default_image

क्रिकेट

April 11, 2022

प्याट्रिएट्स कपमा एपेक्सको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – एपेक्स कलेजले प्याट्रिएट्स कप अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मोर्गन कलेजलाई ३० रनले पराजित गर्दै एपेक्सले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो । मुलपानीमा सोमबार भएको दोस्रो खेलमा १ सय ४० रनको लक्ष्य पछ्याएको मोर्गन कलेज २० ओभरमा १ सय ९ रन बनाउँदा अलआउट भयो । […]

April 11, 2022

६ बलमा ६ विकेट!

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाका युवा स्टार विरनदीप सिंहले प्रो क्लब च्याम्पियनसिपमा पुश स्पोर्ट्स दिल्लीसँग अन्तिम ६ बलमा ६ विकेट लिएका छन् । सिद्धार्थ रंगशाला भैरहवामा विरनदीपले एक रन आउट सहित अन्तिम ६ बलमा ६ विकेट लिएका हुन् । विरनदीपले अन्तिम ओभरको पहिलो बल वाइड फ्याले । अर्को बलमा विरनदीप सिंहले मृगांग पाठकलाई ३९ रनमा […]

April 11, 2022

सर्वाधिक सफल टोली कै खराब प्रदर्शन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) का सर्वाधिक दुई सफल फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले खराब सुरुवात गरेका छन् । २०२२ का सुरुवाती चारै खेलमा दुबै टोली जित बिहीन बन्दै समस्यामा परेका छन् । जित बिहीन हुने जारी सिजनमा यी दुई टोली मात्र हुन् । चेन्नईले आफ्नो इतिहामा पहिलो पटक सुरुवाती दुबै […]

April 11, 2022

अमेरिका सिधै टि२० विश्वकपमा छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिका २०२४ मा हुने टि२० विश्वकप सिधै छनोट भएको छ । अमेरिका र वेस्टइन्डिजले संयुक्त रुपमा विश्वकप आयोजना गर्ने भएपछि आयोजकको रुपमा सिधै छनोट भएका हुन् । अमेरिकाले पहिलो पटक विश्वकपमा सहभागिता जनाउने निश्चित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सोमबार २०२४ मा हुने विश्वकप छनोटको ढाँचा सार्वजनिक गरेको […]

April 11, 2022

मृत्युको मुखबाट फर्किएका ललित भन्छन् : ‘अब क्रिकेट खेलेरै देखाउँछु’

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर ललित भण्डारीले मोटरसाइकल दुर्घटनामा परेको १९ महिनापछि क्रिकेटमा पूनरागमन गरे । शुक्रबार नेपाल पुलिस क्लबबाट प्रो क्लब च्याम्पियनसिप अन्तर्गत भारतीय पुश स्पोर्ट्स दिल्लीविरुद्ध मैदान उत्रँदै लामो प्रतिक्षा अन्त्य गरे । २०७७ भदौ २८ मा महेन्द्रनगरको झलारीमा मोटरसाइकल दुर्घटनापछि गम्भीर घाइते भएका थिए । मृत्युलाई […]

April 10, 2022

जीवनदानको फाइदा उठाउँदै हेटमायरको सानदार ब्याटिङ

एजेन्सी – शिम्रन हेटमायरको सानदार ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २० औं खेलमा लखनऊ सुपर जायन्ट्सलाई १ सय ६६ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । राजस्थानका शिम्रन हेटमायरले ३६ बलमा […]

April 10, 2022

नेपालले सिधै टि२० विश्वकप खेल्न पाउने उच्च सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि२० विश्वकप सिधै खेल्न पाउने उच्च सम्भावना बनेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सोमबार २०२४ मा हुने विश्वकप छनोटको ढाँचा सार्वजनिक गरेको छ । जसमा नेपालको सिधैं विश्वकप खेल्न पाउने उच्च सम्भावना छ । २०२४ देखि टि२० विश्वकपमा २० टोली […]

April 10, 2022

कोलकातामाथि दिल्लीको उत्कृष्ट जित

एजेन्सी – स्पिनर कुलदीप यादव र तीव्र गतिका बलर खलिल अहमदको उत्कृष्ट बलिङमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा कोलकाता नाइट राइडसलाई ४४ रनले पराजित गरेको छ । जितका लागि २ सय १६ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाता १९.४ ओभरमा १ सय ७१ रनमा अल आउट भयो । कोलकाताका कप्तान श्रेयस ऐरले […]

April 10, 2022

नेपालको विश्व वरियता सुधार

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी ) को नयाँ टि२० आई विश्व वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले सोमबार सार्वजनिक गरेको यस महिनाको वरियतामा नेपालले एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको हो । यसै साता घरेलु मैदान टियुमा मलेसिया र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टि२० आई सिरिजमा च्याम्पियन बनेपछि […]

April 10, 2022

वार्नर र शा चम्कदा कोलकातालाई विशाल लक्ष्य

एजेन्सी – ओपनर डेविड वार्नर र पृथ्वी शाको अर्धशतकमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को १९ औं खेलमा कोलकाता नाइट राइडर्सलाई २ सय १६ रनको विशाल लक्ष्य दिएको छ । ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १५ रन बनायो । दिल्लीका डेविड […]

Success

Thank you for your time.