default_image

क्रिकेट

April 10, 2022

कुशल र रोहित चल्दा आर्मीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले भैरहवामा जारी प्रो क्लब च्याम्पियनसिपमा ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई ८ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । ९७ रनको सामान्य लक्ष्य आर्मीले १४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको जितमा रोहित पौडेल २६ बलमा ५ चौका र १ छक्कासहित ४१ रनमा अविजित रहे । […]

April 10, 2022

पुलिसमाथि रुपन्देहीको सानदार जित

काठमाडौैं (हाम्रो खेलकुद) – घरेलु टोली क्रिकेट एसोसियसन अफ रुपन्देही-११ ले प्रो क्लब च्याम्पियनसिपमा विभागीय टोली नेपाल पुलिस क्लबमाथि २९ रनको सानदार जित हात पारेको छ । पहिलो खेलमा मलेसिया सिनियर टोलीलाई हराएको रुपन्देहीले सिनियर टोलीका खेलाडीको बाहुल्यता भएको पुलिसलाई पनि स्तब्ध पार्दै सेमिफाइनल नजिक पुगेको छ । १ सय १८ रनको सामान्य विजयी लक्ष्य […]

April 10, 2022

दुई बलिया टोली राजस्थान र लखनऊबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ अन्तर्गत आजको दोस्रो खेलमा दुई बलिया टोली लखनऊ सुपर जायन्ट्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरु हुनेछ । लखनऊ सानदार जितका साथ शीर्षस्थानमा उक्लिन चाहन्छ । राजस्थान तेस्रो जित निकाल्ने सोचमा हुनेछ । लोकेश राहुलको […]

April 10, 2022

पूर्वकप्तान ऐरको टोलीविरुद्ध खेल्दै दिल्ली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ अन्तर्गत आज पहिलो खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा ब्रेबोन स्टेडियम मुम्बईमा सुरुहुनेछ । कोलकाता ४ खेलमा ३ मा जित र १ मा हार सहित शीर्षस्थानमा छ । दिल्ली ३ खेलमा २ मा हार र १ मा […]

April 10, 2022

पवनको उत्कृष्ट बलिङमा पुलिसलाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर पवन सरार्फको उत्कृष्ट बलिङमा प्रो क्लब च्याम्पियनसिपमा रुपन्देही–११ ले नेपाल पुलिस क्लबलाई १ सय १८ रनको सामान्य लक्ष्य दिएको छ । घरेलु मैदान सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर पहिला ब्याटिङ थालेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनायो । रुपन्देहीका विशाल विक्रम केसीले २५ बलमा […]

April 10, 2022

क्रिकेट खेल्न १२ वर्षमै घर छोडेका आदिल

भुपेन्द्र जिसी, काठमाडौं युवा अलराउन्डर आदिल अन्सारीले राष्ट्रिय क्रिकेट टोलीबाट ड्रिम डेब्यू गरे । नेपालले त्रिकोणात्मक टि२० आई सिरिज जित्दा आदिलले फिनिसरको भूमिकामा राम्रो छाप छोड्न सफल भए । घरेलु क्रिकेटमा देखिएको छोटो समयमै सिनियर टोलीमा पर्न सफल भए । तर यहाँसम्म पुग्न उनले कडा मिहिनेत र संघर्षपूर्ण यात्रा तय गरेका छन् । क्रिकेट खेल्न […]

April 10, 2022

बेरिंगटनको शतकमा स्कटल्यान्डको सानदार जित

एजेन्सी – मध्यक्रमका ब्याटर रिची बेरिंगटनको शतकमा स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ मा पपुवा न्युगिनीमाथि १ सय ६२ रनको सानदार जित हात पारेको छ । दुबईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ३ विकेट गुमाउदै २ सय ८४ रन बनाएको थियो । स्कटल्यान्डका बेरिंगटनले १ सय २७ बलमा १० चौका र २ […]

April 10, 2022

चेन्नईद्धारा इतिहासकै खराब सुरुवात

एजेन्सी – चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा आफ्नो इतिहासकै खराब सुरुवात गरेको छ । चेन्नईले सुरुवाती चार खेलमा चारमा नै हार बेहोरेको छ । कुनैपनि सिजनमा चेन्नईले सुरुवाती दुबै खेल हारेको इतिहास थिए । तर यस पटक सुरुवाती चार खेलमा नै जित बिहीन बनेको छ । चेन्नईले लगातार […]

April 9, 2022

बेंगलोरको सहज जित, मुम्बईको लगातार चौथो हार

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्समाथि ७ विकेटको सहज जित हात पारेको छ । बेंगलोर तेस्रो जितका साथ तेस्रो स्थानमा उक्लिदा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले भने सुरुवाती चारै खेलमा लगातार हारका साथ खराब सुरुवात गरेको छ । १ सय ५२ रनको लक्ष्य बेंगलोरले १८.३ ओभरमा ३ विकेट […]

April 9, 2022

चेन्नईमाथि हैदराबादको सानदार जित

एजेन्सी – युवा ओपनर अभिषेक शर्माको उत्कृष्ट ब्याटिङमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्समाथि ८ विकेटको सानदार जित हात पारेको छ । हैदराबादले पहिलो जित हात पार्दा चार पटकको च्याम्पियन चेन्नई भने लगातार चौथो हार बेहोर्दै खराब सुरुवात गरेको छ । १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १७.४ […]

Success

Thank you for your time.