default_image

क्रिकेट

December 8, 2021

बंगलादेशमाथि पाकिस्तानको रोमान्चक जित

एजेन्सी – पाकिस्तानले बंगलादेशसँगको दोस्रो टेस्ट खेलमा आठ रनको इनिङ अन्तरले विजयी भएको छ । योसँगै पाकिस्तानले दुई टेस्ट खेलको सिरिजमा क्लिनस्विप गरेको छ । सुरुवाती तीन दिन वर्षाले प्रभावित बनेको टेस्टमा पाकिस्तानले चौथो र पाँचौं दिन उत्कृष्ट प्रदर्शनका साथ रोमान्चक जित हात पार्यो । पाँचौ दिन बंगलादेश पहिलो इनिङमा ८७ रनमा अल आउट भएपछि […]

December 8, 2021

बिग ब्यासमा सन्दीप सम्मिलित होबार्ट पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले सम्मिलित होबार्ट हरिकेन्स बिग ब्यास लिग २०२१÷२२ मा सिड्नी सिक्सर्ससँग १४ रनले पराजित भएको छ । बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि ब्याटिङ नचल्दा पहिलो खेलमै होबार्ट सिड्नीसँग पराजित हुन पुगेको हो । १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले निर्धरित २० ओभरमा ८ विकेट गुमाउँदै […]

December 8, 2021

नेपाल यू-१९ एसिया कपको सहज समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ क्रिकेट टोली एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने एसिसी यू–१९ एसिया कपमा सहज समूहमा परेको छ । अर्को महिना युएईमा हुने यू-१९ एसिया कपको लागि नेपाल सहज समूह बी मा छ । समूह बी मा नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत छन् । समूह ए मा भारत, अफगानिस्तान, पाकिस्तान र युएई […]

December 8, 2021

एशेज सिरिज : अष्ट्रेलियाको सानदार बलिङ प्रदर्शन

एजेन्सी – कप्तान तथा तीव्र गतिका बलर प्याट कमिन्सको पाँच विकेटसँगै एशेज सिरिज अन्तर्गत पहिलो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलियाले सानदार प्रदर्शन गरेको छ । द गाब्बा ब्रिसबेनमा टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो दिन ५०.१ ओभरमा १ सय ४७ रनमा अल आउट भयो । वर्षाको कारण पहिलो दिनको खेल यतिकैमा सकिएको छ । इंग्ल्यान्डका […]

December 8, 2021

बिग ब्यासमा सन्दीपको उत्कृष्ट सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ मा सानदार सुरुवात गरेका छन् । होबार्ट हरिकेन्सबाट बिग ब्यास खेलेका सन्दीपले पहिलो खेलमै सिड्नी सिक्सर्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका छन् । सन्दीपले आफ्नो पहिलो खेलमा ४ ओभरमा २४ रन खर्चेर एक विकेट लिए । टस हारेर पहिला ब्याटिङ थालेको सिड्नी १३ […]

December 8, 2021

आइसिसीद्धारा क्यानलाई दिने वार्षिक बजेटमा व्यापक वृद्धि

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई दिने वार्षिक बजेटमा व्यापक वृद्धि गरेको छ । आइसिसीले २०२२ को लागि क्यानलाई १३ लाख २० हजार डलर पठाएको छ । यसअघि आइसिसीले क्यानलाई वार्षिक ७ लाख ४८ हजार डलर पठाउँदै आएको थियो । क्यानले आइसिसीको मापदण्ड पूरा गरेपछि झण्डै दोब्बर […]

December 8, 2021

यू-१९ छनोटले गिज्याएको क्यान अध्यक्षको प्रतिवद्धता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको समापन समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एक रत्ति अन्याय हुन नदिने संयत्र बनाएको बताएका थिए । समापन समारोहमा निकै कडा अभिव्यक्ति दिने क्रममा क्यान अध्यक्ष चन्दले निष्पक्ष खेलाडी छनोट गर्ने र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई कसैले लुकाउन नसक्ने […]

December 7, 2021

टि२० विश्वकप छनोट : नेपाल र आयरल्यान्ड एकै समूहमा

एजेन्सी – अष्ट्रेलियामा हुने आइसिसी टि२० विश्वकप २०२२ को ग्लोबल छनोटमा नेपालले समूह ए मा प्रतिस्पर्धा गर्ने भएको छ । टि२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह ए को खेल सन् २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ । समूह ए मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको […]

December 7, 2021

हिमालयन एकेडेमीलाई बर्दिया प्रिमियर लिगको उपाधि

बर्दिया (हाम्रो खेलकुद) – दोस्रो संस्करणको बर्दिया प्रिमियर लिगको उपाधि हिमालयन क्रिकेट एकेडेमी काठमाडौंले जितेको छ । मंगलबार फाइनलमा हिमालयनले स्टार क्रिकेट एकेडेमीलाई १५ रनले पराजित गर्दै उपाधि जितेको हो । गुलरियाको कबर्डहल खेल मैदानमा टस जितेर ब्याटिङ थालेको हिमालयनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । हिमालयनका लागि […]

December 7, 2021

बिग ब्यासका लागि उत्साहित सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा पुनरागमनका लागि उत्साहित रहेको बताउँदै आफ्नो खेलमा तीन चार वटा भेरियसनले सधैं नहुने बताएका छन् । अघिल्लो साता बिग ब्यास लिग २०२१/२२ खेल्न अष्ट्रेलिया जानुअघि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् । सन्दीपले यस सिजनको बिग ब्यास होबार्ट हरिकेन्सबाट खेल्दैछन् । गत सिजन […]

Success

Thank you for your time.