June 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा भुटानमाथि ४ विकेटको जित हात पारेको छ । जितको लागि ६७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । नेपालकी सनु राजवंशी ३२ बलमा ५ चौकासहित सर्वाधिक ३० रनमा अविजित रहिन् । साना प्रविनले १५ बलमा २ चौकासहित […]
June 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भुटानले आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा नेपाललाई ६७ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६६ रन बनायो । भुटानकी कप्तान न्वागन चोडेन र सांगे ए वाङ्मोले सर्वाधिक ११–११ रन बनाए । भुटानलाई ओपनर […]
June 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा भुटानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा भुटानकी कप्तान न्गवांग चोडेनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । भुटान पहिलो र नेपाल दोस्रो जितको सोचमा छन् । नेपाल युएईसँग ८ रनमा अल आउट हुँदै आफ्नो इतिहासकै खराब […]
June 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू-१९ महिला टि२० विश्वकप एसिया छनोटमा आज भुटानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ बजे मलेसियाको किनरारा एकेडेमी ओभलमा सुरुहुनेछ । भुटान पहिलो र नेपाल दोस्रो जितको सोचमा छन् । नेपाल युएईसँग ८ रनमा अल आउट हुँदै आफ्नो इतिहासकै खराब प्रदर्शन गरेको थियो । ६ टोली सम्मिलित […]
June 5, 2022
एजेन्सी – पूर्वकप्तान जो रुटको कीर्तिमानी शतकको सहयोगमा इंग्ल्यान्डले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डमाथि ५ विकेटको सानदार जित हात पारेको छ । तीन टेस्ट खेलको सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता लिएको छ । जितको लागि २ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले चौथो दिन ५ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा जो रुटले १ […]
June 5, 2022
ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले विकेटकिपर तथा ओपनर सुवास खकुरेललाई आइसिसी विश्वकप लिग २ को लागि अमेरिका भ्रमणको लागि टोलीमा बोलाएको छ । अमेरिकामा टोलीसँगै रहेका पहिलो रोजाईका ओपनर आसिफ शेख र कुशल भुर्तेल दुबै घाइते भएपछि नेपालले सुवास खकुरेललाई टोलीमा बोलएको हो । क्यानले अमेरिकासँग खेल्ने पहिलो खेल जेठ २६ मा आसिफ र […]
June 5, 2022
ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका उपकप्तान तथा प्रमुख ब्याटर रोहित पौडेलले टोलीले दिएको भूमिकामा रमाउने गरेको बताएका छन् । अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीबाट रोहितले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सविरुद्ध रोहितले कप्तानी गर्दै सानदार शतकीय इनिङ खेले । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका रोहितले अमेरिकामा पनि त्यसलाई निरन्तरता […]
June 5, 2022
एजेन्सी – युवा विकेटकिपर वृत्य अरविन्दको शतकमा युएईले आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली अमेरिकामाथि ८ विकेटको सहज जित हात पारेको छ । जितको लागि १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४०.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा वृत्य अरविन्दले १ सय ८ बलमा १३ चौकासहित १ सय २ रनमा […]
June 5, 2022
ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – कार्यवाहक कप्तान रोहित पौडेललको शतक र सोमपाल कामीको उत्कृष्ट बलिङमा नेपालले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गरेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ मा ओमान र अमेरिकासँग खेल्ने त्रिकोणात्मक ओडिआई सिरिज अघि दुई अभ्यास खेल खेलेको हो । जितको लागि २ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको […]
June 5, 2022
ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – कार्यवाहक कप्तान रोहित पौडेलको शतकमा नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २ सय ५१ रनको बलियो लक्ष्य दिएको छ । प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा टसमा हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४९.१ ओभरमा २ सय ५० रनमा अल आउट भयो । नेपालका कप्तान रोहित पौडेलले ९० बलमा ५ चौका र […]