default_image

क्रिकेट

September 14, 2023

निर्णायक खेलमा पाकिस्तानले टस जित्यो

एजेन्सी – पाकिस्तानले एसिया कपको सुपर फोर खेलमा श्रीलंकाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । कोलोम्बोमा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । खेल ४५-४५ ओभरको हुनेछ । पावर प्ले ९ ओभरको हुनेछ । श्रीलंकाले टोलीमा दुई परिवर्तन गरेको छ । आजको खेलमा तीव्र गतिका […]

September 14, 2023

फाइनलमा पुग्न श्रीलंका र पाकिस्तान भिड्दै

एजेन्सी – पाकिस्तानले एसिया कपको सुपर फोर खेलमा आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ ः १५ मा कोलोम्बोमा सुरु हुनेछ । यस खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । तर वर्षाको कारण खेल रद्द भएमा श्रीलंका नेटरनरेटको कारण फाइनलमा स्थान बनाउनेछ । सुपर फोर खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराउँदा भारतसँग […]

September 14, 2023

स्टोक्सको कीर्तिमानी शतकमा इंग्ल्यान्डको विशाल जित

एजेन्सी – बायाँ हाते ब्याटर बेन स्टोक्सको कीर्तिमानी शतकमा इंग्ल्यान्डले तेस्रो ओडिआई खेलमा न्युजिल्यान्डमाथि १ सय ८१ रनको फराकिलो जित हात पारेको छ । योसँगै चार ओडिआई खेलको सिरिजमा घरेलु टोली इंग्ल्यान्डले २-१ को अग्रता लिएको छ । जितको लागि ३ सय ६९ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३९ ओभरमा १ सय ८७ रनमा […]

September 14, 2023

क्रिकेटमा छिमेकी भारतबाट फाइदा लिन नसकेको नेपाल

भुपेन्द्र जि.सी.काठमाडौं नेदरल्यान्ड्सले गत जुलाईमा आइसिसी एकदिवसीय विश्वकप छनोटमा सानदार प्रदर्शनका साथ भारतमा अर्को महिना हुने विश्वकपमा स्थान बनायो । छनोट अघि नेदरल्यान्ड्सले विश्वकप खेल्छ भनेर कल्पना गर्ने विरलै थिए । किनभने टेस्ट टोली वेस्टइन्डिज, जिम्बावे, आयरल्यान्ड र श्रीलंका मध्य दुई टोलीले खेल्ने धेरैको अनुमान थियो । अर्कोतर्फ काउन्टी अर्थात इंग्ल्यान्डको शीर्ष घरेलु क्रिकेट प्रतियोगिता […]

September 13, 2023

फाइनलमा पुग्न निर्णायक खेलमा पाकिस्तानको टोलीमा पाँच परिवर्तन

एजेन्सी – पाकिस्तानले एसिया कपको सुपर फोर खेलमा फाइनलमा पुग्न निर्णायक मानिएको श्रीलंकाविरुद्ध प्लेइङ ११ मा पाँच परिवर्तन गरेको छ । बिहीबार कोलोम्बोमा हुने खेलको लागि पाकिस्तानले आफ्नो प्लेइङ ११ घोषणा गरेको छ । पाकिस्तानले भारतसँग २ सय २८ रनले पराजित भएपछि ओपनर फखार जमान, हरिस रौफ, नसिम शाह, फहिम अशरर्फ र अघा सलमानलाई बेन्चमा […]

September 13, 2023

स्टोक्स दोहोरो शतकबाट चुके, इंग्ल्यान्डको विशाल योगफल

एजेन्सी – इंग्ल्यान्डका मध्यक्रमका ब्याटर बेन स्टोक्सको अद्भुत शतकमा इंग्ल्यान्डले तेस्रो ओडिआई खेलमा न्युजिल्यान्डलाई ३ सय ६९ रनको विशाल लक्ष्य दिएको छ । लन्डनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड ४८.१ ओभरमा ३ सय ६८ रनमा अल आउट भयो । इंग्ल्यान्डका बेन स्टोक्सले १ सय २४ बलमा १५ चौका र ९ छक्कासहित १ सय […]

September 13, 2023

पाकिस्तान र श्रीलंकाबीचको खेल सेमिफाइनल

एजेन्सी – एसिया कपको सुपर फोर खेलमा बिहीबार पाकिस्तान र श्रीलंकाबीचको खेल अनौपचारिक सेमिफाइनल हुने भएको छ । भारतले सुपर फोरमा श्रीलंकालाई ४१ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । बिहीबार श्रीलंका र पाकिस्तानबीचको खेल दिउँसो ३ : १५ मा कोलोम्बोमा सुरु हुनेछ । श्रीलंका र पाकिस्तान दुबै समान दुई खेलमा २–२ अंक जोडेका छन् […]

September 13, 2023

अष्ट्रेलियामाथि दक्षिण अफ्रिकाको फराकिलो जित

एजेन्सी – युवा तीव्र गतिका बलर जेराल्ड कोट्जीको उत्कृष्ट बलिङ र एडेन माक्ररमको शतकमा घरेलु टोली दक्षिण अफ्रिकाले तेस्रो ओडिआई खेलमा अष्ट्रेलियालाई १ सय ११ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पाँच ओडिआई खेलको सिरिजमा दक्षिण अफ्रिका २–१ ले पछिछ । जितको लागि ३ सय ३९ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ३४.३ ओभरमा […]

September 12, 2023

श्रीलंकालाई हराउँदै भारत फाइनलमा

एजेन्सी – भारतले एसिया कपको सुपर फोर खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । भारतले एक खेल अगावै ४ अंकका साथ फाइनलमा स्थान बनाएको हो । जितको लागि २ सय १४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमा १ सय ७२ रनमा अल आउट भयो । श्रीलंकाका युवा अलराउन्डर दुनिथ […]

September 12, 2023

माक्ररमको उत्कृष्ट शतकमा अष्ट्रेलियालाई विशाल लक्ष्य

एजेन्सी – मध्यक्रमका ब्याटर एडेन माक्ररमको उत्कृष्ट शतकमा घरेलु टोली दक्षिण अफ्रिकाले तेस्रो ओडिआई खेलमा अष्ट्रेलियालाई ३ सय ३९ रनको विशाल लक्ष्य दिएको छ । सेड्गार्स पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३८ रन बनायो । एडेन माक्ररम ७४ बलमा ९ चौका र ४ […]

Success

Thank you for your time.