January 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता यस पटक टि२० शैलीमा हुने भएको छ । आगमी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए लाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले टि२० शैलीमा हुने निश्चित भएको जनाएको छ । योसँगै ७ वर्षपछि नेपालमा टि२० राष्ट्रिय प्रतियोगिता आयोजना हुनेछ । राष्ट्रिय खेलकुद […]
January 6, 2022
एजेन्सी – मध्यक्रमका बायाँ हाते ब्याटर उस्मान खवाजाले उत्कृष्ट शतकीय पूनरागमन इनिङ खेलेपछि अष्ट्रेलियाले एसेज सिरिज अन्तर्गत इंग्ल्यान्डसँगको चौथो टेस्ट खेलको पहिलो इनिङमा बलियो योगफल बनाएको छ । दोस्रो दिन अष्ट्रेलियाले पहिलो इनिङमा १३४ ओभरमा ४१६–८ को अवस्थामा समाप्तिको घोषणा गर्योे । अष्ट्रेलिया उस्मान खवाजाले २ सय ६० बलमा १३ चौका सहित १ सय ३७ […]
January 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तीन नयाँ अनुहार समेट्दै कर्णाली प्रदेशले सोमबारदेखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टि२० प्रतियोगिताको लागि १४ सदस्य टोली घोषणा गरेको छ । रविन्द्रजंग शाहीको कप्तानीमा घोषणा टोलीमा तीन नयाँ अनुहार छन् । लेगस्पिनर अनुप कुँवर , शीर्षक्रमका मनिश थापा र मध्यक्रमका ब्याटर अर्जुन घर्तीले पहिलो पटक कर्णालीको टोलीमा परेका हुन् […]
January 5, 2022
एजेन्सी – भारतसँग दोस्रो टेस्ट खेलमा मध्यम विजयी लक्ष्य पछ्याएको घरेलु टोली दक्षिण अफ्रिका बलियो अवस्थामा छ । २ सय ४० रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली दक्षिण अफ्रिका तेस्रो दिनको समाप्तिमा ४० ओभरमा ११८–२ को बलियो अवास्थामा छ । दक्षिण अफ्रिकालाई जितको लागि १ सय २२ रन आवश्यक हुँदा हातमा ८ विकेट छ । […]
January 5, 2022
भुपेन्द्र जिसी, काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्वामित्वमा रहेको काठमाडौंको मुलपानीस्थित तल्लो र माथिल्लो क्रिकेट मैदान नेपाली क्रिकेटको सबैभन्दा विवादित, आलोचित र चर्चामा आउने मैदान हुन् । मैदान निर्माणमा लागेको समयदेखि पिच र मैदानको स्तरलाई लिएर हरेक समय आलोचना हुने गर्दछ । तल्लो मुलपानी मैदानमा अहिले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता अन्तर्गत बागमती प्रदेश छनोट जारी […]
January 5, 2022
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ को ३५ औं खेलमा एडिलेड स्ट्राइकर्सविरुद्ध उत्कृष्ट बलिङ गरेका छन् । १ सय २७ रनको विजयी लक्ष्य पछ्याएको एडिलेडले १३ ओभरमा २ विकेट गुमाउँदै १ सय १४ रन बनाएको छ । एडिलेडका म्याथ्यु शर्ट ६७ रनमा अविजित छन् । […]
January 5, 2022
एजेन्सी – बंगलादेशले न्युजिल्यान्डसँगको पहिलो टेस्ट खेलमा सानदार प्रदर्शनका साथ ऐतिहासिक जित हात पारेको छ । बुधबार विहान सम्पन्न खेलमा बंगलादेशले घरेलु टोली न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै नयाँ इतिहास रचेको हो । यो सँगै विश्व टेस्ट च्याम्पियन न्युजिल्यान्डको घरेलु मैदानमा २०१७ मार्चदेखिको अपराजित यात्रा समाप्त भएको छ । बंगलादेशले टेस्टमा पहिलो पटक न्युजिल्यान्डलाई हराएको हो […]
January 5, 2022
भुपेन्द्र जिसी, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) र चार क्रिकेटरबीच दुई महिनादेखि चल्दै आएको विवाद अन्तत: आइतबार टुंगिएको छ । तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसँगै सोमपाल कामी र कमलसिंह ऐरीले २०२१ को अन्तिम ६ महिना ग्रेड बारे एक मिडियामा गएर बोलेपछि सुरु भएको विवादले ठूलो हलचल मच्चाएको थियो । दुई महिनाअघि सुरु […]
January 4, 2022
एजेन्सी – तीव्र गतिका बलर शार्दुल ठाकुरको कीर्तिमानी बलिङसँगै भारतले दक्षिण अफ्रिकासँग दोस्रो टेस्ट खेलमा अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा भारत दोस्रो इनिङमा २० ओभरमा ८५–२ को अवस्थामा छ । पहिलो इनिङमा २७ रनले पछि परेको भारतले समग्रमा ५८ रनको अग्रता लिएको छ । भारतका चेतेश्वर पुजारा ४२ बलमा ७ चौकासहित ३५ रनमा […]
January 4, 2022
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्लले आफूनै सधैंभर कप्तान बन्नु पर्छभन्ने नभएको जनाएका छन् । मंगलबार टियु क्रिकेट मैदानमा बन्द प्रशिक्षणको क्रममा बोल्दै ज्ञानेन्द्रले उक्त जवाफ दिएका हुन् । गत मंसिर २९ मा नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्रलाई अनुशान बाहिर गएको भन्दै कप्तानबाट हटाएको थियो । २०२१ […]