे सिरिज जितेको छ । यो सँगै भारतले पहिलो पटक एकै साथ अस्ट्रेलियन भूमिमा टेस्ट र वान डे दोहोरो सिरीज जित्दै इतिहास रचेको छ । टि ट्वान्टी सिरिज भने बराबरीमा सकिएको थियो । शुक्रबार २ सय […]