default_image

क्रिकेट

Sagar Pun

June 8, 2018

आर्मी प्रधानमन्त्री कपको फाइनलमा, सागर पुनको शतक

काठमाडौं (हाम्रो खेलकुद) – सागर पुनको शतक इनिङ्ससँगै विभागीय त्रिभुवन आर्मी क्लब राजधानीमा जारी एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा ओपनर सागरले शतकीय योगदानको मद्दतमा आर्मीले प्रदेश नम्बर ५ लाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । कीर्तिपुरस्थित त्रिवि […]

June 6, 2018

पुलिस र प्रदेश ५ प्रधानमन्त्री कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– विभागीय टोली नेपाल पुलिस क्लब र प्रदेश ५ राजाधानीमा जारी एक्सेल्सिया प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छन् । यि दुई टिम अन्तिम चारमा पुगेसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । मंगलबार समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले सेमिफाइनलमा स्थान बनाएका थिए । राष्ट्रिय […]

June 5, 2018

आर्मी समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब एक्सेल्सिया प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल एपीएफ क्लबलाई ७० रनले पराजित गर्दै आर्मी समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाउन सफल भएको हो […]

June 4, 2018

प्रदीप र सुवासको सानदार प्रदर्शन, एपिएफ सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– विभागीय टोली नेपाल एपिएफ क्लब राजधानीमा जारी एक्सेल्सिया प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा एपिएफले प्रदेश २ माथि डग वर्थ लुईस नियमको आधारमा ९६ रनले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । एपिएफले दिएको ३ सय ४० रनको […]

June 4, 2018

सन्दीपले खेल्ने क्यानाडा ग्लोबल टि२० कस्तो प्रतियोगिता हो ?

काठमाडौं(हाम्रो खेलकुद)-  क्यानाडा क्रिकेटले यसै वर्षदेखि अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मिलित गरेर फ्रान्चाइज पद्दतिमा ट्वान्टी २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार सम्पन्न ड्राफ्टका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले प्रतियोगितामा मोन्टरेल टाइगर्सबाट खेल्ने भएका छन् । आइतबार भएको ड्राफ्टमा सन्दीपलाई छैटौं चरणमा मोन्टरेलको टोलीले खरिद गरेको हो । ६ टोलीको सहभागिता रहने प्रतियोगिता […]

June 3, 2018

सन्दीपले क्यानाडा ग्लोबल टि-२० खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले क्यानाडाको ग्लोबल टि२० प्रतियोगितामा मोन्टरेल टाइगर्सबाट खेल्ने भएका छन् । आइतबार भएको ड्राफ्टमा सन्दीपलाई छैटौं चरणमा मोन्टरेलको टोलीले खरिद गरेको हो । ६ टोलीको सहभागिता रहने प्रतियोगिता जुनको अन्तिम साताबाट सुरु हुनेछ । सन्दीपको टोलीबाट हालसम्म श्रीलंकाका लासिथ मालिंगा, वेस्ट इन्डिजका सुनिल नारायण, श्रीलंकाकै […]

June 3, 2018

आर्मी र प्रदेश ५ को फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर ५ ले राजधानीमा जारी एक्सेल्सिया प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा फराकिलो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा आर्मीले प्रदेश ४ माथि र प्रदेश ५ ले प्रदेश ५ माथि समान ९ विकेटको फराकिलो जित निकालेको हो । प्रदेश ४ […]

June 2, 2018

एपीएफ र प्रदेश ७ विजयी

काठमाडौं (हाम्रो खेलकुद ) – विभागीय टोली एपीएफले प्रदेश १ लाई ९ विकेटले पराजित गर्दै एक्सेल्सिया प्रधानमन्त्री कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । दिनकै अर्को खेलमा प्रदेश ७ ले प्रदेश ३ लाई २ विकेटले हरायो । यस पराजयसँगै प्रदेश १ को यात्रा समाप्त भएको छ भने प्रदेश ३ को झिनो आशा कायम छ […]

June 1, 2018

आर्मीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी एक्स्लेसिया प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई १ सय ६ रनले पराजित गरेको छ । बुधबार प्रतियोगिताको दोस्रो जित दर्ता गर्ने क्रममा आर्मीका लागि कप्तान विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गरे । आठौँ नम्बरमा ब्याटिङ गर्न आएका विनोदले २९ बलमा ४ चौका र ६ छक्काको मदतले […]

June 1, 2018

वेस्ट इन्डिजद्वारा विश्व ११ पराजित

लन्डन (एजेन्सी) – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको विश्व – ११ टोलीलाई मैत्रीपूर्ण ट्वान्टी-२० खेलमा वेस्ट इन्डिजको राष्ट्रिय टोलीले ७२ रनले पराजित गरेको छ । नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित विश्व-११ ले २ सय रनको विशाल योगफल पछ्याउने क्रममा १ सय २७ रनमा अलआउट भएको थियो । बलिङतर्फ १ ओभर मात्र गर्न पाएका सन्दीपले ब्याटिङमा भने […]

Success

Thank you for your time.