November 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा बंगलादेशले भारतलाई ८ विकेटले हराएको छ । यस नतिजासँगै नेपाल पनि बंगलादेशसँगै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशको जितमा ओपनर पिनाक घोश नायक रहे । १८८ रनको लक्ष्य पछ्याइरहेको अवस्ठामा घोशले ८१ रनको पारी खेल्दै बंगलादेशलाई २८ ओभरमा जित दिलाएका थिए । पानीले प्रभावित […]
November 14, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ । ४६ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य ५.३ ओभरमै पुरा गरेको हो । नेपालका लागि अनिल सिहंले अवजित २६ रन बनाए भने दीपेन्द्र ऐरी १२ रनमा आउट भएका थिए । त्यस्तै आसिफ सेखले ४ तथा भिम सार्किले […]
November 14, 2017
काठमाडौं (एजेन्सी) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले ४६ रनको लक्ष्य पाएको छ । वर्षाले प्रभावित भएको कारण २४ ओभरमा छोटिएको खेलमा मलेसिया १५.३ ओभरमा ४५ रन बनाउँदै अल-अाउट हुन पुग्यो । पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले खेलमा राम्रो सुरुवात गरेको थियो । ओपनरद्वय सइद मुबारक (२०) […]
November 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । ७.१५ मा सुरु हुनु पर्ने खेल वर्षाले प्रभावित भएको कारण अब खेल केवल २४ ओभरको हुने छ । बंगलादेशले मलेसियालाई हिजो २ सय ६२ रनको भारि अन्तरले हराएको कारण नेपालले पनि छनोट हुन मलेसियालाई ठूलो अन्तरले हराउनै […]
November 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ क्रिकेटमा वर्षाका कारण आज खेलहरु सुरु हुन सकेका छैनन् । नेपाल र आयोजक मलेसिया तथा भारत र बंगलादेशबीच खेल हुनु पर्ने थियो । लगातारको वर्षाका कारण नेपाली समय अनुसार बिहान ७ः१५ को लागि तय खेल सुरु हुन नसकेको बताइएको छ । अब नेपाली समय अनुसार ९ः०० […]
November 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा नेपालले सबैको ध्यान तानेको छ । भारतविरुद्ध उमेर समूहमा पहिलो जित निकाल्दै नेपालले एतिहास रचेको छ । यद्दपी त्यो जितले मात्र नेपालको अघिल्लो चरणको यात्रा भने तय गर्ने सकेन । त्यसका लागि नेपालले आज आयोजक मलेसियाविरुद्ध हुने खेल जितेर मात्र पुग्ने छैन । अर्को […]
November 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – फुटबल प्रशिक्षक राजुकाजी शाक्यसहित प्राविधिक र प्रशासनिक १५ कर्मचारीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारीसँगले आज सम्मान गरेको छ । उमेर हद (५८ वर्ष) का कारण अनिवार्य गत वर्ष कात्तिकदेखि यो महिनासम्म अवकास पाएका राखेप कर्मचारीलाई संघले विदाई स्वरुप सम्मान गरेको हो । अहिले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक समेत रहेका शाक्य त्यस्ता […]
November 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पार्दै हिजो आफूलाई मलेसियामा जारी एससी यू १९ एसिया कप क्रिकेटमा बचाइराखेको थियो । तर आज बंगलादेशले मलेसियालाई हराएकाले नेपालको सम्भावना अलि कठिन भएको छ । बंगलादेशले मलेसियालाई २ सय६२ रनको भारि अन्तरले हराएको कारण नेपालले पनि छनोट हुन मलेसियालाई ठूलो अन्तरले हराउनै पर्ने हुन्छ र […]
November 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भारतविरुद्ध उमेर समूहमा एतिहासिक जितको श्रेय नेपाली युवा टोलीको मेहनत र उनीहरुको विश्वासलाई जाने प्रशिक्षक विनोद दासले बताएका छन् । मलेसियामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको पहिलो खेलमा बंगलादेशसँग दुई विकेटले पराजित भएको नेपालले दबाबका बीच तीन पटकको च्याम्पियन भारतलाई आज १९ रनले हराएको थियो । कुनै पनि उमेर समूहमा […]
November 12, 2017
काठमाडौं (हाम्रो खेल्कुद) – एसीसी यू–१९ युथ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई पराजित गरेको छ । बायोमास ओभलमा आइतबार भएको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो । नेपालले उमेर समूहमा भारतलाई हराएको पनि यो पहिलो पटक हो । नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको भारतले ४८.१ ओभरमा सबै विकेट गुमाएर […]