default_image

क्रिकेट

September 17, 2023

एसिया कपको उपाधिको लागि भारत र श्रीलंका भिड्दै

एजेन्सी – एसिया कप २०२३ को फाइनलमा आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा कोलोम्बोमा सुरु हुनेछ । भारत उत्कृष्ट ब्याटिङका साथ उपाधि जित्न चाहन्छ । घरेलु टोली श्रीलंका स्पिन आक्रामणसँगै घरेलु मैदान तथा दर्शकको फाइदा उठाउँदै उपाधि जित्ने सोचमा हुनेछ । भारत आठौं र श्रीलंका […]

September 16, 2023

वासिमको उत्कृष्ट ब्याटिङमा युएईको विजयी सुरुवात

एजेन्सी – कप्तान मोहम्मद वासिमको उत्कृष्ट ब्याटिङमा युएईले कतारमा जारी गल्फ क्रिकेट टि२० च्याम्पियनसिपमा ओमानलाई २२ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ९२ रनको बलियो विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । ओमानका कप्तान अकिब इलियासले ५२ बलमा १० चौका र […]

September 16, 2023

एलपिएल खेल्ने १६ टिमको टुङ्गो लाग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आठौं संस्करणको लिटल फ्लावर प्रीमियर लिग (एलपिएल) को सिनियर टी२० क्रिकेट प्रतियोगितामा सहभागी हुने १६ टिमको टुङ्गो लागेको छ। आयोजक लिटल फ्लावर स्पोर्ट्स क्लब र सह-आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले प्रतियोगितामा सहभागी हुने १६ टोलीको नाम सार्वजनिक गरेको हो । प्रतियोगितामा क्रिकेट एक्सिलेन्स सेन्टर बालुवाटार, काठमाडौं, गरुडा नगरपालिका रौतहट, लिटल […]

September 16, 2023

भारतसँग फाइनल खेल्नुअघि श्रीलंकालाई झड्का

एजेन्सी – घरेलु टोली श्रीलंकालाई एसिया कपको फाइनल भारतसँग खेल्नुअघि झड्का लागेको छ । भारत र श्रीलंकाबीच आइतबार कोलोम्बोमा फाइनल खेल हुनेछ । श्रीलंकाका स्पिनर महेश थिक्सेनाले फाइनल खेल गुमाउने भएका छन् । थिक्सेना पाकिस्तानसँगको खेलमा फिल्डिङ गर्नेक्रममा घाइते भएका थिए । उनको दायाँ खुट्टाको ह्यामस्ट्रिङमा चोट लागेपछि फाइनल गुमाउने भएका छन् । श्रीलंकाका प्रमुख […]

September 16, 2023

क्लासेनको १ सय ७४ रनको विष्फोटक इनिङसँगै दक्षिण अफ्रिकाको सहज जित

एजेन्सी – हेनरिक क्लासेनको १ सय ७४ रनको विष्फोटक इनिङसँगै दक्षिण अफ्रिकाले चौथो ओडिआई खेलमा अष्ट्रेलियालाई १ सय ६४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै पाँच ओडिआई खेलको सिरिज २–२ को बराबरी अवस्थामा पुगेको छ । जितको लागि ४ सय १७ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ३४.५ ओभरमा २ सय ५२ रनमा […]

September 16, 2023

फराकिलो जितसँगै इंग्ल्यान्डलाई सिरिज, मलान सर्वोत्कृष्ट

एजेन्सी – इंग्ल्यान्डले चौथो ओडिआई खेलमा न्युजिल्यान्डलाई १ सय रनको फराकिलो अन्तरले हराउँदै सिरिज जितेको छ । इंग्ल्यान्डले चार खेलको सिरिज ३-१ ले जितेको हो । जितको लागि ३ सय १२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३८.२ ओभरमा २ सय ११ रनमा अल आउट भयो । न्युजिल्यान्डका रचिन रविन्द्रले ४८ बलमा ३ चौका र ४ […]

September 15, 2023

भारतमाथि बंगलादेशको रोमान्चक जित

एजेन्सी – बंगलादेशले एसिया कपको सुपर फोर खेलमा भारतमाथि ६ रनको रोमान्चक जित हात पारेको छ । फाइनलमा पुग्न नसकेपनि बंगलादेशले भारतलाई हराउँदै एसिया कप अन्त्य गरेको छ । शीर्ष दुईमा रहँदै भारत र श्रीलंकाले उपाधिको लागि भिड्ने यसखेल अघिनै पक्का गरेका थिए। जितको लागि २ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको भारत ४९.५ ओभरमा […]

September 15, 2023

मलानको शतकमा न्युजिल्यान्डलाई बलियो लक्ष्य

एजेन्सी – ओपनर डेविड मलानको शतकमा इंग्ल्यान्डले चौथो तथा अन्तिम ओडिआई खेलमा न्युजिल्यान्डलाई ३ सय १२ रनको बलियो लक्ष्य दिएको छ । लर्ड्समा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ११ रन बनायो । इंग्ल्यान्डका डेविड मलानले १ सय १४ बलमा १४ चौका र ३ छक्कासहित […]

September 15, 2023

बलिङमा जाम्पाको शतक

एजेन्सी – अष्ट्रेलियाका स्पिनर एडम जाम्पा ओडिआई इतिहासकै एकै खेलमा सर्वाधिक रन खर्चिने बलर बनेका छन् । दक्षिण अफ्रिकाले चौथो ओडिआई खेलमा अष्ट्रेलियालाई ४ सय १७ रनको विशाल लक्ष्य दिएको छ । सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ गुमाउँदै ४ सय १६ रन बनायो । लेग स्पिनर जाम्पाले […]

September 15, 2023

क्लासेनको अद्भूत ब्याटिङमा अष्ट्रेलियालाई ४ सय १७ रनको विशाल लक्ष्य

एजेन्सी – मध्यक्रमका ब्याटर हेनरिक क्लासेनले चौका र छक्काको वर्षा गराउँदै अद्भूत शतक प्रहार गरेपछि दक्षिण अफ्रिकाले चौथो ओडिआई खेलमा अष्ट्रेलियालाई ४ सय १७ रनको विशाल लक्ष्य दिएको छ । सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ गुमाउँदै ४ सय १६ रन बनायो । हेनरिक क्लासेनले ८३ बलमा १३ […]

Success

Thank you for your time.