default_image

क्रिकेट

December 17, 2022

इंग्ल्यान्डका ट्रेगो लुम्बिनीको मुख्य प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – इंग्ल्यान्डका पिटर ट्रेगो नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । लुम्बिनी अल स्टार्सले सामाजिक सञ्जाल मार्फत पिटर मुख्य प्रशिक्षकमा नियुक्त भएको जनाएको छ । ४१ वर्षीय पिटर इंग्ल्यान्डको सिनियर टोलीमा मौका पाउन नसकेका खेलाडीमा प्रर्दछन् । उनले २ सय २३ प्रथम श्रेणीमा १५ शतक र ५४ […]

December 17, 2022

इंग्ल्यान्डविरुद्ध पाकिस्तानको मध्यम ब्याटिङ

एजेन्सी – घरेलु टोली पाकिस्तान तेस्रो तथा अन्तिम टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध पहिलो इनिङमा मध्यम ब्याटिङ गर्दै अल आउट भएको छ । नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ३ सय ४ रनमा अल आउट भयो । पाकिस्तानका कप्तान बाबर आजम १ सय २३ बलमा ९ चौकासहित सर्वाधिक ७८ रनमा रन आउट भए […]

December 17, 2022

वेस्टइन्डिजका ब्याटरले नेपाल टि२० लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – वेस्टइन्डिजका अनुभवी ब्याटर चाडविक वाल्टनले अर्को साता देखि टियु क्रिकेट मैदानमा हुने नेपाल टि२० लिग जनकपुर रोयल्सबाट खेल्ने भएका छन् । ३७ वर्षीय वेस्टइन्डिज ब्याटर वाल्टनले सम्झौता गरेको जनकपुरले जनाएको छ । उनले वेस्टइन्डिजबाट दुई टेस्टमा १३ रन, ९ ओडिआईमा ५३ रन र १९ टि२० खेलमा २ सय २५ रन बनाएका […]

December 17, 2022

भारतविरुद्ध बंगलादेशको प्रतिस्पर्धात्मक ब्याटिङ

एजेन्सी – डेब्यू खेल मै युवा ओपनर जाकिर हसनले शतक हानेपछि घरेलु टोली बंगलादेशले पहिलो टेस्ट खेलमा भारतविरुद्ध प्रतिस्पर्धात्मक ब्याटिङ गरेको छ । ५ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश चौथो दिनको खेल सकिँदा २७२–६ को अवस्थामा छ । बंगलादेशलाई अन्तिम दिन जितको लागि २ सय ४१ रन र भारतलाई चार विकेट आवश्यक […]

December 17, 2022

पहिलो दिनमै १५ विकेट

एजेन्सी – अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट खेलको पहिलो दिनमै तीव्र गतिका बलर हाबी हुँदा १५ विकेट पतन भएको छ । पहिलो दिनको खेल सकिँदा घरेलु टोली अष्ट्रेलिया ३३.१ ओभरमा १४५–५ को अवस्थामा छ । अष्ट्रेलिया पहिलो इनिङमा मात्रै ७ रनले पछि छ । पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएका मध्यक्रमका ब्याटर ट्रविस हेड […]

December 17, 2022

३० महिनामै सिनियर टोलीमा पाँच प्रशिक्षक

भुपेन्द्र जि.सी. काठमाडौं कुनैपनि टोलीको नतिजा प्रशिक्षकको कार्यकाललाई हेरेर अनुमान गर्न सकिन्छ । जहाँ प्रशिक्षकले लामो समय बिताएका हुन्छन् त्यो टोलीले नतिजा राम्रो मानिन्छ । खराब प्रदर्शनसँगै प्रशिक्षक पनि लगातार परिवर्तन हुने गर्दछ । प्रशिक्षकले आफ्नो रणनीति अनुसार खेलाडी टिममा राख्ने गर्दछन् । जसले खेलाडी प्रयोगमा पनि झनै अस्थिरता बढ्छ । पछिल्लो समय नेपाली क्रिकेट […]

December 16, 2022

सिड्नी टि२० क्रिकेट इतिहासकै कम रनमा अल आउट

एजेन्सी – अष्ट्रेलियाको चर्चित बिग ब्यास लिगमा सिड्नी थन्डर एडिलेड स्ट्राइकर्ससँग १५ रनमै अल आउट हुँदै १ सय २४ रनको फराकिलो अन्तरले पराजित भएको छ । बिग ब्यास २०२२/२३ सिजनको पाँचौं खेलमा जितको लागि १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको सिड्नी ५.५ ओभरमा १५ रनमा अल आउट भयो । यो टि२० क्रिकेट इतिहासकै सबैभन्दा […]

December 16, 2022

पाकिस्तानी अलराउन्डरले नेपाल टि२० लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका अलराउन्डर हुसेन तालतले अर्को साता देखि नेपालमा हुने नेपाल टि२० लिग विराटनगर सुपर किंग्सबाट खेल्ने भएका छन् । विराटनगर सुपर किंग्सले विदेशी खेलाडीको नाम सार्वजनिक गर्दै पाकिस्तानी हुसेन आउने जनाएको छ । तीव्र गतिका बलिङ अलराउन्डर हुसेनले पाकिस्तानबाट १ ओडिआई र १८ टि२० आई खेल खेलेका छन् । २६ वर्षीय […]

December 16, 2022

गिल र पुजाराको शतकमा बंगलादेशलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर शुभमन गिल र अनुभवी ब्याटर चेतेश्वर पुजाराको शतकमा भारतले पहिलो टेस्ट खेलमा घरेलु टोली बंगलादेशलाई ५ सय १३ रनको विशाल लक्ष्य दिएको छ । तेस्रो दिन भारतले दोस्रो इनिङमा २५८-२ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्यो । पहिलो इनिङमा २ सय ५४ रनले अघि हुँदा सम्रगमा ५ सय १२ रनको अग्रता दिलएको […]

December 16, 2022

१५ वर्षीय क्रिकेटर आइपिएल अक्सनमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा अफगानिस्तानका १५ वर्षीय स्पिनर अल्लाह मोहम्मद गजान्फर रहेका छन् । आइपिएल २०२३ को मिनी अक्सनमा नाम दिने अल्लाह सबैभन्दा कान्छा खेलाडी हुन् । २३ डिसेम्बरमा कोचीमा हुने अक्सनमा कुल ४ सय ५ क्रिकेट छन् । कुल ९ सय ९१ खेलाडीले नाम दर्ता गराएपनि आइपिएलले सर्ट […]

Success

Thank you for your time.