default_image

क्रिकेट

October 20, 2020

धवनको कीर्तिमानी शतकमा दिल्लीको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी– ओपनर शिखर धवनको कीर्तिमानी शतकमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ३८ औं खेलमा किंग्स इलेभेन पन्जाबलाई १ सय ६५ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनायो । दिल्लीका ओपनर शिखर धवनले शतकीय इनिङ खेले । […]

October 20, 2020

पन्जाबविरुद्ध दिल्लीमा तीन परिवर्तन

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३८ औं खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । दिल्लीले आजको टोलीमा तीन परिवर्तन गरेको छ । यसअघि राजस्थान रोयल्ससँगको खेलमा घाइते भएका विकेटकिपर ऋषभ पन्त टोलीमा […]

October 20, 2020

आइपिएलमा सुपर ओभरले रचेको इतिहास

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० अन्तर्गत आइतबार एकै दिन तीन सुपर ओभर भयो । आइपिएल इतिहासमा पहिलो पटक एकै दिन दुवै खेलमा सुपर ओभर भएका हुन् । योमात्र होइन क्रिकेट इतिहासमा नै पहिलो पटक एकै खेलमा दुई पटक सुपर ओभर भयो । आइपिएलको ३५ औं खेलमा सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबीच शेख जायद […]

October 19, 2020

बटलर चम्कँदा राजस्थान विजयी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ । जितका लागि १ सय २६ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । राजस्थानका जस बटलर ४८ बलमा ७ चौका र २ छक्का सहित ७० रनमा अविजित रहे । […]

October 19, 2020

सन्दीप एलपिएलको ड्राफ्टमा छनोट भएनन्

एजेन्सी – श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिग (एलपिएल) को ड्राफ्ट सम्पन्न हुँदा सन्दीप लामिछाने ड्राफ्टमा कुनै टोलीमा छनोट हुन सकेनन् । सोमबार अनलाइनको माध्यमबाट भएको ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई कुनैपनि टोलीले अनुबन्ध गरेका छैनन् । ड्राफ्टको राउन्ड २० सम्म चलेको थियो । एलपिएलमा पाँच टोलीबीच १५ दिनसम्म प्रतिस्पर्धा चल्ने छ […]

October 19, 2020

सुस्त चेन्नईको सामान्य योगफल

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई १ सय २६ रनको सामान्य लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २५ रन बनायो । चेन्नईका अलराउन्डर रविन्द्र जडेजा ३० बलमा ४ चौका सहित सर्वाधिक ३५ […]

October 19, 2020

चेन्नईले राजस्थानविरुद्ध पहिला ब्याटिङ गर्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । चेन्नईले टोलीमा दुई परिवर्तन गरेको छ । अलराउन्डर ड्वेन ब्राभो चोटका कारण बाहिरिएका छन् । ब्राभो बाहिँरिदा […]

October 19, 2020

दिल्लीले भित्र्यायो भारतीय लेगस्पिनर

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० अनुभवी स्पिनर अमित मिश्राको स्थानमा युवा लेग स्पिनर प्रविन दुवेलाई भित्र्याएको छ । गत अक्टोबर ३ मा कोलकाता नाइट राइडर्ससँगको खेलको क्रममा औंलामा चोटको कारण मिश्रा दिल्लीको टोलीबाट बाहिरिएका थिए । मिश्राको स्थान प्रविनले लिएका छन् । २७ वर्षिय लेगस्पिनर प्रविन दुवेले भारतीय घरेलु क्रिकेटमा राम्रो […]

October 19, 2020

पुछारका चेन्नई र राजस्थान भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा आज अंक तालिकामा पुछारमा रहेका चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार शेख जायद स्टेडियम आबूधाबीमा ७:४५ पछि सुरु हुनेछ । प्ले अफको सम्भावना कायमै राख्न दुबै टोलीलाई आजको खेल जित्नै पर्ने दबाब छ । चेन्नई ९ खेलमा ६ […]

October 19, 2020

दोहोरो सुपर ओभरमा पन्जाब विजयी

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३६ औं खेलमा किंग्स इलेभेन पन्जाबले मुम्बई इन्डियन्सलाई दोस्रो सुपर ओभरमा पराजित गरेको छ । पहिलो सुपर ओभरमा स्कोर बराबर हुँदा खेलको नतिजा दोस्रो सुपर ओभरमा लिइएको थियो । जितका लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनाएपछि […]

Success

Thank you for your time.