default_image

क्रिकेट

January 9, 2022

प्रधानमन्त्री कप खेल्ने आर्मीको टोली घोषणा

काठमाडौ (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले सोमबारबाट सुरुहुने प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । विनोद भण्डारीको कप्तानीमा घोषणा टोलीमा बागमती प्रदेशका अलराउन्डर सोनु तामाङ, लुम्बिनी प्रदेशका तुलबहादुर थापा र इन्द्रकमल मानन्धर छन् । तीव्र गतिका बलर करण केसी र विकेटकिपर राजु रिजालले आर्मी छाडेपछि टोलीमा परिवर्तन […]

January 9, 2022

भीमले प्रधानमन्त्री कप गुमाउने

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका मध्यक्रमका ब्याटर भीम सार्कीले सोमबारबाट सुरु हुने प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता गुमाउने भएका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको क्रममा बायाँ हातको बुढी औंलामा चोट लागेको कारण गुमाउनु परेको भीमले जनाएका छन् । भीमका अनुसार उनी झण्डै तीन हप्ता मैदान रहने छन् । गत असोजमा भएको एभरेष्ट […]

January 9, 2022

हासिमको कप्तानी भूमिकामा प्रदेश २ मा पूनरागमन

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर हासिम अन्सारीको कप्तानीमा प्रदेश २ ले सोमबारबाट काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । युवा अलराउन्डर विवेक यादवलाई प्रदेश २ ले उपकप्तानको जिम्मेवारी दिएको छ । प्रदेश २ को टोलीमा हरिशंकर शाह, विवेक यादव, कुमार थापा र महबुब आलम लगायतका खेलाडी छन् । हासिमले […]

January 9, 2022

इंग्ल्यान्ड र अष्ट्रेलियाको खेल रोमान्चक बराबरी

एजेन्सी – एसेज सिरिज अन्तर्गत अष्ट्रेलिया र इंग्ल्यान्डको चौथो टेस्ट खेल रोमान्चक बराबरीमा सकिएको छ । ३ सय ८८ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १ सय २ ओभरमा २७०-९ को अवस्थामा पाँचौं दिनको खेल सकिएसँगै बराबरी भएको थियो । अन्तिम विकेटका लागि क्रिजमा रहेका जेम्श एन्डरसन र स्टुअर्ट ब्रोडले १२ बल रोक्दै इंग्ल्यान्डलाई हराबाट […]

January 9, 2022

लाथमको उत्कृष्ट शतकमा न्युजिल्यान्डको सानदार ब्याटिङ

एजेन्सी – ओपनर तथा कप्तान टम लाथमको उत्कृष्ट ब्याटिङसँगै न्युजिल्यान्डले बंगलादेशसँगको दोस्रो टेस्ट खेलमा सानदार ब्याटिङ गरेको छ । क्राइस्टचर्चमा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डलो ९० ओभरमा ३४९–१ को अवस्थामा पहिलो दिनको खेल सकिएको छ । टम लाथम २ सय ७८ बलमा २८ चौकासहित १ सय ८६ रनमा अविजित छन् । लामथ आफ्नो टेस्ट करिअरको […]

January 9, 2022

राजु रिजाल सुदूरपश्चिमको टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका विकेटकिपर राजु रिजालले सोमबारबाट सुरुहुने प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता सुदूरपश्चिम प्रदेशबाट खेल्ने भएका छन् । सुदूरपश्चिमले सन्तोष भट्टको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको छ । युवा स्पिनर शेर मल्ललाई सदुदूरपश्चिमले उपकप्तानको जिम्मेवारी दिएको छ । सुदूरपश्चिमको टोलीमा नारायण जोशी र अर्जुन साउद जस्ता आक्रामक ब्याटर […]

January 9, 2022

प्रधानमन्त्री कप खेल्ने लुम्बिनीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलिङ अलराउन्डर कृष्ण कार्कीको कप्तानीमा लुम्बिनी प्रदेशले सोमबारबाट सुरु हुने प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । लुम्बिनीले आक्रामक ब्याटर सौरभ खनाललाई उपकप्तानको जिम्मेवारी दिएको छ । घरेलु क्रिकेटका चर्चित नाम सौरभ खनाल, कृष्ण कार्की, सन्दीप रजाली, देव खनाल, विक्रम भुषाल, विशाल विक्रम केसी र दुर्गेश […]

Siddhant Lohani

January 8, 2022

सिद्धान्तको कप्तानीमा प्रदेश १ को टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – आक्रामक ब्याटर सिद्धान्त लोहनीको कप्तानीमा प्रदेश १ ले प्रधानमन्त्री कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोेषणा गरेको छ । घोषणा टोलीमा सिद्धान्तसँगै स्पिनर दीपेश कँडेल, यू१९ राष्ट्रिय प्रतियोगिता शतकधारी सोनु अन्सारी, घरेलु क्रिकेटमा राम्रो छाप छाडेका तीव्र गतिका बलर कमल खत्री लगायतका खेलाडी छन् । प्रधानमन्त्री कप पुष […]

January 8, 2022

करणले पुलिसबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलिङ अलराउन्डर करण केसीले सोमबार देखि सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता नेपाल पुलिसबाट खेल्ने भएका छन् । यसअघि त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका कारणले यस पटक पुलिसबाट खेल्ने भएका हुन् । पुलिसले करणलाई समेट्दै १४ सदस्य टोली घोषणा गरेको छ । राष्ट्रिय […]

January 8, 2022

सन्दीपको राम्रो प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१÷२२ को ४१ औं खेलमा ब्रिसबेन हीटसँगको राम्रो प्रर्दशन गरेका छन् । ब्रिसबेन हीटले सन्दीप सम्मिलित होबार्ट हरिकेन्सलाई १ सय ४५ रनको मध्यम विजयी लक्ष्य दिएको छ । द गाब्बा ब्रिसबेनमा टस हारेर ब्याटिङ थालेको हीटले निर्धारित २० ओभरमा […]

Success

Thank you for your time.