January 3, 2022
एजेन्सी – युवा बायाँ हाते तीव्र गतिका बलर मार्को ज्यानसनको घातक बलिङसँगै दक्षिण अफ्रिकासँग दोस्रो टेस्ट खेलको पहिलो इनिङमा भारत २ सय २ रनमै अल आउट भएको छ । दी वान्डरर्स स्टेडियम जोहानेसबर्गमा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो दिन अन्तिम सेसनमा ६३.१ ओभरमा २ सय २ रनमा अल आउट भयो । भारतका कप्तान […]
January 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले प्रशिक्षण सम्हालेपछि सोमबार पहिलो पटक मैदानमा प्रशिक्षण दिए । आगामी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को लागि नेपालले आजबाट बन्द प्रशिक्षण थालेको छ । पहिलो दिन मैदानमा १४ खेलाडी उपस्थित थिए । पिसिआर गर्न बाँकी रहेका पाँचगरि कुल ६ […]
January 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व कप्तान ज्ञानेन्द्र मल्ल आगमी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को लागि राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी हुन होटल पुगेका छन् । ज्ञानेन्द्र सोमबार दिउँसो क्रिकेट टोली रहेको होटल रमादा पुगेका हुन् । तीव्र गतिका बलर सोमपाल कामी र करण केसी बाहेक अन्य सबै खेलाडी होटल […]
January 3, 2022
एजेन्सी – पाकिस्तानका पूर्व कप्तान तथा स्टार अलराउन्डर मोहम्मद हफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । हफिजले सोमबार एक पत्रकार सम्मेलन गर्दै सन्न्यास लिएका छन् । ४१ वर्षिय हफिजले पाकिस्तानबाट ५५ टेस्ट, २ सय १८ ओडिआई र १ सय १९ टि२० आई खेल खेलेका छन् । ‘१८ वर्षअघि मैले पाकिस्तान क्रिकेट टोलीमा एउटा यात्रा […]
January 3, 2022
एजेन्सी – बंगलादेशले न्युजिल्यान्डसँग पहिलो टेस्ट खेलको पहिलो इनिङमा सानदार ब्याटिङ गरेको छ । बंगलादेशले पहिलो इनिङमा १५६ ओभरमा ४०१–६ को बलियो अवस्थामा तेस्रो दिनको खेल सकिएको छ । बंगलादेशले पहिलो इनिङमा ७३ रनको अग्रता लिई सकेको छ । बंगलादेशका याशिर अली ११ र मेहिदी हसन २० रनमा अविजित छन् । घरलु टोली न्युजिल्यान्डको उत्कृष्ट […]
January 3, 2022
एजेन्सी – ओपनर लोकेश राहुलले दक्षिण अफ्रिकासँग दोस्रो टेस्ट खेलमा भारतको कप्तानी गर्ने भएका छन् । दी वान्डरर्स स्टेडियम जोहानेसबर्गमा भारतको कप्तानी लोकेश राहुलले गर्दै टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नियमित कप्तान विराट कोहली चोटका कारण गुमाउने भएपछि राहुलले भारतको कप्तानी गरेका हुन् । राहुल भारतको ३४ औं टेस्ट कप्तान हुन् […]
January 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीले आगमी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को लागि सोमबारदेखि बन्द प्रशिक्षण सुरु गरेको छ । ३० खेलाडीलाई बोलाईएको बन्द प्रशिक्षणमा सोमबार सम्म२० खेलाडीले रिपोर्टिङ गरि सकेका छन् । टियु मैदानमा पहिलो दिन १४ खेलाडी सहभागी थिए । पहिलो दिन टोली फिटनेश परिक्षण गर्नुको साथै […]
January 3, 2022
काठमाडौं(हाम्रो खेलुकुद) – राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणको लागि २० खेलाडीले रिपोर्टिङ गरेका छन् । आगमी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोटको लागि नेपालले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । जसमा २० खेलाडीले रिपोर्टिङ गरेका छन् । पहिलो दिनको प्रशिक्षणमा १४ खेलाडी मैदानमा उपस्थित हुँदा बाँकी ६ जना खेलाडी पिसिआर परिक्षण बाँकी […]
January 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) र अनुशासन कारवाहीमा परेका चार खेलाडी तथा असन्तुष्ट समूहबीच सहमती भएको छ । आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाअध्यक्ष रोशन सिंह, मुख्य प्रशिक्षक पुबुदु दसानायिके र ज्ञानेन्द्र मल्लबीच छलफल भएको थियो । स्रोतका अनुसार असन्तुष्ट जनाएका सबै खेलाडीले सोमबार विहान नौं बजे […]
January 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीले खुट्टाको घुँडामा लागेको चोटको सफल शल्यक्रिया भएको छ । आइतबार ललितपुरको ग्वार्कोमा रहेको भएको बि एण्ड बी अस्पतालमा विहान १० बजे सफल शल्यक्रिया भएको हो । अहिले अवस्था सामान्य रहेको ललितले हाम्रो खेलकुदलाई जानकारी दिए । ललितको शल्यक्रिया चिकित्सक अमित जोशी टोलीले गरेको थियो । […]