default_image

क्रिकेट

March 26, 2023

क्वालिफायर प्लेअफमा आज अमेरिका र नामिबिया भिड्दै

एजेन्सी – आइसिसी विश्वकप क्वालिफायर प्लेअफको पहिलो खेलमा आज घरेलु टोली नामिबियाले अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : १५ मा सुरु हुनेछ । विन्डोकमा हुने खेलमा नामिबियाको जेरार्ड इरास्मस र अमेरिकाको मोनांक पटेलले कप्तानी गर्नेछन् । आइसिसी विश्वकप लिग २ मा नेपाल, स्कटल्यान्ड र ओमान शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा […]

March 25, 2023

दक्षिण अफ्रिकामाथि वेस्टइन्डिजको सानदार जित

एजेन्सी – कप्तान रोभम्यान पावेलको उत्कृष्ट ब्याटिङमा वेस्टइन्डिजले पहिलो टि२० आई खेलमा घरेलु टोली दक्षिण अफ्रिकामाथि तीन विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा वेस्टइन्डिजले १(० को अग्रता लिएकोछ । जितको लागि १ सय ३२ रनको बलियो विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले १०.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । […]

March 25, 2023

बेयरस्टोले आइपिएल पनि गुमाउने

एजेन्सी – इंग्ल्यान्ड तथा पन्जाब किंग्सका ब्याटर जोनी बेयरस्टोले अर्को सातादेखि सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) गुमाउने भएका छन् । बेयरस्टो गतवर्ष गल्फ गल्नेक्रममा खुट्टाको लागेको चोटलाई ठिक हुन नखेल्ने निर्णय लिएका छन् । बेयरस्टोले गुमाउने भएपछि पन्जाब किंग्सले अष्ट्रेलियन ब्याटर म्याट शर्टलाई टोलीमा उनको स्थानमा लिएको छ । शर्ट राम्रो लयमा छन् । […]

March 25, 2023

प्लेयर अफ द म्याचमा कप्तान सीताको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबकी कप्तान सीताराना मगर ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा प्लेयर अफ द म्याचमा ह्याट्रिक गरेकी छिन् । एपिएफलाई लगातार तीन खेल जित दिलाउँदै एक खेल अगावै फाइनलमा पुर्याउन उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेकी सीताले प्लेयर अफ द म्याचमा ह्याट्रिक गरेकी हुन् । शनिबार एपिएफले कोशीलाई ७ विकेटले हराउन सीताले […]

March 25, 2023

कोशीलाई हराउँदै एपिएफ लगातार तेस्रो पटक फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स वुमन्स च्याम्यिनसिप टि२० प्रतियोगितामा कोशी प्रदेशलाई ७ विकेटले हराउँदै लगातार तेस्रो पटक फाइनलमा स्थान बनाएको छ । जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा ममता चौधरी २८ बलमा १ चौकासहित २१ रनमा अविजित […]

March 25, 2023

सीताको उत्कृष्ट बलिङमा एपिएफलाई कोशीको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सीताराना मगरको उत्कृष्ट बलिङसँगै कोशी प्रदेशले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा नेपाल एपिएफ क्लबलाई ८८ रनको मध्यम लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८७ रन बनायो । कोशीकी ओपनर काजल श्रेष्ठले ४१ बलमा १ चौका र १ […]

March 25, 2023

लज्जास्पद हारसँगै श्रीलंकाले नेपालसँगै विश्वकप छनोट खेल्ने उच्च सम्भावना

एजेन्सी – श्रीलंकाले पहिलो ओडिआई खेलमा घरेलु टोली न्युजिल्यान्डसँग १ सय ९८ रनको लज्जास्पद हारसँगै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने उच्च सम्भावना बनेको छ । आइसिसी विश्वकप सुपर लिगमा २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १९.५ ओभरमा ७६ रनमा अल आउट भयो । श्रीलंकाका अनुभवी ब्याटर एन्जिलो म्याथ्युजले २५ बलमा […]

March 25, 2023

ऋतुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – अनुभवी खेलाडी ऋतु कनोजियाको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा मधेश प्रदेशलाई ७ विकेटले हराएको छ । दोस्रो जितका साथ सुदूरपश्चिम अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । जितको लागि ६६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरको जितमा ऋतु […]

March 25, 2023

पाकिस्तानमाथि अफगानिस्तानको ऐतिहासिक जित

एजेन्सी – अफगानिस्तानले क्रिकेट इतिहासमा पहिलो पटक पाकिस्तानलाई हराउँदै इतिहास रचेको छ । अफगानिस्तानले पहिलो टि२० आई खेलमा शुक्रबार राती पाकिस्तानलाई ६ विकेटले हराएको छ । पाकिस्तानविरुद्ध कुनैपनि खेलमा अफगानिस्तानले जित निकालेको यो पहिलो पटक हो । जितको लागि ९३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले १७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।अफगानिस्तानको जितमा मोहम्मद […]

March 24, 2023

वोंगको ऐतिहासिक ह्याट्रिकसँगै मुम्बई फाइनलमा

एजेन्सी – तीव्र गतिकी बलर इस्सी वोंगको ऐतिहासिक ह्याट्रिकमा मुम्बई इन्डियन्सले पहिलो संस्करणको वुमन्स प्रिमियर लिगको एलिमिनेटर खेलमा युपी वारियर्सलाई ७२ रनले हराउँदै फाइनलमा पुगेको छ । योसँगै उपाधिको लागि मुम्बईले दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ । जितको लागि १ सय ८३ रनको विशाल विजयी लक्ष्य पछ्याएको युपी १७.४ ओभरमा १ सय १० रनमा अल आउट […]

Success

Thank you for your time.