default_image

क्रिकेट

April 10, 2021

करनको उत्कृष्ट अन्त्यमा दिल्लीलाई चेन्नईको बलियो लक्ष्य

एजेन्सी – शीर्षक्रमका ब्याट्सम्यान सुरेश रैना र तल्लोक्रमका युवा अलराउन्डर साम करनको आक्रामक ब्याटिङको सहयोगमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई १ सय ८९ रनको बलियो लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन […]

April 10, 2021

चेन्नईविरुद्ध टस जितेर दिल्ली फिल्डिङमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को दोस्रो खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । वानखडे स्टेडियम मुम्बईमा दिल्लीका कप्तान ऋषभ पन्तले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । दिल्लीका प्रमुख तीव्र गतिका बलर कागिसो रबाडा र एनरिच नोर्किया आजको खेलमा टोलीमा छैनन् । दिल्लीले चार विदेशी […]

April 10, 2021

दिल्ली र चेन्नई भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को दोस्रो खेलमा आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ बजे वानखडे स्टेडियम मुम्बईमा सुरु हुने छ । दुबै टोली विजयी सुरुवात गर्ने सोचमा छन् । चेन्नईको कप्तानी भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी […]

April 10, 2021

सीता सर्वोत्कृष्ट, रुविना र बिनु उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबकी कप्तान सीता रानामगर ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् । एपिएफलाई प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनाउन सीताले ब्याटिङ र बलिङ दुबैमा उच्च प्रदर्शन गरेकी थिइन् । सीताले ५ खेलमा ४ इनिङमा ब्याटिङ गर्दै १ सय २३ रन बनाउनुको साथै ५ विकेट लिएकी थिइन् […]

April 10, 2021

भारतमा पुलिसको लगातार दोस्रो सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – भारतको सिक्किममा जारी कन्चनजंगा शिल्ड ए डिभिजन क्रिकेट सुपर लिगको दोस्रो खेलमा नेपाल पुलिस क्लबले रोयल नर्थ ब्रोदर्शलाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । जितको लागि १ सय २५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पुलिसले १६.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर दीलिप नाथ ५७ […]

April 10, 2021

एपिएफ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता च्याम्पियन बनेको छ । शनिवार फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । च्याम्पियन एपिएफले ३ लाख र उप विजेता सुदूरपश्चिमले १ लाख ५० हजार प्राप्त गर्ने छन् । जितको लागि १ सय ७ रनको विजयी लक्ष्य […]

April 10, 2021

अनिल चम्कँदा पुलिसलाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – भारतको सिक्किममा जारी कन्चनजंगा शिल्ड ए डिभिजन क्रिकेट सुपर लिगको दोस्रो खेलमा रोयल नर्थ ब्रोदर्शले नेपाल पुलिस क्लबलाई १ सय २५ रनको सामान्य लक्ष्य दिएको छ । शनिवार सिक्किम क्रिकेट ग्राउन्ड रङ्पोमा पहिला ब्याटिङ थालेको रोयल नर्थ ३५.३ ओभरमा १ सय २४ रनमा अल आउट भयो । कप्तान मञ्जितले ५९ बलमा […]

April 10, 2021

एपिएफलाई च्याम्पियन बन्न सुदूरपश्चिमको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता फाइनलमा नेपाल एपिएफ क्लबलाई १ सय ७ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १ सय ६ रन बनायो । सुदूरपश्मिचमकी शीर्षक्रमकी ब्याटर विन्दु रावल ५४ बलमा ४ चौका सहित […]

April 10, 2021

एपिएफविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० प्रतियोगिता फाइनलमा नेपाल एपिएफ क्लबविरुद्ध सुदूरपश्चिम प्रदेशले पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमकी कप्तान ऋतु कनोजियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । एपिएफ लिगमा अपराजित रहँदै शीर्ष स्थान र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका थिए […]

April 10, 2021

आमा बनेपछि मैदान फर्कन आतुर अञ्जली

भुपेन्द्र जि.सी, काठमाडौं कोहीपनि महिला खेलाडीलाई विवाह र त्यसपछि आमा बन्ने निर्णय लिनु कठिन कार्य हो । अझ खेल करिअरको उच्च विन्दुमा पुगेर यो निर्णय लिन निकै साहस चाहिन्छ । कतिपय अवसथामा परिवारबाट उचित साथ र सहयोग नपाए खेल नै छोड्नुपर्ने हुन्छ । नेपालको परिपेक्षमा विवाह भन्दा अझ कठिन क्षण आमा बन्दा हो । सन्तान लाभपछि […]

Success

Thank you for your time.