November 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ एसिया कपमा नेपाल अफगानिस्तानसँग सेमिफाइनलमा ७ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । विजेता अफगानिस्तान भने आइतबार हुने फाइनलमा पाकिस्तानको सामना गर्ने छ । प्रशिक्षक विनोद दास: हामी आज योजना अनुसार चल्न सकेनौँ र अवस्था खराबबाट नाजुक हुन पुग्यो । अनिलबाहेक कसैले राम्रो ब्याटिङ गर्न सकेनन् […]
November 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ युथ एसिया कप अन्तर्गत सेमिफाइनल खेलमा नेपाल अफगानिस्तान विरुद्ध ७ विकेटले पराजित भएको छ । १ सय ४ रनको लक्ष्य पाएको अफगानिस्तानले २०.३ ओभरमा ३ विकेट गुमाएर सो लक्ष्य हांसिल गरेको हो । अफगानिस्तानका लागि ओपनर रहमानउल्लाह गुर्बाजले सर्वाधिक ७१ रन जोडेका थिए । नेपालका लागि […]
November 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– चितवन टाइगर्सले ट्यालेन्ट हन्टमार्फत एक खेलाडी खेलाडी छनोट गरेको छ । चितवन जिल्ला क्रिकेट संघको सहकार्यमा बिहीबार भएको ट्यालेन्ट हन्टबाट ब्याट्सम्यान आकाश थापा छनोट भएका छन् । चितवन टाइगर्स अर्को महिना सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) को सहभागी ६ टोली मध्येको एक टोली हो । सहभागी हरेक टोलीले स्थानिय खेलाडीलाई समावेश […]
November 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ युथ एसिया कप अन्तर्गत सेमिफाइनल खेल वर्षाका कारण रोकिएको छ । १ सय ४ रनको लक्ष्य पाएको अफगानिस्तान १८ ओभरमा १ विकेट गुमाएर ९४ रन जोडेको अवस्थामा वर्षाले खेल रोकिएको हो । कमल सिंह ऐरीले इब्राहिम झाड्रनलाई ३ रनमा आउट गरेपनि अफगानिस्तानले अन्य विकेट गुमाएको छैन […]
November 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ युथ एसिया कप अन्तर्गत सेमिफाइनलमा अफगानिस्तानविरुद्ध गतिलो ब्याटिंङ गर्ननसक्दा नेपालले १ सय ४ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ । किनरारा ओभलमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि अनिल कुमार शाहले ५१ रन बनाएपनि अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न नसकेपछि नेपाली टोलीले २८ ओभरमा १ सय ३ रन बनाउँदै […]
November 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ युथ एसिया कप अन्तर्गत दोस्रो सेमिफाइनलमा अनिल कुमार शाहले अफगानिस्तानविरुद्ध अर्धशतक पुरा गरेका छन् । टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको नेपाली टोलीका अन्य ब्याट्सम्यान एकातर्फ चल्न नसक्दा अनिलले अर्कोतर्फ ब्याटिंग सम्हालेका हुन् । नेपालले २२ ओभरको अन्त्यसम्म ५ विकेट गुमाउँदै ८३ रन बनाएको छ । ९ रनमा दुवै ओपनरलाई गुमाएको नेपालका […]
November 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु १९ युथ एसिया कप अन्तर्गत दोस्रो सेमिफाइनलमा अफगानिस्तानले टस जितेर पहिले बलिङ गर्न रोजेको छ । पहिलो सेमिफाइनलमा डर्क वर्थ लुइसको आधारमा पाकिस्तानले बंगलादेशलाई २ विकेटले हराएको थियो । एसीसी यू १९ एसिया कप क्रिकेटको यात्रामा नेपाली युवा टोली निस्कदा कतिलाई लागेको थियो, नेपाल समूह चरणबाटै बाहिरिन्छ […]
November 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एसीसी यू १९ एसिया कप क्रिकेटको यात्रामा नेपाली युवा टोली निस्कदा कतिलाई लागेको थियो, नेपाल समूह चरणबाटै बाहिरिन्छ । टेस्ट मान्यता प्राप्त भारत, बंगलादेशको समूहमा परेकोले त्यो अनुमान अस्वभाविक पनि थिएन । सुरुआत पनि त्यस्तै भयो, बंगलादेशसँग २ विकेटले नेपाली टोली पराजित भयो । त्यसपछिको प्रतिद्वन्द्वि थियो भारत । भारतलाई नेपाललाई हराउँला […]
November 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यु-१९ युथ एसिया कपअन्तर्गत सेमिफाइनलमा भोलि नेपाल र अफगानिस्तान भिड्दै छन् । नेपाल समूह ‘ए’को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो भने अफगानिस्तान समूह ‘बि’ को विजेताको रुपमा छनोट भएको हो । प्रशिक्षक विनोद दास : भोलि हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण खेल हुने छ । उनीहरु केहि समययता […]
November 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी यु १९ युथ एसिया कप अन्तर्गत आज नेपालले मलेसियालाई ८ विकेटले हरायो । त्यस्तै बंगलादेशले पनि भारतलाई हराउँदा नेपाललाई छनोट हुने सजिलो भएको हो । अब नेपालले सेमिफाइनल खेलमा शुक्रबार अफगानिस्तानसँग भिड्ने छ । प्रशिक्षक विनोद दास: राम्रो प्रदर्शन गर्दै सेमिफाइनल पुग्दा खुसी लागेको छ । हामीले प्रतियोगिताभरि लगातार […]