default_image

क्रिकेट

June 7, 2022

थाईल्यान्डसँग पराजित हुँदा नेपालको विश्वकप सपना समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा नेपाल थाईल्यान्डसँग ४९ रनले पराजित भएको छ । जारी प्रतियोगितामा दोस्रो हारसँगै नेपालको शीर्ष स्थानमा रहँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ महिला टि२० विश्वकप खेल्ने सपना समाप्त भएको छ । जितको लागि ९० रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा ४० […]

June 7, 2022

नेपाललाई थाईल्यान्डको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यू–१९ महिला टि२० विश्वकप छनोटमा थाईल्यान्डले नेपाललाई ९० रनको मध्यम लक्ष्य दिएको छ । युकेएम एसडी क्रिकेट ओभल बांगीमा टस हारेर पहिला ब्याटिङ थालेको थाईल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८९ रन बनायो । थाईल्यान्डको लागि थिपाच्चा पुथावाङले ३१ बलमा सर्वाधिक २० रन बनाइन् । ओपनर बंथिदा […]

June 7, 2022

नेपालले आज थाईल्यान्डसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यू–१९ महिला टि२० विश्वकप छनोटमा नेपालले आज बलियो थाईल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ बजे युकेएम एसडी क्रिकेट ओभल बांगीमा सुरु हुनेछ । नेपाललाई शीर्ष स्थानमा रहँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ महिला टि२० विश्पकप खेल्न अंक गणीतिय झिनो आशा कायमै राख्न अविश्वसनिय फराकिलो […]

June 7, 2022

यू१९ महिला क्रिकेट : लगातार च्याम्पियनदेखि ८ रनमा समेटिनुको यात्रा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटमा सर्वाधिक सफल यू–१९ क्रिकेट टोलीनै हो । पुरुषतर्फ ७ पटक एकदिवसिय विश्वकप खेलेको नेपाली यू–१९ क्रिकेट टोलीले विश्व क्रिकेटका पावर हाउस भारतदेखि दक्षिण अफ्रिका सम्मका टेस्ट टोलीलाई पराजित गरेको छ । महिला क्रिकेटको इतिहास हेर्ने हो भने अन्तर्राष्ट्रिय उपाधि जित्ने नै यू१९ टोली हो । अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको […]

June 6, 2022

टि२० विश्वकप छनोटमा भुटानमाथि नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा भुटानमाथि ४ विकेटको जित हात पारेको छ । जितको लागि ६७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । नेपालकी सनु राजवंशी ३२ बलमा ५ चौकासहित सर्वाधिक ३० रनमा अविजित रहिन् । साना प्रविनले १५ बलमा २ चौकासहित […]

June 6, 2022

नेपाललाई भुटानको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – भुटानले आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा नेपाललाई ६७ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६६ रन बनायो । भुटानकी कप्तान न्वागन चोडेन र सांगे ए वाङ्मोले सर्वाधिक ११–११ रन बनाए । भुटानलाई ओपनर […]

June 6, 2022

नेपालले टस हार्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा भुटानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा भुटानकी कप्तान न्गवांग चोडेनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । भुटान पहिलो र नेपाल दोस्रो जितको सोचमा छन् । नेपाल युएईसँग ८ रनमा अल आउट हुँदै आफ्नो इतिहासकै खराब […]

June 6, 2022

नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू-१९ महिला टि२० विश्वकप एसिया छनोटमा आज भुटानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ बजे मलेसियाको किनरारा एकेडेमी ओभलमा सुरुहुनेछ । भुटान पहिलो र नेपाल दोस्रो जितको सोचमा छन् । नेपाल युएईसँग ८ रनमा अल आउट हुँदै आफ्नो इतिहासकै खराब प्रदर्शन गरेको थियो । ६ टोली सम्मिलित […]

June 5, 2022

रुटको कीर्तिमानी शतकमा इंग्ल्यान्डको सानदार जित

एजेन्सी – पूर्वकप्तान जो रुटको कीर्तिमानी शतकको सहयोगमा इंग्ल्यान्डले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डमाथि ५ विकेटको सानदार जित हात पारेको छ । तीन टेस्ट खेलको सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता लिएको छ । जितको लागि २ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले चौथो दिन ५ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा जो रुटले १ […]

June 5, 2022

नेपालले सुवासलाई टोलीमा बोलायो

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले विकेटकिपर तथा ओपनर सुवास खकुरेललाई आइसिसी विश्वकप लिग २ को लागि अमेरिका भ्रमणको लागि टोलीमा बोलाएको छ । अमेरिकामा टोलीसँगै रहेका पहिलो रोजाईका ओपनर आसिफ शेख र कुशल भुर्तेल दुबै घाइते भएपछि नेपालले सुवास खकुरेललाई टोलीमा बोलएको हो । क्यानले अमेरिकासँग खेल्ने पहिलो खेल जेठ २६ मा आसिफ र […]

Success

Thank you for your time.