default_image

क्रिकेट

July 16, 2018

बजाज खडक वारियर्सको लगातार तेस्रो जित

सप्तरी (हाम्रो खेलकुद)– बजाज खडक वारियर्सले सप्तरमा जारी प्रथम मेयर कप सप्तरी प्रिमियर लिग ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । बजाज खडक वारियर्सले बोदे बर्साइन थन्डर्सलाई ६ विकेटले पराजित गर्दै लिगमा लगातार तेस्रो जित निकालेको हो । । पबि स्कुल मैदानमा सम्पन्न लिगको पाँचौ खेलमा टस जितेर ब्याटिङ गरेको बोदे बर्साइनले […]

July 16, 2018

युएईंका कप्तान मुस्ताफा काठमाडौं किङ्स–११ मा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)– युनाइटेड अरब इमिरेट्स (युएईं) क्रिकेट टोलीका कप्तान रोहन मुस्ताफा एभरेस्ट प्रिमियर लिग क्लब काठमाडौं किङ्स–११ मा अनुबन्धित भएका छन् । काठमाडौं किङ्सको यो दोस्रो विदेशी खेलाडी दर्ता हो । यसअघि काठमाडौंले आयरल्यान्डका केभिन ओ’ब्रिनलाई पहिलो खेलाडीको रुपमा दर्ता गरेको थियो । रोहनले युएईंबाट टी–ट्वान्टी र एकदिवसीयमा ५० भन्दा बढी खेल खेलिसकेका छन् […]

July 14, 2018

दोस्रो खेलमा इङ्ल्यान्डसँग भारतको हार

लर्डस् (एजेन्सी)– इङ्ल्यान्डले दोस्रो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ८६ रनले पराजित गरेको छ । यो सँगै तीन एक दिवसिय क्रिकेट श्रृखंलामा १–१ को बराबरी भएको छ । मंगलबार हुने तेस्रो तथा अन्तिम खेल निर्णायक हुने भएको छ । पहिलो खेल भारतले जितेको थियो । शनिबार ३ सय २३ रनको लक्ष्य पछ्याएको भारत ५० ओभरमा […]

July 14, 2018

भारत दोस्रो एक दिवसियमा ३ सय २३ रनको लक्ष्य पछ्याउँदै

लर्डस् (एजेन्सी)– इङ्ल्यान्डले दोस्रो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ३ सय २३ रनको लक्ष्य दिएका छ । जो रुटले अविजित शतक तथा कप्तान इयान मोर्गान र डेभिड विली (अविजित)ले अर्धशतक बनाएपछि घरेलु टोलीले ३ सय २२ रनको ठूलो योगफल तयार पारेको थियो । तीन एक दिवसिय श्रृखंलाको पहिलो खेलमा भारत विजयी भएको थियो । रुटले […]

July 14, 2018

बजाज खडक वारियर्सको लगातार दोस्रो जित

सप्तरी (हाम्रो खेलकुद) – बजाज खडक वारियर्सले सप्तरीमा जारि सप्तरी प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ । तिलाठी महिन्द्रा हिरोजलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो । पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङ गरेको मेहबुब आलम कप्तानीको तिलाठीले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो । […]

July 14, 2018

सन्दीप स्वदेश आइपुगे

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने क्यानेडियन लिग ग्लोबल टी–२० क्रिकेट लिग खेलेर आज स्वदेश फर्किएका छन् । सन्दीप आज बिहान ८ः५० बजे जेट एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । क्यानेडियन क्लब मोन्ट्रेल टाइगर्सबाट सन्दीपले पाँच खेलमा ८ विकेट लिएका थिए । जसमध्ये सन्दीपको टोलीले ६ खेलमा मात्र २ […]

July 13, 2018

बजाज खडक वारियर्सको विजयी शुरुवात

सप्तरी (हाम्रो खेलकुद) – बजाज खडक वारियर्सले राजविराजमा जारी मेयर कप सप्तरी प्रिमियर लिगमा विजयी शुरुवात गरेको छ । लिग अन्र्तगत विजयी शुरुवात गर्ने क्रममा बजाजले बोदे बर्साइन न्डर्सलाई २ विकेटले पराजित गर्न सफल भयो । पब्लिक विन्देश्वरी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बोदे बर्साइन थन्डर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय […]

July 13, 2018

सन्दीप भोलि काठमाडौं आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने क्यानेडियन लिग ग्लोबल टी–२० क्रिकेट लिग खेलेर भोलि नेपाल आइपुग्ने भएका छन् । ग्लोबल टी–२० मा पहिलो खेल गुमाएपनि उत्कृष्ट प्रदर्शन गरेका सन्दीप भोलि बिहान ८ः५० बजे जेट एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका व्यवस्थापक रमन शिवाकोटीले जानकारी गराए । क्यानेडियन […]

July 13, 2018

भारतको सहज जित- ब्याटिङमा रोहित र बलिङमा कुलदीपको उच्च प्रदर्शन

नटिङघम (एजेन्सी)– भारतले पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डलाई ८ विकेटले हराएको छ । २ सय ६९ रनको विजय लक्ष्य पछ्याएको भारतका लागि रोहित शर्माले अविजित शतक बनाएपछि टोलीले सहज जित हासिल गरेको थियो । ४०.१ ओभरमा मात्र २ विकेट गुमाउँदै भारतले २ सय ६९ रनको लक्ष्य पुरा गरेको थियो । ओपनर रोहित शर्मा १ […]

July 12, 2018

सप्तरी प्रिमियर लिग शुरुः बर्साइन थन्डरको विजयी शुरुवात

सप्तरी (हाम्रो खेलकुद) – बोदे बर्साइन थन्डरले प्रथम मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगितामा विजयी शुरुवात गरेको छ । सप्तरी क्रिकेट संघको आयोजनामा बिहिबारबाट सुरु भएको प्रतियोगितामा बोदे बर्साइन थन्डरले तिलाठी कोइलाडीलाई ४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । राजविराज नगरपालिका पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा बर्साइन थन्डरले दिएको […]

Success

Thank you for your time.