default_image

क्रिकेट

July 12, 2018

भारत २ सय ६९ रनको लक्ष्य पछ्याउँदै

नटिङघम (एजेन्सी)– इङ्ल्यान्डविरुद्धको पहिलो एक दिवसिय क्रिकेटमा भारतले २ सय ६९ रनको विजय लक्ष्य प्राप्त गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरको खेलमा १ बल अघि सबै विकेट गुमाउँदै २ सय ६८ रन बनाएका थियो । घरेलु टोलीका लागि बेन स्टोक्स र जोस बटलरले अर्धशतक पुरा गरेका थिए । […]

July 11, 2018

मोन्ट्रियालको जितमा सन्दीपको ३ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडामा जारी ग्लोबल टि-२० अन्तर्गत नेपाली युवा स्पिनर सन्दीप लामिछानेले मोन्ट्रियाल टाइगर्सको जितमा ३ विकेट लिएका छन् । टस जितेर पहिले बलिङ रोजेको मोन्ट्रियालले वेष्ट इन्डिज ‘बि’लाई २० ओभरमा १ सय ६२ रनमा रोक्न सफल भयो । टोलीका लागि सन्दीपले सर्वाधिक ३ विकेट लिए । उनले टप-अर्डरकै तीनवटा ब्याट्सम्यानका विकेट लिएका […]

July 10, 2018

शरद अमेरिकामै, नेपाली टोलीमा छनोट चुनौतिपूर्ण

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना हुने युरोपेली भ्रमणका लागि प्रशिक्षण थालिसकेको छ । प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसी प्रतिनिधि अमिनुल इस्लामले शुक्रबार २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए । यद्यपि भ्रमणका लागि भने टोलीलाई छोट्याएर १४ सदस्यीय बनाइने छ । राष्ट्रिय टोलीबाट लामो समयदेखि मध्यक्रम सम्हालिरहेका शरद […]

July 9, 2018

सन्दीपको क्यानाडामा उत्कृष्ट प्रदर्शन कायम, लिए २ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – ग्लोबल टि-२० क्यानाडा अन्तर्गत मोन्ट्रियाल टाइगर्स र टोरन्टो नसनल्सको रोमाञ्चक खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले २ विकेट लिएका छन् । सन्दीपको उत्कृष्ट प्रदर्शन बावजुद उनको टोली अन्तिम बलमा १ विकेटले पराजित हुन पुग्यो । पहिले ब्याटिङ गर्दै सन्दीपको टोली मोन्ट्रियाल टाइगर्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७६ […]

July 8, 2018

क्रिकेटर करणको फुटबल स्किल्स

काठमाडौँ (हाम्रो खेलकुद) – इङ्ल्यान्ड र नेदरल्यान्ड्स भ्रमणका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली क्रिकेट टोलीले प्रशिक्षण दौरान फुटबल खेल्दै वर्म अप गरेको थियो।  प्रशिक्षणरत करण केसीको फुटबल स्किल्स भिडियोमा हेर्नुहोस। 

Nepal Cricket Team Paras

July 6, 2018

सुवास र प्रदीप क्रिकेटको बन्द प्रशिक्षणमा बोलाइए

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना हुने इङ्ल्यान्ड र नेदरल्यान्ड्स भ्रमणका लागि नेपाली क्रिकेट टोली २० सदस्यीय प्रारम्भिक टोली शुक्रबार घोषणा भएको छ । आइसिसिका प्रतिनिधि एमिनुल इस्लाम, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले बन्द प्रशिक्षणका लागि डाकिएका खेलाडीमा विकेट किपर ब्याट्सम्यान सुवास खकुरेलसहित विनोद भण्डारी र ओपनर प्रदीप […]

July 5, 2018

सन्दीपको किफायती बलिङसहित विकेट

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडामा जारी ग्लोबल टि-२० प्रतियोगितामा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पुन: प्रभावकारी प्रदर्शन गरेका छन् । उनको उच्च प्रदर्शनको मद्दतले मोन्ट्रियाल टाइगर्सले एन्मोन्टन रोयल्सलाई १५ रनले हराउन सफल रह्यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मोन्ट्रियालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २९ रन बनाउन सफल रह्यो । […]

July 3, 2018

क्यानाडामा सन्दिपको विकेटसहित उच्च प्रदर्शन

किङ सिटी (एजेन्सी) – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले जारी ग्लोबल टि-२० क्यानाडाको तेस्रो खेलमा १ विकेट सहित उच्च प्रदर्शन गरेका छन् । ग्लोबल टि-२० मा सन्दीप मोन्ट्रियाल टाइगर्सको तर्फबाट खेल्दै छन् । हिजोको खेलमा मोन्ट्रियाल टाइगर्स भान्कुभर नाइट्ससंग भिड्दा सन्दीपको बलिङ प्रशंसायोग्य रह्यो । उनले आफ्नो ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चिए […]

June 29, 2018

भारतको जितमा राहुल र रैनको अर्धशतक

डुब्लिन (एजेन्सी)– भारतले दोस्रो ट्वान्टी ट्वान्टीमा आयरल्यान्डलाई १ सय ४३ रनको फराकिलो अन्तरले हराएको छ । २ सय १४ रनको लक्ष्य प्छयाएको आयरल्यान्डले १२.३ ओभरमा सबै विकेट गुमाएको थियो । आयरल्यान्डका ४ खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके । बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका युजभेन्द्र चाहाल र कुलदीप […]

June 29, 2018

ग्लोबल टी–ट्वान्टी खेल्न सन्दीप क्यानडातर्फ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य युवा लेग स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० क्रिकेट लिग खेल्नका लागि शुक्रबार क्यानडा प्रस्थान गरेका छन् । सन्दीप क्यानेडियन लिग ग्लोबल टी–२० क्रिकेट प्रतियोगिताका लागि आज भारतको नया दिल्ली हुदै क्यानडा जान लागेका हुन् । उनी शनिबार बिहानै क्यानडा पुग्नेछन् । सन्दीपले मोन्ट्रेल टाइगर्सबाट खेल्नेछन् […]

Success

Thank you for your time.