default_image

क्रिकेट

December 14, 2021

पर्थविरुद्ध सन्दीपको मध्यम प्रदर्शन, मार्शको शतक

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ को आफ्नो तेस्रो खेलमा पर्थ स्कोचर्सविरुद्ध मध्यम प्रदर्शन गरेका छन् । सन्दीपले आफ्नो स्पेलको पहिलो बलमै विकेट लिनएपनि त्यसपछि उक्त सफलता दोहोराउन सकेनन् । पर्थले होबार्ट हरिकेन्सलाई १ सय ८३ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको पर्थले निर्धारित २० ओभरमा […]

December 14, 2021

लक्ष्य टि२० विश्वकप : तयारी ५० ओभरको!

भुपेन्द्र जिसी, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २०२२ अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउन आगमी फेब्रुअरीमा ओमानमा ग्लोबल छनोट खेल्दैछ । आइसिसी ग्लोबल टि२० छनोट ए मा रहेको नेपालले विश्वकपमा स्थान बनाउन शीर्ष दुईमा रहनुपर्छ । तर नेपालले तयारी भने ५० ओभरको प्रतियोगिताबाट गर्दैछ । ग्लोबल छनोट नजिकिँदै छ । टि२० राष्ट्रिय प्रतियोगिता नभएर यो […]

December 13, 2021

वेस्टइन्डिजमाथि पाकिस्तानको सानदार जित

एजेन्सी – ओपनर मोहम्मद रिजवान र हैदर अलीको उत्कृष्ट अर्धशतकको सहयोगमा पाकिस्तानले पहिलो टि२० आई खेलमा वेस्टइन्डिजमाथि ६३ रनको सानदार जित हात पारेको छ । योसँगै तीन टि२० आई सिरिजमा घरेलु टोली पाकिस्तानले १–० को अग्रता लिएको छ । २ सय १ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १९ ओभरमा १ सय ३७ रनमा अल आउट […]

December 13, 2021

रोहितले दक्षिण अफ्रिकासँग टेस्ट सिरिज गुमाउने

एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर तथा उपकप्तान रोहित शर्माले चोटका कारण दक्षिण अफ्रिकासँग तीन टेस्ट सिरिज गुमाउने भएका छन् । रोहितको स्थानमा दक्षिण अफ्रिका भ्रमणमा रहेका भारतीय ए टोलीका कप्तान प्रियांक पञ्चालले लिने भएका छन् । पञ्चालले दक्षिण अफ्रिका ए टोलीसँग राम्रो प्रभाव छाडेका थिए । ३१ वर्षिय पञ्चालले एक सय प्रथम श्रेणी खेलमा […]

December 12, 2021

काठमाडौं क्रिकेट संघको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला क्रिकेट संघको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले रिक्त रहेको तीन सदस्यको पदमध्ये दुईमा दिवाकार घले र किरण राणालाई नियुक्त गरेको छ । सभाले संघको सल्लाहाकारमा ठाकुर प्रताभ थापासहित तीन जनालाई नियुक्त गरेको छ । कार्यक्रममा संघका अध्यक्ष अमित पाण्डेले काठमाडौं सधै नेपाली क्रिकेटको उर्भरभूमिका रुपमा क्रियाशिल […]

December 12, 2021

विश्वकप छनोटअघि क्यान र खेलाडी विवाद चर्कदै

काठमाडौं (हाम्रो खेलकुद) – टि२० ग्लोबल छनोटको शीर्ष दुईमा रहन सके मात्र नेपालले २०२२ मा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्नेछ । फेब्रुअरीमा ओमानमा हुने ग्लोबल छनोटको समूह ए को तयारीमा नेपाली क्रिकेटको ध्यान हुनुपर्ने हो । तर अवस्था बिल्कुल विपरित छ । तीन महिनापछि हुने विश्वकप छनोटको लागि क्यानले टि२० राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने त […]

December 12, 2021

दुर्गेश यू-१९ नेपाली टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ता एसिसी यू–१९ एसिया कपको लागि नेपाली प्रारम्भिक टोलीमा समावेश भएका छन् । यसअघि आइतबार घोषणा यू-१९ राष्ट्रिय क्रिकेट टोलीको सुरुवातमै पर्न नसकेका दुगेशलाई नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा बोलाएको छ । वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका सर्वाधिक विकेटकर्ता मोहम्मद हसनको दायाँ खुट्टा […]

December 12, 2021

पिएसएलमा नेपाली खेलाडी विकेनन्

एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा कुनैपनि नेपाली खेलाडी बिक्न सकेनन् । आइतबार सम्पन्न पिएसएल ड्राफ्टमा लेग स्पिनर सन्दीप लामिछाने सहित ११ खेलाडीले नाम दर्ता गराएपनि कुनैपनि फ्रेन्चाइज टोलीले अनुबन्धको ईच्छा देखाएनन् । सन्दीप प्लाटिनम श्रेणीमा ड्राफ्टमा थिए । प्लाटिनममा नबिकेको खण्डमा आफ्नो नाम गोल्ड श्रेणीमा पनि दर्ता गराएका थिए । तर […]

December 12, 2021

सन्दीप पिएसएल ड्राफ्टमा बिकेनन्

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा बिकेका छैनन् । जारी पिएसएल ड्राफ्ट सन्दीपलाई कुनैपनि टोलीले अनुबन्ध गरेनन् । सन्दीप प्लाटिनम श्रेणीमा ड्राफ्टमा थिए । तर सन्दीपलाई कुनैपनि टोलीले अनुबन्ध गरेनन् । यदि सन्दीपले प्लाटिनममा नबिकेको खण्डमा आफ्नो नाम गोल्ड श्रेणीमा दर्ता गराएका थिए । तर […]

Pubudu

December 12, 2021

पुबुदुलाई मुख्य प्रशिक्षकमा ल्याउनुको पाँच कारण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायकेलाई नियुक्त गरेको छ । पुबुदुले दोस्रो पटक नेपाली क्रिकेट टोली सम्हाल्नेछन् । सन् २०११ देखि २०१५ सम्म पुबुदुको प्रशिक्षकमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा क्रान्तिकारी परिवर्तन गरेको थियो । पुबुदुको प्रशिक्षणमा नेपालले २०१४ मा ऐतिहासिक टि२० विश्वकप खेलेको थियो । नेपाली […]

Success

Thank you for your time.