default_image

क्रिकेट

March 30, 2023

मुकेशले आइपिएल गुमाउने, आकाश टोलीमा

एजेन्सी – महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को लागि २० वर्षीय तीव्र गतिका बलर आकाश सिंहलाई टोलीमा समेटेको छ । तीव्र गतिका बलर मुकेश चौधरी घाइते भएपछि आकाशलाई उनको स्थानमा लिएको हो । २० वर्षीय बायाँ हाते बलर आकाशले भारतबाट २०२० को यू-१९ विश्वकप खेलेका थिए । उनले […]

March 30, 2023

साइतेजाको कीर्तिमानी शतकमा अमेरिकाको ऐतिहासिक जित

एजेन्सी – युवा ब्याटर साइतेजा मुम्कामल्लाको सानदार शतकमा अमेरिकाले आइसिसी विश्वकप क्वालिफायर प्लेअफ खेलमा युएईलाई ५ विकेटले हराएको छ । यो सानदार जितसँगै अमेरिकाले शीर्ष दुईमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने सम्भावना बलियो बनाएको छ । जितको लागि २ सय ८० रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा ५ विकेट गुमाउँदै […]

March 30, 2023

लिंगेनको शतकमा नामिबियाको सानदार जित

एजेन्सी – शीर्षक्रमका ब्याटर माइकल भान लिंगेनको सानदार शतकमा घरेलु टोली नामिबियाले आइसिसी क्वालिफायर प्लेअफमा जर्सीलाई ८ विकेटले हराएको छ । यो जितसँगै आगमी जुन जुलाईमा हुने विश्वकप छनोटमा पुग्ने सम्भावना मजबुत बनाएको छ । जितको लागि २ सय १४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नामिबियाले ३२.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नामिबियाको […]

March 30, 2023

एमलाइफ नेपालगन्जलाई केपिएल क्रिकेट उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)– एमलाइफ क्रिकेट क्लबले खैरी प्रिमियम लिग २०२३ (केपिएल) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बर्दियाको गुलरियास्थित बबई बहुमुखी क्याम्पसको मैदानमाभएको फाइनलमा रनियापुर स्पोर्ट्स क्लबलाई ४२ रनले पराजित गर्दै एमलाइफले च्याम्पियन ट्रफी उचालेको हो । मनोज यादवको कप्तानमा रहेको एमफाइफले टस जितेर ब्याटिङ रोजेको थियो । टोलीले निर्धारित २० ओभरको खेलमा ६ विकेट […]

March 30, 2023

आसिफको सानदार शतकमा युएईको अमेरिकालाई बलियो लक्ष्य

एजेन्सी – मध्यक्रमका ब्याटर आसिफ खानको सानदार शतकमा युएईले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा अमेरिकालाई २ सय ८० रनको बलियो लक्ष्य दिएको छ । युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७९ रन बनायो । युएईका आसिफ खानले ८४ बलमा ९ चौका र २ छक्कासहित […]

March 30, 2023

सीता सर्वोत्कृष्ट, रुविना र निशा उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबकी सीताराना मगर ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप २०२३ को सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् । एपिएफलाई लगातार तेस्रो पटक च्याम्पियन बनाउन सानदार अलराउन्ड प्रदर्शन गरेकी सीता प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिएकी हुन् । सीताले ५ खेलमा २ अर्धशतकसहित कुल २ सय १४ रन बनाउनुको साथै ८ विकेट लिइकी […]

March 30, 2023

एपिएफ लगातार तेस्रो पटक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप २०२३ को फाइनलमा कोशी प्रदेशलाई ५४ रनले हराउँदै उपाधिमा ह्याट्रिक गरेको छ । एपिएफले लगातार तीन संस्करणको उपाधि जितेको हो । जितको लागि १ सय ५५ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय रन बनायो । कोशीकी […]

March 30, 2023

ज्ञानेन्द्रसहित ५ क्रिकेट खेलाडीलाई फिनिक्स कलेजको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लसहित आफ्नो कलेजमा अध्ययनरत ५ क्रिकेटरलाई फिनिक्स अलेज अफ म्यानेजमेन्टले बिहीबार नगदसहित सम्मान गरेको छ । विश्व कप ग्लोबल छनोटमा पुर्याउन सफल टोलीका सदस्य ज्ञानेन्द्र, कुशल भुर्तेलसहित कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई फिनिक्सले सम्मान गरेको हो । उनीहरुलाई जनही ५० हजार […]

March 30, 2023

सीता र इन्दुको कीर्तिमानी साझेदारीमा एपिएफको ललितपुर मेयर्स इतिहासकै उच्च योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सीताराना मगर र इन्दु बर्माको कीर्तिमानी ब्याटिङमा नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिपको फाइनलमा कोशी प्रदेशलाई १ सय ५५ रनको कीर्तिमान लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । […]

March 30, 2023

क्वालिफायर प्लेअफमा आज अमेरिका र युएईबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी – आइसिसी विश्वकप क्वालिफायर प्लेअफ खेलमा आज उपाधि दाबेदार युएई र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : १ ५ मा युनाइटेड क्रिकेट क्लब विन्डहोकमा सुरुहुनेछ। शीर्ष दुईमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्न दुबै टोलीलाई जितको आवश्यक देखिन्छ ।अमेरिका बुधबार क्यानडासँग २६ रनले स्तब्ध भएको थियो […]

Success

Thank you for your time.