default_image

क्रिकेट

February 21, 2022

सानदार बलिङसँगै समूह विजेता बन्न नेपाललाई सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलुकद) – नेपालले सानदार बलिङ गरेपछि आइसिसी विश्वकप टि२० विश्वकप छनोट ए मा क्यानडाले ८१ रनको सामान्य लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ टस जितेर पहिला ब्याटिङ थालेको क्यानडा १५ ओभरमा ८० रनमा अल आउट भयो । क्यानडा का १० औं नम्बरका ब्याटर डिलन हेलिगरले २२ बलमा १ चौका र २ […]

February 21, 2022

नेपालसामू क्यानडा निरिह सावित

मस्कट (हाम्रो खेलुकद) – नेपालले आइसिसी विश्वकप टि२० विश्वकप छनोट ए मा क्यानडामाथि लगातार हाबी हुँदै संकटमा पुर्याएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ टस जितेर पहिला ब्याटिङ थालेको क्यानडाले ९ ओभरमा ७ विकेट गुमाउँदै ४४ रन बनाएको छ । तीव्र गतिका बलर कमलसिंह ऐरीलाई पहिलो ओभरको पाँचौं बलमा सट खेल्नेक्रममा म्याथ्यू फाइनल लेगमा कुशल […]

February 21, 2022

नेपालविरुद्ध संकटमा क्यानडा

मस्कट (हाम्रो खेलुकद) – नेपालले आइसिसी विश्वकप टि२० विश्वकप छनोट ए मा क्यानडाविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ टस जितेर पहिला ब्याटिङ थालेको क्यानडाले ७.३ ओभरमा ६ विकेट गुमाउँदै ४१ रन बनाएको छ । तीव्र गतिका बलर कमलसिंह ऐरीलाई पहिलो ओभरको पाँचौं बलमा सट खेल्नेक्रममा म्याथ्यू फाइनल लेगमा कुशल भुर्तेलबाट शून्यमा […]

February 21, 2022

बहराइनसँग हारका बाबजुद युएई सेमिफाइनलमा

मस्कट (हाम्रो खेलकुद) – युएई आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा समूह चरणको अन्तिम खेलमा बहराइनसँग पराजित भएपनि नेटरनरेटको आधारमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको छ । बहरानले युएईलाई २ रनले पराजित गरेपनि नेटरनरेटको कारण तेस्रो स्थानमा रहँदै सेमिफाइनल यात्राबाट बाहिरियो । योसँगै समूह ए बाट आयरल्यान्ड र युएई सेमिफाइनलमा पुगेका छन् । १ सय […]

February 21, 2022

क्यानडाविरुद्ध नेपालले टस हार्यो

मस्कट (हाम्रो खेलकुद – नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा आफ्नो अन्तिम खेलमा क्यानडाविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ क्यानडाका कप्तान नवनित धालिवालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर कमलसिंह ऐरी टोलीमा […]

February 21, 2022

आयरल्यान्ड टि२० विश्वकप छनोटको सेमिफाइनलमा

मस्कट (हाम्रो खेलकुद) – टेस्ट टोली आयरल्यान्ड जमर्नीलाई ७ विकेटले हराउँदै आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा समूह ए बाट सेमिफाइनमा पुगेको छ । १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले १३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । आयरल्यान्डको जितमा ओपनर पउल स्टर्लिङले २७ बलमा ४ चौका र २ छक्कासहित ३४ रनमा […]

February 21, 2022

टि२० विश्वकप छनोटमा युएईलाई बहराइनको बलियो लक्ष्य

एजेन्सी – मध्यक्रमका ब्याटर डेविड म्याथियास र हैदर बुटले उत्कृष्ट ब्याटिङ गरेपछि बहराइनले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा युएईलाई १ सय ७३ रनको बलियो लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड २ मा टस जितेर पहिला ब्याटिङ थालेको बहराइनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । बहराइनलाई […]

February 21, 2022

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए आफ्नो समूह चरणको अन्तिम खेलमा आज क्यानडासँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा दिउँसो ३:४५ मा सुरु हुनेछ । नेपाल क्यानडालाई हराउँदै समूह विजेता रुपमा सेमिफाइनलमा पुग्न चाहन्छ । क्यानडा पनि नेपाललाई हराउँदै टि२० विश्वकप छनोटको सेमिफाइनलमा स्थान […]

February 21, 2022

नेपाललाई घातक बन्न सक्ने क्यानडाका पाँच खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए आफ्नो समूह चरणको अन्तिम खेलमा आज क्यानडासँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा दिउँसो ३:४५ मा सुरु हुनेछ । नेपाल क्यानडालाई हराउँदै समूह विजेता रुपमा सेमिफाइनलमा पुग्न चाहन्छ । क्यानडा पनि नेपाललाई हराउँदै टि२० विश्वकप छनोटको सेमिफाइनलमा स्थान […]

February 21, 2022

नेपाललाई समूह विजेता बन्दै सेमिफाइनल खेल्ने अवसर

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा आफ्नो अन्तिम खेलमा आज क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा सुरु हुनेछ । क्यानडालाई हराउँदै नेपाल समूह बी को शीर्षस्थानमा रहँदै विजेता रुपमा सेमिफाइनल खेल्ने अवसर छ । नेपाल विजेता बनेमा समूह ए […]

Success

Thank you for your time.