default_image

क्रिकेट

April 19, 2021

नेपालको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई त्रिकोणात्मक टि२० सिरिजत अन्तर्गत तेस्रो खेलमा मलेसियाविरुद्ध सानदार सुरुवात दिलाएका छन् । जितको लागि १ सय १० रनको विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती ४ ओभरमा कुनै विकेट नगुमाउँदै ४० रन बनाएको छ । नेपालका ओपनर आसिफ शेख ८ बलमा ३ चौका सहित १७ रनमा […]

April 19, 2021

करण चम्कँदा नेपाललाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसी चम्कँदा मलेसियाले त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाललाई १ सय १० रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसिया १६.५ ओभरमा १ सय ९ रनमा अल आउट भयो । मलेसिया ओपनर सायद अजिजले २४ बलमा ४ चौका र […]

April 19, 2021

उपकप्तान दीपेन्द्रलाई टि२० आईमा पहिलो विकेट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले टि२० आई खेलमा आफ्नो करिअरको पहिलो विकेट लिएका छन् । त्रिकोणात्मक टि२० सिरिजत अन्तर्गत तेस्रो खेलमा मलेसियाविरुद्ध नेपाललाई चौथो सफलता दिलाउनेक्रममा दीपेन्द्रले पहिलो विकेट लिएका हुन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले ९ ओभरमा ४ विकेट गुमाउँदै ६१ रन बनाएका छ […]

April 19, 2021

मलेसियाविरुद्ध नेपालको राम्रो सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिजत अन्तर्गत तेस्रो खेलमा नेपालले मलेसियाविरुद्ध राम्रो सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले ४ ओभरमा २ विकेट गुमाउँदै ३५ रन बनाएका छ । मलेसिया ओपनर तथा युवा ब्याट्सम्यान सायद अजिज १५ बलमा ४ चौका र १ सहित २३ रनमा अविजित छन् । […]

April 19, 2021

मलेसियाविरुद्ध कुशल मल्ल प्लेइङ-११ मा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले मलेसियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ निर्णय लिएका छन् । नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । आरिफ शेखको स्थानमा युवा अलराउन्डर कुशल मल्ललाई मौका दिएको छ । पहिलो खेलमा […]

April 19, 2021

मलेसियाविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत तेस्रो खेलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १:१५ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । घरेलु टोली नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा मलेसिया नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको […]

April 19, 2021

मलेसियासँग बदला लिने सोचमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत तेस्रो खेलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १:१५ पछि टियु क्रिकेट मैदानमा हुनेछ । घरेलु टोली नेपाल लगातार दोस्रो जितको सोचमा हुने छ । मलेसिया नेपाललाई घरमै स्तब्ध पार्दै पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्दा […]

April 18, 2021

धवनको उत्कृष्ट ब्याटिङमा दिल्लीको सानदार जित

एजेन्सी – ओपनर शिखर धवनको उत्कृष्ट ब्याटिङको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले पन्जाब किंग्समाथि ६ विकेटको सानदार जित निकालेको छ । जितको लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको जितमा ओपनर शिखर धवनले ४९ बलमा १३ चौका र २ छक्का सहित […]

April 18, 2021

दिल्लीलाई पन्जाबको बलियो लक्ष्य

एजेन्सी – ओपनर मयंक अग्रवाल र कप्तान लोकेश राहुलको अर्धशतकको सहयोगमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ११ औं खेलमा दिल्ली क्यापिटल्सलाई १ सय ९६ रनको बलियो लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९५ रन बनायो । पन्जाबका […]

April 18, 2021

‘नेपाल र‌ मलेसिया दाजुभाइ जस्तै’– कप्तान फाइज

काठमाडौं (हाम्रो खेलकुद) – मलेसिया क्रिकेट टोलीका कप्तान अहमद फाइजले टियु क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालविरुद्ध राम्रो गर्ने बताएका छन् । पहिलो खेलमा आइतबार नेदरल्यान्ड्सँग १५ रनले पराजित भएपछि मलेसिया कप्तानले अर्को खेलमा राम्रो प्रदर्शन गर्ने बताएका छन् । टियु क्रिकेट मैदानमा नेदल्यान्ड्सले मलेसियाविरुद्ध पहिला ब्याटिङ गर्दै निर्धारित […]

Success

Thank you for your time.