default_image

क्रिकेट

February 18, 2022

‘टिमले दिएको भूमिकामा काम गरे’ – आरिफ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याटर आरिफ शेखले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानखेलमा टिमले दिएको भूमिकामा काम गरेको बताएका छन् । शुक्रबार ओमानसँगको खेलमा नेपालका लागि सर्वाधिक रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएपछि आरिफले उक्त प्रतिक्रिया दिएका हुन् । ‘मैले चाहिँ आफ्नो भूमिकामै कडाई गरेको थिए । […]

February 18, 2022

‘जितको श्रेय बलरलाई जान्छ’– कप्तान सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानसँग जितको श्रेय बलरलाई जाने बताएका छन् । सानदार बलिङ प्रदर्शनको सहयोगमा ओमानलाई ३९ रनले पराजित गरेपछि कप्तान सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् । ‘पहिलो इनिङपछि नढाटी भन्दा विकेट त्यस्तै राम्रो थिएन । १ सय १७ भन्दापनि […]

February 18, 2022

म्याथ्युको विश्व कीर्तिमानी शतकमा क्यानडाको विशाल जित

मस्कट (हाम्रो खेलकुद) – ओपनर म्याथ्यू स्पोर्सले डेब्यू खेलमै विश्व कीर्तिमानी शतक प्रहार गरेपछि क्यानडाले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सलाई १ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै समूह बी मा क्यानडा २ अंकका साथ शीर्ष स्थानमा छ । २ सय १६ रनको विजयी लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० […]

February 18, 2022

आरिफ बने ‘प्लेयर अफ द म्याच’

मस्कट (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याटर आरिफ शेख आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानविरुद्ध खेलको प्लेयर अफ द म्याच चुनिएका छन् । नेपाललाई साानदार जित दिलाउन ब्याटिङमा आरिफले नेपालबाट सर्वाधिक रनको योगदान दिएका थिए । नेपाली ब्याटरले ओमानी बलरको क्रिजमा टिकेर सामना गर्न सकि रहेका थिएनन् । ब्याटिङका लागि […]

February 18, 2022

ओमानमाथि नेपालको सानदार जित

मस्कट (हाम्रो खेलकुद) – कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीको उत्कृष्ट बलिङको सहयोगमा नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानमाथि सानदार जित हात पारेको छ । ब्याटिङमा कमजोर प्रदर्शन गरेपनि नेपालले बलिङमा उत्कृष्ट प्रदर्शनका साथ घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा सानदार विजयी सुरुवात […]

February 18, 2022

बलिङमा नेपालको सानदार प्रदर्शन, समस्यामा ओमान

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा बलिङतर्फ ओमानविरुद्ध सानदार प्रदर्शन गरेको छ ।१ सय १८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले ९ ओभरमा ५ विकेट गुमाउँदै ३४ रन बनाएको छ । ओमानका आमिर कलिम र शोएब खान क्रिजमा छन् । तीव्र गतिका बलर कमलसिंह ऐरीले पहिलो ओभरको तेस्रो बलमै […]

February 18, 2022

नेपाललाई दोस्रो ओभरमै दुई सफलता

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा बलिङतर्फ ओमानविरुद्ध सानदार सुरुवात गरेको छ । ब्याटिङमा खराब ब्याटिङका साथ सामान्य लक्ष्य दिएपनि बलिङमा राम्रो सुरुवात गरेको हो । १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको ओमानले तीन ओभरमा २ विकेट गुमाउँदै १७ रन बनाएको छ । ओमानका ओपनर जतिन्दर सिंह र […]

February 18, 2022

म्याथ्युको कीर्तिमानी शतकमा फिलिपिन्सलाई विशाल लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – ओपनर म्याथ्यू स्पोर्सको शतकको सहयोगमा क्यानडाले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सलाई २ सय १७ रनको विशाल लक्ष्य दिएको छ । ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट ग्राउन्ड–२ मा टस हारेर ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै २ सय १६ रन बनायो । क्यानडका ओपनर म्याथ्यू […]

February 18, 2022

खराब ब्याटिङसँगै नेपालको सामान्य योगफल

मस्कट (हाम्रो खेलकुद) – नेपालले खराब ब्याटिङसँगै आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा घरेलु टोली ओमानलाई १ सय १८ रनको सामान्य विजयी लक्ष्य दिएको छ । ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान-१ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनायो । नेपालका आरिफ शेखले […]

February 18, 2022

ज्ञानेन्द्र र दीपेन्द्र दुबै आउट, संकटमा नेपाल

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानविरुद्ध अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल र उच्च लयमा रहेका दीपेन्द्रसिंह ऐरीलाई सस्तैमा गुमाएको छ । ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर ब्याटिङ थालेको नेपालले खराब सुरुवात गर्दै १० ओभरमा ४ विकेट गुमाउँदै ४५ रन बनाएको छ । सुरुवाती […]

Success

Thank you for your time.