January 8, 2022
एजेन्सी – मध्यक्रमका ब्याटर उस्मान खवाजाले उत्कृष्ट पूनरागमन गर्नेक्रममा लगातार दोस्रो शतक प्रहार गरेसँगै अष्ट्रेलियाले एसेज सिरिजको चौथो टेस्ट खेलमा इंग्ल्यान्डलाई ३ सय ८८ रनको विशाल लक्ष्य दिएको छ । उक्त विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड चौथो दिनको समाप्तिमा ११ ओभरमा कुनै विकेट नगुमाई ३० रन बनाएको छ । पाँचौं तथा अन्तिम दिन इंग्ल्यान्डले ३ सय […]
January 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पुबुदु दासानायकेको प्रशिक्षकमा नेपालले विश्व क्रिकेटमा सन् २०११ देखि २०१५ सम्म क्रान्तिकारी परिवर्तन गरेको थियो । तिनै पुबुदु ६ वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुन: फर्किएका छन् । २०१४ मा नेपाललाई टि२० विश्वकप खेलाउँदै पुबुदुले सफल प्रशिक्षकको छाप छाडेर गएका थिए । पुबुदुबाट नेपालले यसपटक पनि उच्च आशा र […]
January 8, 2022
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर अनिल गुरुङले सोमबार देखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेशको टोलीमा पूनरागमन गरेका छन् । गण्डकी प्रदेशले विपिन खत्रीको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको छ । युवा स्टार अर्जुन कुमालले टोलीमा स्थान बनाउँदा अनुभवी खेलाडी विधान श्रेष्ठ र अनिल गुरुङले पूनरागमन गरेका छन् । […]
January 7, 2022
काठमाडौ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले सोमबारदेखि सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिताको लागि शरद भेषावकरको कप्तानीमा दुई नयाँ अनुहार समेट्दै टोली घोषणा गरेको छ । १४ सदस्य घोषणा टोलीमा एपिएफमा दुई नयाँ अनुहार छन् । युवा ब्याटिङ अलराउन्डर दीपक बोहरा र पुरण वि.क पहिलो पटक राष्ट्रिय प्रतियोगिताको टोलीमा परेका छन् । […]
January 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशका युवा ब्याटर दीपक बोहराले सोमबार देखि सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टि२० प्रतियोगिता नेपाल एपिएफ क्लबबाट खेल्ने भएका छन् । एपिएफका प्रशिक्षक राजेश श्रेष्ठले दीपकले एपिएफबाट खेल्ने पुष्टि गरेका छन् । दीपक शीर्षक्रममा ब्याटिङसँगै स्पिन बलिङ गर्ने गर्दछन् । आक्रामक ब्याटिङ गर्न रुचाउने दीपकले मध्यक्रम र तल्लोक्रममा पनि ब्याटिङको […]
January 7, 2022
एजेन्सी – इंग्ल्यान्डका मध्यक्रमका ब्याटर जोनी बेयरस्टोले अष्ट्रेलियासँगको विश्व चर्चित एसेज सिरिज अन्तर्गत चौथो टेस्ट खेलमा उत्कृष्ट शतक प्रहार गरेका छन् । बेयरस्टोको शतकसँगै इंग्ल्यान्डले पहिलो इनिङमा प्रतिस्पर्धात्मक योगफल बनाएको छ । पहिलो इनिङमा इंग्ल्यान्ड ७० ओभरमा २५८–७ को अवस्थामा तेस्रो दिनको समाप्ति भएको छ । इंग्ल्यान्ड पहिलो इनिङमा अझै १ सय ५८ रनले पछि […]
January 6, 2022
एजेन्सी – कप्तान डिन एल्गरको उत्कृष्ट ब्याटिङको सहयोगमा घरेलु टोली दक्षिण अफ्रिकाले दोस्रो टेस्ट खेलमा भारतमााथि सानदार जित निकालेको छ । दोस्रो टेस्ट खेलमा भारतलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिकाले तीन टेस्ट खेलको सिरिज १-१ को बराबरीमा पुर्याएको छ । २ सय ४० रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली दक्षिण अफ्रिकाले ६७.४ ओभरमा ३ विकेट […]
January 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सर्वाधिक सफल स्पिन अलराउन्डर शक्ति गौचन रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा उठ्ने भएका छन् । शक्तिले बिहीबार सामाजिक सञ्चाल मार्फत माघ पाँच गर्ते हुने रुपन्देही जिल्ला क्रिकेट संघको जिल्ला अध्यक्षमा उम्मेदवारी दिने जानकारी दिएका छन् । ‘क्रिकेट खेल र खेलाडीको निमित्त, क्रिकेट खेलको विकासको लागि नयाँ […]
January 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा स्टार ब्याटर लोकेश बमले सोमबारदेखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता नेपाल एपिएफ क्लबबाट खेल्ने भएका छन् । सुदूरपश्चिम प्रदेशका आक्रामक ब्याटर लोकेशले गतवर्ष प्रधानमन्त्री कप र काठमाडौं मेयर्स कप त्रिभुवन आर्मी क्लबबाट खेलेका थिए । लोकेशले मेयर्स कप पछि त्रिभुवन आर्मी क्लब छोडेका थिए । आर्मीमा नौं […]
January 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा नेपाली घरेलु क्रिकेटका दुई बलिया टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब एकै समूहमा छन् । प्रधानमन्त्री कप पुष २६ देखि माघ ५ सम्म टियु र मुलपानी मैदानमा हुने छ । समूह ए मा साविक विजेता त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, […]