default_image

क्रिकेट

February 18, 2022

नेपालको खराब सुरुवात, दुबै ओपनर आउट

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानविरुद्ध खराब सुरुवात गरेको छ । अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर ब्याटिङ थालेको नेपालले ४ ओभरमा २ विकेट गुमाउँदै १८ रन बनाएको छ । नेपालले तेस्रो ओभरमै दुबै ओपनरलाई सस्तैमा गुमाएपछि खराब सुरुवात गरेको हो । नेपालका ज्ञानेन्द्र मल्ल ४ […]

February 18, 2022

नेपाललाई पहिलो ओभरमै झड्का

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानविरुद्ध पहिलो ओभरमै विकेट गुमाएको छ । अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर ब्याटिङ थालेको नेपालले २ ओभरमा १ विकेट गुमाउँदै ७ रन बनाएको छ । नेपालका कुशल भुर्तेल ५ बलमा १ रनमा अविजित छन् । तेस्रो नम्बरमा आएका ज्ञानेन्द्र मल्ल […]

February 18, 2022

ओमानविरुद्ध नेपालको टोलीमा शरद र गुलशन अन्तिम १४ बाहिर

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा नेपालले पहिलो खेलमा आज घरेलु टोली ओमाानविरुद्ध पहिला ब्याटिङ गर्ने भएके छ । अल अमरेत क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । शरद आजको खेलमा अन्तिम १४ खेलाडीका लिष्टमा छैनन् । सम्भव त उनी चोटको […]

February 18, 2022

टि२० विश्वकप छनोट : नेपालले टस हार्यो

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट एको पहिलो खेलमा ओमानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । अल अमरेत क्रिकेट मैदानमा १ मा घरेलु टोली ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । शरद आजको खेलमा अन्तिम १४ खेलाडीका लिष्टमा छैनन् । सम्भव त उनी […]

February 18, 2022

ओमानविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

मस्कट (हाम्रो खेलकुद) – आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा नेपालले पहिलो खेलमा आज घरेलु टोली ओमाानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११:४५ मा अल अमरेत क्रिकेट मैदानमा सुरुहुनेछ । दुवै टोली प्रतियोगितामा सानदार सुरुवात गर्ने सोचमा छन् । विश्वकप छनोट अघि ओमन र नेपाल दुवैले चार देश सम्मिलित टि२० आई सिरिज […]

February 18, 2022

टि२० विश्वकप छनोट : घरेलु टोली ओमानसँग खेल्दै नेपाल

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत आज पहिलो खेलमा घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्यान्न ११ : ४५ मा ओमानको मस्कटमा रहेको अलअमरेत क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । नेपाल र ओमान दुबै टोली जितका साथ सानदार सुरुवात गर्न चाहन्छन् । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स […]

February 17, 2022

नेपाललाई टि२० विश्वकप खेल्ने स्वर्णिम अवसर

मस्कट (हाम्रो खेलकुद) – आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए शुक्रबार देखि ओमानमा सुरु हुँदैछ । ८ देशबीच हुने प्रतिस्पर्धाबाट फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउने छन् । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी र टेस्ट टोली आयरल्यान्ड, युएई, बहराइन र जमर्नी समूह ए मा छन् । […]

February 17, 2022

‘नेपाल राम्रो टोली हो’– ओमानका कप्तान मकसुद

मस्कट (हाम्रो खेलकुद) – ओमान क्रिकेट टोलीका कप्तान जिशान मकसुदले नेपाल राम्रो क्रिकेट टोली रहेको बताएका छन् । आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा शुक्रबार नेपालसँग खेल्नुअघि ओमानका कप्तानले उक्त प्रतिक्रिया दिएका हुन् । ‘नेपाल राम्रो टोली हो । राम्रा खेलाडी छन् । दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, सन्दीप सबै राम्रा छन् । मलाई लाग्छ […]

February 17, 2022

विश्वकप छनोटअघि नेपाली टोलीमा देखिएका पाँच समस्या

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा शुक्रबार घरेलु टोली ओमानसँग खेल्दैछ । त्यसअघि नेपालले चार देश सम्मिलित टि२० आई खेल खेल्दै आफ्नो स्तर परिक्षण गरेको छ । विश्वकप छनोटका प्रमुख दाबेदार ओमान, आयरल्यान्ड र युएईसँग टि२० आई खेल्दै नेपालले राम्रो तयारी गरेको छ । नेपालले ओमानलाई ६ विकेटले हराउँदा […]

February 17, 2022

नेपाललाई निराश बनाउन सक्ने ओमानका ५ हतियार

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा शुक्रबार घरेलु टोली ओमानसँग खेल्दैछ । नेपाल र ओमानबीचको खेल महध्यान्न ११:४५ मा अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । समूह बी मा रहेका ओमान र नेपाल पहिलो खेलमा जितका साथ सेमिफाइनल यात्रा सहज बनाउन खोज्नेछन् । समूह बी मा नेपाल, ओमान, क्यानडा […]

Success

Thank you for your time.